सिजादर्पण काठमाण्डौ ।। हिन्दु महिलाहरुको रमाइलो चाड तिजाइ नारीहरुले विभिन्न आवसरको रुपमा लिने गरेको पाइन्छ । यो पर्व दिदिर्वनि हरुको सुख दुःख साटासाट गर्ने अघिपछि पोइली घरमा कामाको वस्ताले भुलेपनि योदिनमा माइती घर जानपाउने अवसरको रुपमा पनि तिजलाइ लिने गरिन्छ । भगवात शिवको आराधाना गरेर आफ्नो पतिको मनोकामानाकालगि पुजाँ आजा गर्ने व्रत वस्ने धार्मिक मान्यताछ । तर यसमालिको तिजमा कोरोनाको कहरले नाच्ने रहरमारेक काठमाण्डौका शिवालय मापशुपतिनाथको मन्दिरमा भिडलाग्ने महिला हरुको जमघट हुने दिन सम्झनामा मात्रसिमित रहेको नारिहरु वताउछन ।
तर समाजसेवि एवं सम्पदक अम्विका चन्द वलीको तिज पर्व वारे फकर धारणा रहेको वताउछन । सानैदेखि न्यायका खातिर अनवरत संघर्षको मोचालाइ समालेकि चन्द नेपाली समामा जराहालेको विकृति विसंगतिका लागि नागरिक लाइ सचेत वनतउदै तत्कालिन जनयुद्धको वेलावाट अहिले सम्म समाज रुपानतरणका को दिर्घकालिन अभियानमा आपनो संघर्ष सिल विचारलाइ कलमा वाट प्रहार गदै रुढिवादि चिन्तन व्राह्रमणवदी, यथास्थिति वादी चिन्तन वाट ग्रसित नेपाली समाजलाइ अग्रगामि स्वँचमा वदल्ने दृढ इच्छाका साथ लागि परेकी छन समाज सेवि चन्द तिज सन्दर्भ लाइ उनि आफ्नो फेसवुक पेजमा लेख्छन l “समाजमा महिलाहरु दास हुन भन्ने परम्पराको निरन्तरता हो तिज पर्व । तिजमा ब्रत वसेर पतिको आयु बढ्ने भन्ने कुरा बिज्ञान सम्वत छैन । आजको समाजमा रुढीवादी परम्परा तिजमा पुँजीवाद मिसिएर आएको छ र जँहा अस्वस्त प्रतिस्पर्धा बढेर गएको छ । किन भने हुने खाने र सम्भ्रान्त परिवारका महिलाहरुले लाखौँ करोडौँ मुल्यका सुन,चादी, हिराका गहना र बस्त्र लगाउछन् तर हुँदा खाने महिलाहरु यसो गर्न सक्दैनन र उनीहरु अपमानित महसुस गर्दछन् ।
म पतिको लामो आयुको कामना सधै गर्दछु तर यसरी गर्दछु । मेरा पतिले अघि बढ्न खोजेको बाटोमा आउने बाधाहरु पन्छाएर, उनलाई सामाजिक पारीवारीक वा राजनीतिक कठिनाईहरुमा सहयोगीको भूमिका निभाएर, पतिको स्वास्थ्यको लागि आवश्यक औषधी वा बन्दोबस्तीका सामाग्रीहरुको ब्यवस्था गरेर, पतिका हरेक दुःख सुखको हिस्सेदार बनेर, पतिलाई मनमा चोट होइन खुसी दिने कोसीस गरेर, पतिको सफलता र खुसीको लागि कतिपय आफ्ना इच्छाहरु दबाएर, घरायसी र पारिवारिक बन्धन वा तनावबाट सकेसम्म टाढै राखेर वा उनलाई कुनैप्रकारको मानसिक तनाब र दबाव नदिएर अनि आफुभन्दा पनि धेरै प्रेम गरेर अथवा यसो भनौ मेरो पतिले शुरु गरेको साम्यवादको बाटो अनुसन्धान गर्ने कठिन कार्यमा प्रियजहरुसँग सँगसँगै कोरस गाँउदै हिडेर म पतिको दिर्घायुको काममा गर्दछु ।
निराहार ब्रत बसी पतिको खुट्टाको पानी पिएर ब्रत तोडी म पतिको लामो आयुको कामना गर्दिन । किनकी आजको सभ्य समाजमा पुरुषलाई ईश्वर, नारीलाई चरणकी दासीका रूपमा जसरी उभ्याईएको छ यसले आजको सभ्य समाजलाई गिज्याइरहेको छ ।” यसरी उच्च विचार लाइ आत्म साथ गर्ने यि महान आदर्श वोकेकि यिनारी को भनाइले पक्कै पनि समाजमा नारिको अस्तिव लाइ केवल गहना मात्र सिमित राख्ने नभै समाज लाइ फराकिलो दायरा बाट पहिचान गर्र्ने विचार औल्यायकि हुन ।

उनको यो स्टाटस मा थप्दै स्टार मिडिया प्रलीकी अध्यक्ष सलना सुवणकार कोपनि विचार मिल्दो जुल्दोछ । स्टाफ नर्स समेत अध्यायन गरेकी उनि भन्छन व्रतमा वसेरमात्र श्रीमानको मनकामना परा नभै व्यभार विचार लो साथ दिनुपर्छ । स्वाममिको सपना पुरागर्नु मार्ग निर्देशनमा अगि वढनु नारिको दयित्वहे ।,जेनि माक्सले माक्सको विचार लाइ साथकसरी दियककि थिइन त्यो नेपाली नारिले सिक्नु पर्ने उनलको भनाइ छ । व्रतमावस्दा महिला हरुले स्वास्थ्यको ख्याल गर्न पनि अग्रह गरेकी छन ।
