Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बायर्नलाई ‘ट्रेबल’ उपलब्धिको अवसर l


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०७७

बायर्नलाई ‘ट्रेबल’ उपलब्धिको अवसर l

सिजादर्पण एजेन्सि  l   लिस्बन — सन् २०२० बायर्न म्युनिकका लागि सधैं सम्झनलायक हुन सक्नेछ । बार्सिलोनालाई अविश्वसनीय रूपमा ठूलो अन्तरले हराएयता बार्यनले लियोनलाई पनि सजिलै पराजित गरेको छ ।यसका लागि बायर्नले पक्कै पनि खेलको सुरुमा संघर्ष गर्नुपर्‍यो, तर जतिबेला जित हात पर्‍यो, त्यतिबेला यसलाई सजिलो जित भन्न सकिने छ ।
अब बायर्नसामु दुर्लभ ऐतिहासिक उपलब्धिको अवसर छ । त्यो भनेको ‘ट्रेबल’ उपाधिको मौका हो । सर्ज जेनाब्रीको दुई र रोबर्ट लेवान्डोवस्कीको एक गोलमा बायर्न म्युनिकले बुधबार लियोनलाई ३–० ले हराएर युरोपेली च्याम्यिन्स लिगको फाइनल यात्रा तय गर्‍यो । अब उपाधिको भिडन्तमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । स्टाडियो जोसे एल्भाल्डेमा भएको खेलमा लियोनले सुरुमा पाएको दुई मौका सदुपयोग गर्न सकेन । अन्त्यमा फ्रान्सेली क्लब त्यसको चर्को मूल्य तिर्न बाध्य रह्यो र प्रतियोगिताबाट बाहिरियो ।
त्यसलगत्तै जेनाब्रीले १८ औं मिनेटमा पहिलो गोल गरे भने खेलले आधा घण्टाको समय छुँदा दोस्रो गोल थपे । लेवान्डोवस्कीले ८८ औं मिनेटमा तेस्रो गोल गरे । यो उनको सिजनको ५५ औं गोल रह्यो । बायर्नले च्याम्पियन्स लिगका १० खेलमा ४२ गोल गरिसकेको छ । त्यसमा बार्सिलोनामाथि प्राप्त ८–२ को जित पनि पर्छ । अब बायर्नसामु घरेलु लिग र कपसँग च्याम्पियन्स लिग जित्ने अवसर आएको छ । बायर्नले जर्मन बुन्डेसलिगा र जर्मन कप दुवै जितिसकेको छ ।जितपछि प्रतिक्रिया दिँदै बायर्न प्रशिक्षक हान्सी फ्लिकले फाइनल प्रवेशका लागि आफ्नो टिमले कडा मिहिनेत गर्नुपरेको बताए । उनको भनाइ थियो, ‘हामीलाई थाहा थियो, सेमिफाइलन सजिलो हुन्न । लियोनले सुरुमा नै हामीलाई दबाबमा राख्न सफल रह्यो । म्यानचेस्टर सिटी र युभेन्ट्सविरुद्ध लियोनले त्यसै जित निकालेको थिएन ।
लियोन प्राविधिक र रणनीतिक दुवै रूपमा बलियो छ । त्यसैले सुरुमा हामीलाई पक्कै पनि केही गाह्रो भयो ।’उनले थपे, ‘हाम्रो डिफेन्सले पनि आजको खेलमा राम्रो गर्‍यो । यो नै हाम्रो टिमको सबैभन्दा बलियो पक्ष हो । तर पनि म के मान्छु भने लियोनले राम्रो खेलेको हो । अन्त्यमा हामी सबै खुसी छौं र अझ राम्रो गर्न प्रेरित छौं ।’उनले बायर्नका लागि अहिले सपना साकार हुने स्थिति रहेको माने । प्रशिक्षक फ्लिकले अब आफ्नो टिमको ध्यान आइतबार हुने फाइनलमा केन्द्रित हुने र त्यसअगाडि आफ्ना खेलाडीलाई तयार गर्ने चुनौती रहेको बताए ।
घरेलु फ्रान्सेली लिग वानमा यसपल्ट राम्रो गर्न नसकेको लियोनका लागि च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा भने सम्झनलायक रहनेछ । हारपछि प्रतिक्रिया दिँदै लियोनका ब्राजिली खेलाडी मार्सेलोले भने, ‘आज हामी सुरुमै गोल गर्न चुक्यौं र यसको मूल्य पनि चुकायौं । हाम्रो आक्रमणमा केही कमजोरी देखियो । तर मलाई टिमको प्रदर्शनमा गर्व छ । हामीले आज बायर्नका रूपमा निकै बलियो टिमको सामना गर्‍यौं र उसकै स्तरमा प्रदर्शन गर्न पनि सफल रह्यौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn