Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कुशेऔसी,बाबाको मुखहेर्ने दिन हार्दिक श्रर्दानजली पुज्यनिय बाबा तपाइको आदर्श लाइ आत्मसाथ गर्छु : कृष्ण ( केवि गाँउले)


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०७७

कुशेऔसी,बाबाको मुखहेर्ने दिन हार्दिक श्रर्दानजली पुज्यनिय बाबा  तपाइको आदर्श लाइ आत्मसाथ गर्छु : कृष्ण ( केवि गाँउले)

सिजादर्पण ३ भाद्र काठमाण्डौ lआज हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुखहेर्ने दिन रहेछ । बाबाको सम्झनामा दुइ शब्द लेख्दा उत्तम हुन्छ । किनकि जन्म दिने बुबाले गदर्न हामि यस धर्तीमा जन्मेकाले उहाँको आदर्श लाइ बचाउने सन्तानको दयित्व हुन्छ । म १६ वर्षको छदा मेरो बाबाले छोडेर जानु भयो । २०५७ सालमा बुबाको निधन भयको २०वर्ष पुगेछ । बुबाबो अभावले जिबनको मोडमा एक अपुरणीय क्षती भयको छ ।बुबाबो अभावले ले जिबनको मोडमा एक अपुरणीय क्षती भयको छ । ६ ओटा दिदि वैहिनि र एक भाइ ७ जना सन्तान लाइ बाबाले जन्म दिनु भयो उहा धन्य हुनुहन्छ । सधै समाजको सेवा गर्ने गाँउमा भएका समस्या लाइ समाधनको वाटो खोज्ने बाबाको समाजिक सेवा गर्ने स्वभाव थियो । नेपाली कांगे्रस बाट त्तकालिन पंञ्चायतमा जुम्लाका संसदका उम्मेदवार पनि उठेका थिए । आफुले खाइ नखाइ भोका ,असाय ,गरिवको दुःखी गरिव लाइ साथ दिनको लागि निरन्तर लागि पर्ने बुबाको स्वभाव थियो ।

आज जुम्ला सिँजा कनकासुनदरी साउवाडाका जनता हरु उहाँको आदर्श लाइ कहिलै विर्सदैनन । बुबाको सपना साकार गर्ने हरेक छोरा हरुको दायित्व हुन्छ । आज बाबालाइ सम्झने दिन भयकाले उहा आज मेरो सामु नभय पनि बुबाको आदर्श र आश्रीवाद सधै प्राप्त हुने मा विश्वस्थ छु । आप्mना छोरा छोरिको सपना साकार गर्न शिक्षा दिक्षा दिने सवै बुवा हरुको ठुलो हात हुन्छ । आज हिन्दु संकार अनुसार सवैका छोरा छोरी ले आप्mना बुवाबो पुजा आजा गरि आश्रीवाद लिने दिन हो । कुशे औषि यसलाइ गोकर्ण औंसी पनि भनिन्छ । । यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो । नयाँ कुश नभएसम्म कुश प्रयोगमा आउने सबै कर्महरु प्रारम्भ गरिँदैन ।

यो तराईभागमा प्रसस्त पाईन्छ भने पहाडी भागमा कम मात्रामा पाईन्छ ।वराहरुपी विष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञबराहको रुपमा प्रार्थना गर्दा रौं लाई नै कुशको रुपमा मानेको विश्वास छ भने कतै विष्णुले समुन्द्र मन्थन गर्दा कुशको उत्पत्ति भएको हो भन्ने धारणा पनि रहेको र्पान्छ ।त्यस्तै आफ्ना स्वर्गीय वृद्धवृद्धा बुवाआमा तिर्थमा जान ईच्छा प्रकट गर्नु भएको तर जान नसकेको अवस्थामा उहाँहरुको स्मरण गर्दै कुश लिएर तिर्थमा स्नान गर्यो भने उहाँहरुको तिर्थस्नानको ईच्छा पुरा हुन्छ भन्ने विश्वास रहीआएको पाईन्छ । हाम्रो संस्कृतिमा कुशको प्रयोग विभिन्न काममा गरिन्छ । कुश सत्वगुणको प्रतिक पनि मानिन्छ । यसको धारणबाट सत्गुणको वृद्धी हुन्छ भन्ने विश्वास छ ।

भने कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र टुप्पामा शिवजीको वास हुन्छ भन्ने विश्वास छ । यसैदिन बुवालाई मिठा–मिठा परिकारहरु खुवाई वस्त्र प्रदान गरिन्छ भने वुवाको स्वर्गवास् भएका सन्तानहरुले गोकर्ण लगायत पायक पर्ने तिर्थमा गई श्रद्धा तर्पण गरी पितृलाई स्मरण गर्ने काम पनि हुन्छ । पिता माता तथा गुरुजनप्रति सधैं भक्ति भावत राख्छौ नै तरपनि यस्ता विशेष दिनमा विशेष प्रकारले स्मरण र श्रद्धाभाव प्रकट गर्ने परम्परागत हिन्दु संस्कार वचाउनु सवै को दयित्व वनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn