Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

किरण ,विप्लव र बाबुराम,लाई एकैसाथ नलिन सकेकोमा पछुतो फेरि एक हुन सक्छौंः प्रचण्ड


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ ४, २०७७

किरण ,विप्लव  र बाबुराम,लाई एकैसाथ नलिन सकेकोमा पछुतो  फेरि एक हुन सक्छौंः प्रचण्ड

सिजादर्पण ४ सिन्धुली । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका सहयात्री मोहन वैद्य किरण, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवमा पनि पार्टी फुटाएर गल्ती गरिएछ भन्ने महशुस हुँदै गएको बताएका छन् । उनीहरुलाई साथमै राख्न नसकेकोमा आफूलाई पनि पछुतो लाग्ने गरेको उनले बताए ।पत्रकार भूषण दाहालको ब्रेभा डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले बुधबार माओवादी आन्दोलनका सहयात्री फेरि एकचोटी एक हुने समय आएको बताए ।

तीन जनासँग नै बेला बेला कुरा भइरहेको बताउँदै प्रचण्डले भने, ‘हामीले विभाजित भएर गल्ती गर्यौं, प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो हो कि भन्ने चिन्ता हामी सबैलाई छ।’प्रचण्डले पार्टीभित्रका विवाद मिलाउन कार्यदल बनेको र सचिवालय बैठक पनि बसेको सन्दर्भ जोड्दै अबको एक हप्ताभित्र नयाँ निष्कर्ष आउने बताएका हुन्। पार्टी एकतातर्फ उन्मुख भएपनि विवाद समाधान भइनसकेको धारणा राखेका हुन्।अध्यक्ष प्रचण्डले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने भएकाले अहिले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु नपर्ने संकेत पनि गरे।

‘कार्यदलले सुझाव दिएपछि हामी दुई अध्यक्ष, सचिवालय र स्थायी समितिमा छलफल गरेर विवाद समाधान गर्नतिर लाग्छौं’, प्रचण्डले भने, ‘स्थायी समितिबाट निर्णय गरेर केन्द्रीय समिति बैठक बस्छौं, त्यसपछि महाधिवेशनमा जाने हो।’पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने नै अहिलेको मुख्य बहस हो भन्दै प्रचण्डले कार्यदलले ल्याउने सुझावमा छलफल भएपछि मात्रै के हुन्छ भन्ने प्रष्ट हुने बताए।

उनले पदका लागि पार्टी एकता नभएको र आफ्नो ध्यान पद त्याग्नेतिर रहेको भन्दै पार्टीभित्रको विवाद बाहिर आउने क्रममा पदका लागि झगडा परेजस्तो मात्र देखिएको बताए। पुर्वएमाले वाट अध्यक्ष प्रचण्ड झस्किएका वेला पुराना सहकर्मि नेताको आवश्यक महसुस भयको छ । यति वेला ओलिको राजनीति वाट चिप्लीयका प्रचण्ड पुराना सहकर्मि नेताको साथ समर्थन लाइ किन खोजे प्रचण्डले ? समय ले के गछू हेर्न वाकिनै छ । अहिले सत्तनरुढ दलको राजनिती नयाँमोड आएका वेला प्रचण्डक यस्तो अभिव्यक्तिले नेकपाको राजनितिमा नयाँ संकेत देखियको छ । योसमाचार जनता अनलाइनमा पनि उलेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn