Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

उत्तरकोरिया का तानाशाह किमले किन बनाउदै छन वहिनिलाइ थप शक्तिशाली नेता


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, भदौ ६, २०७७

उत्तरकोरिया का तानाशाह किमले किन बनाउदै छन वहिनिलाइ थप शक्तिशाली नेता

सिजादर्पण काठमाण्डौँ । आफुलाइ विश्वकै शक्तिशालि मुलुक ठान्ने अमेरिका लाइ च्यालेन्ज गर्ने उत्तर कोरियाली सर्वोच्च नेता किम जङ(अनले बहिनी किम यो(जङलाई थप जिम्मेवारी हस्तान्तरण गरेको दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ।किमले अझै पनि पूर्ण अधिकारु आफूमै राखेको तर तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको उक्त संस्थाले जनाएको छ।किमले अहिले ुसम्पूर्ण राजकीय मामिला चलाइरहेकोु न्याश्नल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ।विगतमा उत्तर कोरियाको केही ममिलामा दक्षिण कोरियाली जासुसी संस्थाको दाबी गलत सावित भएको थियो।यी हुन् उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला र सर्वोच्च नेताकी सम्भावित उत्तराधिकारी किम जङ(अनको उत्तराधिकारी को हुनसक्छ दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा उक्त दाबी गरिएको बताइएको छ।त्यसपछि सांसदहरूले उक्त आकलनबारे पत्रकारहरूसँग छलफल गरेका थिए।

जासुसी संस्थालाई उद्धृत गर्दै भनिएको छ, ूकिम जङ(अनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहेका छन् तर त्यसमध्ये केही थोरै(थोरै गर्दै हस्तान्तरण गरिएको छ।ूअब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको भनिएको छ।तर नेता किमले उनलाई ुउत्तराधिकारी छानेकाु छैनन्।नेता किमको निर्णय ुराजकीय तनावबाट छुटकारा पाउने र नीतिगत विफलताको दोषबाट जोगिनेु उपाएको एउटा भाग भएको जसुसी संस्थाको भनाइ छ।तर कतिपय विश्लेषकहरूले बहिनी किम यो महिना भएका दुई महत्त्वपूर्ण बैठकहरूमा नदेखिएको भन्दै उनको घटुवा भएको अनुमान गरेको पनि बताइएको छ।

को हुन् किम यो जङ्?

नेता किम जङ(अनकी कान्छी बहिनी उनको निकट र शक्तिशाली सहयोगी हुन्।सन् १९८७ मा जन्मिएकी चार वर्ष कान्छी हुन् र दुवैले एकै समयमा स्वीट्जरल्यान्डमा पढेका हुन्।किम वंशको पहिलो सदस्यको रूपमा सन् २०१८ मा दक्षिण कोरियाको भ्रमण गरेपछि उनले अन्तर्राष्ट्रिय ध्यान तानेकी हुन्।उनी दक्षिण र उत्तर कोरियाले संयुक्त रूपमा सहभागिता जनाएको शीतकालीन ओलम्पिकमा गएको प्रतिनिधिमण्डलमा सहभागी थिइन्।उनी दक्षिण कोरियाली नेता मुन जे(इन, चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको बैठक सहितका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दाजु किमको नजिक रही सहभागी भएकी थिइन्।

उत्तर कोरियाबारे जान्नुपर्ने नौ कुरा

उत्तर कोरियाली नेता किम जङ(अन घोडा चढेर हिमालको टुप्पामा दक्षिण कोरियाको गुप्तचरी कति विश्वसनीय ? उत्तर कोरिया विश्वको बन्द समाज भएको देशमध्ये पर्छ।दक्षिण कोरियाको न्याश्नल इन्टेलिजेन्स सर्भिसले अन्य संस्थाहरूभन्दा धेरै नै उत्तर कोरियाको गुप्तचरी गर्छ। तर उसको विगतको ठम्याइ मिश्रित खालको छ।उदाहरणका निम्ति सन् २०१६ मा उसकै भनाइमा दक्षिण कोरियाली सञ्चार माध्यमले उत्तर कोरियाली सेनाका प्रमुख रि योङ् गील मारिएको उल्लेख गरेका थिए।तीन महिनापछि दक्षिण कोरियाली सरकारले पार्टी अधिकारीको सूचीमा उनको नाम रहेको भन्दै उनी जीवित देखिएको थियो। श्रोत विविसी  ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn