सिजादर्पण ४ भाद्र दैलेख । विश्वमाहामारिका रुपमा फैेलिको कोरोना भाइरस वाट पछिल्लो समय नेपालपनि निकै जोखिम वढेका्े छ । सुरुवाति समय कर्णाली प्रदेश मा कुनै संक्रमण नदेखियको कुरा गर्दा अरु प्रदेशका मानिस हरुभने खेलाचि ठान्ने गर्थे तर भारत वाट घरफर्कने नेपाली हरुमा विस्तारै कोरोरना संक्रमित देखिनथाले पछि दैलेखमा केहिमा व्याक्तिमा संक्रमण देखियको थियो अहिले भने संक्रमित संख्यावढेको छ ।
नारायणनगर पालिकामा पछिल्लो समय केहि मानिस घर फर्केका छन भने ११जना नयाँ थपियका सहित २४ जना लाइ आइसोलेसनमा राखियको नारायण नगरपालिका प्रमुख रत्न वहादुर खडकाले सिजादर्पण सग वताए । उनका अनुुुसार स्थानिय समुदाय वाट कोरोनाको संक्रमण लाइ सामान्य रुपमा लिने गरेकोमा आफु निकै चिन्ततभएको खडकाले वताए । नगरपालिका सुचना जारि सवैमा १५ दिन कालागि लकडाउन गर्न अपिल गर्ने,संञ्चारमाध्यम वाट व्यापक गर्ने ।
रेडक्रस दैलेखका विद्या शर्माले करिव ४०० जति पाल वितरण गरेको १५ हजार जति माक्स र सेनिटाइजार स्थानिय नागरिक हरुलाइ उपलव्ध गर्ने प्रमुख खडकाले जानकारि दिए । कोरोनाको रोगथाम कालागि स्थनिय जनप्रतिधि हरु सक्रियताकासाथ लागि परेको र स्थानियनागरिक हरु लाइ समस्या भयपछि समन्धित निकायसग समन्वय गर्ने र सवैनागरिक हरुलाइ नगर प्रमुखका तफवाट आग्रह पनि गछौकि प्रत्यक नागरिहरुले आप्mनो रक्षाका लागि स्वास्थ्यकाको ख्याल गर्नु पर्छ । जिम्मेवार रुपमा नागरिकको दायित्व पालना गरेपछि मात्र स्थानिय सरकारकारले नगरको लक्ष्य उदेश्य पुरा हुने भयकाले सवैलाइ आग्र्ह समेत गरेका छन ।
योपनि पढौ ।दैेलेख जिल्लाको समग्रमा कोरोनाको स्थिति केछ ?
जिल्लामा कोरोना भाइरस संक्रमण बिरामी बढदै गएका छन् । विभिन्न चाडर्व, दिवस र मेला गर्दा कोरोना समुदायसम्म फैलिएको छ । जिल्लाभर हालसम्म ९ सय ८३ जनामा कोरोना भाइरस पोजेटिभ भएको छ भने ९ सय ३८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । जिल्लामा कोरोना भाइरस संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ ।मृत्यु हुने तीनै जना निर्वाचन क्षेत्र २ को दुल्लू नगरपालिकाका बासिन्दा हुन् ।समुदायमा कोरोना भाइरस संक्रमण जमघट मेला, भेटघाट बढ्ने सम्भावना देखिएको जिल्ला प्रशासन कार्यालय दैलेखले बिहिवारर दिउँसो २ बजे देखि भदौ ७ गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो ।

तीजको बेला मानिसको जमघट हुने, भेला भई संक्रमण फैलिने हुनसक्ने देखिएको कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।संक्रमण फैलिन नदिन सजगता अपनाउन सचेतनामुलक कार्यक्रम र प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी सुनारको भनाई छ ।
संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नु परेको हो प्रमुख जिल्ला अधिकारीले बताए । नेपालीहरुको मुख्य चार्डपर्वहरु खासगरी तीज पर्व नजिकिँदै गर्दा हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारको भनाई छ ।निषेधाज्ञा अवधीभर औषधी पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बिन्ध सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
प्रशासनका अनुसार दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट, अछामको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाइएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ । जिल्ला प्रशासन दैलेखले जारि गरेको विज्ञप्ति ः

