हिन्दु तथा बौद्ध तीर्थस्थल ः
खोजरनाथ तथा कैलाश–मानसरोवर तिव्बतका वंशावली खश सम्राटहरुलाई दक्षिण पश्चिमी तिव्बतको खारी प्रदेशका शासकका रुपमा उल्लेख गरेका छनू । खारी प्रदेश गुगे, गांग्री र पृरङ नामका तीन जिल्लमा विभाजित थियो । तिनमा गगे सबैभन्दा ठुलो थियो र यसमा अहिले थोलिङ र त्सपराङका बस्ती पर्दछन् ।थोलिङको बौद्ध गुम्बा प्रसिद्ध छ । कैलाश ,मानसरोवर र राक्षसताल आसपासको क्षेत्रलाई गांग्री भनिन्छ । कर्णाली नदीको माथिल्लो उपत्यकालाई पुरङ भन्दछन् सस्कृत वाङ्मयमा खोचरतीर्थका रुपमा प्रसिद्ध खोजरनाथ यहि पुरङ उपत्यकामा पर्दछ ।रास्कोटको वशाववली अनुसार बडेराजा मलयवर्मा (वि स १४३५)ले खोजरनाथमा अठार गृम्बाायृत्त एक बौद्ध बिहार बनाउन लगाएका थिए दृल्लु कीर्तिस्तम्भमा ङरी प्रदेशलाई खारी प्रदेश भनिएको छ । यसै नामवाट खससिञ्जा राज्यका स्थापक राजा नागराजलाई खारी प्रदेशबाट सिञ्ञा आएको ईतिहासले पुस्टि गरेको छ ।
ह्ुम्लाको खोर गूम्बामाँ प्राप्त तिब्बती भाषा र रञ्जना लिपिमा लेखिएको कैलाश र मानसरोवरको सँक्षिप्त इतिहास नामक पाण्डुलिपिमा कैलाश पर्वतका मुख्य यजमान खश यात्से सिञ्ञा जुम्लाका धर्मराजाहरु ह्ुन् ।तिनी हरुमा पहिला चक्रवर्ति राजा टाकपादे हुन । उनकाछोरा धर्मराजा आसोदे उनका छोरा राजा अजिमल ,उनकाछोरा राजा मंगलम , राजा जितार मल , उनका छोराराजा अजि मल, उनका छोरा राजा कलान मल , उनकाकाछोरा राजा प्रताप मल,रउनि पछि पुनमल उनका छोरा राजा प्रतिम तल…..कानाम हरु उल्लेख गरियको छ ।
भ्गवान शिव परिवारको निवस स्थानका रुपमा मानिएको कैलाश पर्वतको उचाइ समुद्ध सतह वाट करिव ६७१४ मिटरको उचाइमा रहेको छ । वायुयानमा चढि दक्षिण दिशावाट ।अवलोकन गर्दा हिमालय पर्वत हरुको माझमा वरिपोरि स्वतोपरेको विचमा उठेको कैलाश पर्वत स्वयम सेतो स्फटिक चाँदि जस्ते टल्किने शिवलिङ्गि स्वरुपमा निल आकाश मा देखिय जस्तो स्वयम देखिन्छ । कैलाश । दक्षिण तिरको चट्टान हरु तहतह परी कैलाश कैलाशपे पपृतको शिरसम्म सिडि सिडि परेको देखिन्छ । जहाँवाट आरोहण गरी मर्यादा पुरुषेत्तम रामचन्द्र वैकुण्ठधाम र धर्मराज युधिष्ठर स्वर्ग पुगेको तथा वोद्ध मनिष मिलारिपाले विर्वाण प्राप्त गरेको वाताइन्छ । अहिले कैलाश पवृत आरोहण गर्ने अनुमति दिइदैन पर्वतलाइ परिक्रमा भने गर्नसकिने जानकार वताउछन ।
यस क्षैत्रका हिन्दु वौद्ध तथा बान्पो लगायत चार प्रमुख धर्ममा कैलाश पर्वतको निकै महत्वा दर्शाइएको छ । हिन्दु हरु मानसरोवरमा स्नान गरेर कैलाशको दर्शन गर्न पाउनु अहो भाग्य मान्द छन । हिमालय दक्षिणका हिन्दु कठिन यात्रा पार गरी कैलाश मानसरोवरको सतिर्थ गर्न पुग्दछन । कैलाशको दर्शन गर्न पाउदा उनिहरु साक्षात शिवको दर्शन पायको ठान्द छन । तिव्वती वौद्धमार्गी कैलाश लाइ ब्रहा्रमणको केन्द्रमान्द छन । यसको फेदिमा ध्यानमग्न भइ निर्वाण प्राप्त गर्न निर्वाण प्रप् तगर्न सकिने उनि हरुको विश्वास छ। कैलाश मानशरवर निकटका तमाम वौद्ध स्मारक यसका साक्षि छन । कैलाशकै फेदीमा वौद्ध आचार्य पदमसम्भवले गहन समाधिमा लीन भइ निर्वाणप्राप्त गरेको पाइन्छ । त्यसैले जैन धर्मा लम्विहरु आदिनाथ ऋषवदेवले अष्टपाद पर्वत कैलाशको फेदिमा ज्ञानप्रप्तगरेको विशवास गर्दछन । यसप्रकार कैलाशप्रति सबैआध्यात्मिक हरु सदा श्रद्धावनत रहिआएकाछन । मानसरोवरलाइ वह्रमाजिका नामवाट सृजितमानिन्छ र यसकोनामनै मानस .सरोवर मानसरोवर रहन गयको छ । भगवान निष्णुले मत्स्या अवतार यहिसरोवरमा लियको पौराणिक आख्यान छ । कैलाशमानुरोवर बाट चारवटा ठुलानदिको उत्पति भएको छ । यहाँवाट ब्रह्रमपुत्र पुर्वतर्फ कर्णाली नदि , दक्षिण तिरवाट सिन्धुतथा सतलज ,पश्चिमतफवगन सुरु गरेका छन। शिवजिका जटावाट गंगाको निष्क्रमण सम्वन्धी आख्यान कर्णाली नदि सग मेलखाने देखिन्छ । किनभने कर्णाली गंगा नदी प्रणाीको एउटा प्रमुख नदिकारुपमा प्रबाहित छ । मानसरोवर समुन्द्रि सतहवाट करिव ४३०० मिटरको उचाइमा अवस्थित छ। इसको पक्रिमा गर्न चाहेमा ७५ किमि जतिदुरि तय गर्नु पर्दछ । पौराणिक आख्यानमा यसलाइ शंङ्कर ,पार्वतीको जलविहार गर्ने सरवरको रपमा रहेको वाताएइन्छ । यसको सुन्दरतम प्राकृतिक छटाको वारेमा एकजना तिर्थयात्रि आफ्नो वृतान्तमा लेख्छन योनिर्मल जलसायको भौगोलिक अवस्थित साच्चिकै सदव्य छ
एकदम मिल्न गएको छ । सन्ध्याकालिन सुर्यका सुनौला छडके किरणले स्वच्छ वायुमण्डलाइ छिचोलेर कैलाशर (६७१४) मिटर गुर्ला र मानधाताको प्रतिविम्व मानसरवरमा (७२२८) मिटरको प्रतिविम्व मानसरवरमा पर्दाखेरियका दृष्य हरु आस्चार्य जनक लाग्द छन । गोधुलीको वेलमा मानसरवर कैलाश गर्ला मानधात एकसाथ प्रकशमय वन्दा त्यो ज्वतीमय योजनाको तारतम्य क्षितिजवाटै मिलाइएको महसुस हुन्छ । भक्त हरकालागि यो दृष्य पुथ्वीमै परमेशवरसग सात्क्षारत्कार भएको एउटा अकाल्पनिक अकल्पनिय अनुभव हुनजान्छ
सुर्योदय र सुर्यस्ताका वेलामा भन्दापनि मानसरोवर कैलाश र गुर्ला मान्धाताको एकान्त शायिन्त र सुन्दर प्रकृतिको खष्टिपुणिमाको दिन पुर्णचन्द्रको प्रकाशमा अझ देदिप्यामान देखिने गछ । त्यसको दर्शन पाउदा मानिस हरु सवै सांरारिक कुरा भुलेर प्राकृकिभनौ या दिव्या शत्तासगस्वयम समाहित भएको अनुभुति भइ भाव विभोर वन्न थाल्छन । योदिव्य अनुभुति अहिले मात्रहोइ युगऔ युगदेखि रखस साम्राज्यको समयमा पनि अनेकोै प्राकृति प्रेमि धर्माअनुरागि तिर्थयात्रीलाइ हुने गरेकोमान्न सकिन्छ ।
अहिलेको वर्तमान समयमा पनि मानसरोवर ,कैलाशको आस्था प्रति हिँन्दु धर्मालम्विहरुको अघात आस्था टुटेको छैन । भारतीय मुलका मानिसहरु यहाँ तिर्थ यात्रा गर्न आउनेको खंख्या उत्तिकै छ । कैलाश जानको लागी नेमालगञ्जको एयरपोर्ट प्रयोगरि हुम्ला हुदै हेलिकप्टरवाट कैलाश जान छोटो वाटो भएकाले यो वाटो तिर्थयात्रीका लागि सहज रुपमा जान आउनकालागि पर्यटकिय गन्तव्य वनेकोकाछ हुम्ला । भारतिय पा्रय यो वाटोवाट आउने गर्दछन । ठुलो धनरासी खर्चेर पनि पुण्डय कामकालागि प्राय जसो नृेपालक नागरिक पनि जाने गर्छन । नेपाल सरकारले योस्थान लाइ प्रयटकिय सर्कीट वनाएको ख(ण्डमा मुलुक लाइ निर्क फाइदा हुने देखिन्छ । विदेशिब लागि सरकारले फरक मापदण्ड वनाउनु पर्छ ।
वौद्ध (लामा) हरुका चार स्थान ः
तत्कालिन मल्ल राजाका पालमा (वि स १३९४ को दान पत्रमा चत्वारी लवपादाना स्थानानि लाइपनि साक्षि राखियको छ ।लामा हरुका चारस्थान कुन थिय इतिहासमा प्रट नभएको अवस्था छ । तिनिहरु लुम्विनि कपिलवस्तु ,सारनाथ र वोधगया हुन सक्छन अथवा लम्विनि काँक्र्रविहार खोजरनाथ र शाक्य विहार लाइ लियको हुनपनि सम्वभ छ । राजा रिपु मल्लले लुम्विनि र कपिलवस्तुको तिर्थयात्रा गरेकाथिए । तिव्वतका धेरै वौद्ध तिर्थयात्री हिमालपार गरि सिञ्जा र दुल्लु हुदै लुम्विनी कपिलवस्तु ,सारनाथ र वोधगाया को तिर्थ गर्न आउथे । असोक चल्लले अफ्नामानिस हरपठाइ वाधगयामा विहार वनाउने वुद्ध प्रतिमा स्थापना गर्नेर पुजाँआजा को प्रवन्ध मिलाउनेकार्य पनि गायका थिए । पश्चिम तिव्वतको शाकेविहार पनि वौद्ध धर्मर शिक्षाको प्रसिद्धकोन्द्र थियो । आदित्य मल्लले वाल्यकालमा यँहि शाक्यविहारमा गई वोद्ध शिक्षा ग्रहण गरेका थिए ।
हिन्दुहरुका चारधाम ः
त्यस वेलामा काशि, प्रयाग ,वद्धिनाथ र केदारनाथ लाइ हिन्दु हरुका ४धाममा लिने गरेका वुझिन्छ । पश्च्मि नेपालको पहाडि भेगका हिन्दु हरुले सर्वप्रथम मुक्तिनाथको तिथृयात्रा गर्दर्थे त्यसपछि त्यसपछि मात्र चारधामको तिर्थयात्रा फलदायि हुन्छ भन्ने विश्वास लिइन्थ्यो । मुक्तिनाथलाइ हिन्दु हरुले नारायाण र वौद्ध हरुले लोकेश्वर मानेर पुज्थे । जुम्लाका राज्यका अभिलेख का शिरमा श्री..श्रीृृृृ…वद्धिनाथ , जयती र श्रीमुक्तिनाथ सहायक लेख्ने गरेको पाइन्छ । वद्धिनाथमा विष्णु र केदार नाथमा शंकरको पुजाँ आराधाना हुने गथ्यो । त्यहा पित्रि हरुलाइ तर्पण पनि दिइन्छ । यसैक्रमामा सक्नेहरुले गंगाको मुहान गंगोत्रि र यमुनाको मुहानाको को मुहान यमुनोत्रिमा पनी पसगेरमा पुगेर पनि स्नादि गर्दथे ।
यसवाट सिँजा राज्यका खस मल्ल राजा हरु धार्मिक शहिष्शुण भएको मानिन्छ । सिजाराज्यको इतिहासमा लामा र हिन्दुको वारे शिला लेख भेटिने भएकाले पनि पुष्टि गर्न सकिन्छ । नेपाल सरकारले युको अस्तित्व वचाउन लाग्नु भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार