Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना भाइरस जर्मनी: प्रतिबन्धविरुद्ध हजारौँ मानिस प्रदर्शनमा, कैयौँ गिरफ्तार l


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, भदौ १४, २०७७

कोरोना भाइरस जर्मनी: प्रतिबन्धविरुद्ध हजारौँ मानिस प्रदर्शनमा, कैयौँ गिरफ्तार l

कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा प्रदर्शनमा उत्रिएका ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको छ।
सडकमा करिब ३८,००० मानिस उत्रिएका थिए र प्रदर्शन सामान्यतया शान्तिपूर्ण रह्यो।जर्मनीमा जस्तै यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन्।बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ।
जर्मनीमा के भयो
अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गरेको आरोप लगाए।उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो।तर नमानेर उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन्।बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि गिरफ्तार गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ।सो क्रममा सातजना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ।

बर्लिनमा प्रदर्शनकारीतस्बिर स्नसहरू विभिन्न स्थानहरूमा सँगसँगै बसेका थिए। अर्को स्थानमा करिब ३०,००० मानिसहरू भेला भएका थिए। उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।प्रदर्शनकारीहरू लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लङ्घन गरेको ठान्छन् र ती फिर्ता लिइयोस् भन्ने चाहन्छन्।
प्रतिबन्ध के हुन्
जर्मनी कोरोनाभाइरस रोकथाम, उपचार, पहिचान र नियन्त्रणका उपायहरू निकै प्रभावकारी रूपमा लागु गर्ने देशहरूमध्ये पर्छ।जर्मनी त्यो भाइरस सङ्क्रमणबाट हुने मृत्युदर न्यून भएका देशहरूमध्ये पनि एक हो।कोभिड(१९ ठूला भिडमा कसरी फैलिन सक्छ भन्नेबारे जर्मनीको कौतूहलपूर्ण अध्ययन
कोरोनाभाइरसको खोप बनाउन सघाउने ुरुसी प्रस्तावु, के नेपालले उत्पादन गर्न सक्लात्यहाँ ‌एप्रिल महिनामा भौतिक दूरीको नियम खुकुलो बनाइएको थियो।
तर सङ्क्रमणको पथ पहिचान गर्ने काम जारी राखेको थियो। जुन अगस्ट महिनामा बढेको देखिन्छ।त्यहाँकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम बिहीवार जारी गरेका छन्।सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध पनि आउँदो वर्षसम्मको निम्ति बढाइएको छ।मेर्कलले जाडो याममा सङ्क्रमणको चुनौती बढ्नसक्ने बताएकी छन्।जर्मनीमा अन्य युरोपेली राष्ट्रहरूभन्दा कम दुई लाख ४२ हजार सङ्क्रमित भएका छन् र ९,२९७ जनाको मृत्यु भएको छ।

स्रोत:- विविसी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn