Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

फुटबल लिओनेल मेस्सीले बार्सिलोना छाड्न चाहेको मेस्सीको एक पत्र


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ १०, २०७७

फुटबल लिओनेल मेस्सीले बार्सिलोना छाड्न चाहेको मेस्सीको एक पत्र

सिजादर्पण काठमाण्डौ । आर्जेन्टीनाका फुटबल खेलाडी लिओनेल मेस्सीले उनले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्।उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताए।
बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ।तर मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान पनि लम्बिने विश्वास गर्छन्

नमीठो अनुभव
यो महिनाको सुरुमा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना क्लबले बायर्न म्युनिखसँग ८(२ को लज्जाजनक हार बेहोरेको थियो।क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो।फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डोुर उपाधि छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्।यो अवधिमा उनले क्लबलाई चारपटक च्याम्पियन्स लिगको विजेता बन्न मद्दत गरे।ुविश्वकप नजितेपनि मेस्सी महान्ु ,जसको गोलपछि शहरमा ‘कम्पन हुन्छ ।’
अब के हुन्छ?

बार्सिलोना क्लबका अनुसार अहिलेको करार बमोजिम मेस्सी सन् २०२१ को अत्यसम्म क्लबसँग अनुबन्धित छन् र उनलाई कसैले किन्ने हो भने ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्छ।क्लबको बोर्डको बैठक छिट्टै बस्नेछ। कतिपय ठान्छन् मेस्सीलाई मनाउने एकमात्र उपाय भनेको क्लबका अध्यक्ष जुजेप मरिआ बर्टोमेयोको राजीनामा र चाँडो चुनाव हुनसक्छ।तर मेस्सी कुनै पनि हालतमा क्लब छाड्ने मनस्थितिमा रहेको देखिन्छ।अब क्लब र खेलाडीबीच कानुनी लडाइँ हुनसक्छ। मेस्सीको करारमा उनले यदि जुन १० तारिखभन्दा पहिले जान चाहेको भए निशुल्क क्लबबाट बहिर्गमन गर्न सक्ने प्रावधान थियो।
त्यो मिति गुज्रिसक्यो। तर मेस्सी तथा उनको टोली ठान्छ कि लम्बिएको खेल सिजनका कारण सो मितिपनि लम्बिनुपर्छ।

मेस्सीको योगदान
मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा आर्जेन्टीनाको नीवेल्स ओल्ड बोइजबाट बार्सिलोना क्लब पुगेका थिए।त्यसयता उनले क्लबका निम्ति ७३१ खेलमा कीर्तिमान ६३४ गोल गरेका छन्।क्लबका निम्ति उनले १० पटक ला लिगा उपाधि अनि चार पटक च्याम्पियन्स लिग उपाधिसहित ३४ वटा ठूला उपाधि जिताउन योगदान गरे।स्पेनको फुटबल प्रतियोगिता ला लिगामा सबभन्दा धेरै ४४४ गोल मेस्सीकै नाममा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn