Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अब देखि नेपालमा पनि बैङ्क हरुले नोटलाई कोरना भाइरसवाट संक्रमणरहित बनाउने


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७

अब देखि  नेपालमा पनि बैङ्क हरुले नोटलाई कोरना भाइरसवाट संक्रमणरहित बनाउने

सिजादर्पण १५ भाद्र काठमाण्डौ। कोरना भाइरसवाट हरेक क्षेत्रमा प्रभाव परि रहेकावेला बैङ्कीङ क्षेत्रमा कर्मचारिमा हरुमा पनि संक्रमण वढेको छ । पैसावाट पनि कोरोना सर्छ भनेपछि मानिस हरुमा अनौठो लाग्न सक्छ ? अहिले धेरैजसो वैक हरुले नोटमा सतर्कता अपनाउन थालेका छन । नोटबाट हुनसक्ने भाइरसको संक्रमणको संक्रमण वाट कसरी सचेत हुने सवैले जान्न जरुरिभएको वैक संञ्चालकहरु वताउछन । कोरोना महामारी फैलिएसँगै डब्लुएचओले बैङ्क नोटबाट कोरोना संक्रमण हुनसक्ने भन्दै नगद कारोबार गर्न नहुने बतायो । विश्व स्वास्थ्य संगठनको त्यो आग्रहसँगै विश्वका कतिपय देशले केन्द्रीय बैङ्कमा फिर्ता भएको नोटलाई फेरि बाहिर नपठाउने वरु त्यहीँ नष्ट गरिदिने समेत गर्न थाले । त्यसमध्येको एउटा देश चीन पनि थियो ।

त्यो घोषणापछि केही देशले भने नोट कारोबारमा कडाइ गर्न थाले, अहिले पनि गर्दै आएका छन् । युरोपमा कोरोनाभाइरस संक्रमण देखिँदै गर्दा अमेरिकाले युरोपेली मुलुकबाट आएका नोटलाई १० दिनसम्म होल्ड गरेर मात्रै प्रयोग गर्ने नीति लिएको थियो । किनकी त्योकेला डब्लुएचओले नोटमा कोरोना ९ दिनसम्म सक्रिय हुनसक्ने जनाएको थियो ।

अहिले विश्वका सबैजसो देशहरुले कोरोना संक्रमण फैलिन नदिन भन्दै नोटलाई संक्रमणरहित बनाउने गरेका छन् । नेपालमा पनि बैङ्क तथा वित्तीय संस्थाहरुले त्यो प्रक्रिया अपनाइरहेका छन् । नेपाल राष्ट्र बैङ्कदेखि बैङ्क तथा वित्तीय संस्थाहरुले नोटलाई त्यसरी ‘डिस्इन्फेक्ट’ गर्ने गरेको छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाल, राष्ट्र बैङ्कले बजारबाट आउने सबै नोटलाई संक्रमणरहित बनाएर मात्रै राख्ने गरेको र बैङ्क तथा वित्तीय संस्थालाई पनि त्यही अनुसारको निर्देशन दिने गरेको बताए ।
‘हामीले डिस्इन्फेक्ट गराउने प्रयास गरेका छौँ । बैङ्कहरुलाई नि त्यही निर्देशन दिएका छौं । तर, कति गर्नुभएको छ, कति गर्नुभएको छैन भनेर अनुगमन गर्न चाहिँ सकेका छैनौँ,’ कार्यकारी निर्देशक नेपालले भने, ‘बैङ्कहरुले पालना गर्नुभएकै होला भन्ने लागेको छ ।’ तर कार्यकारी निर्देशक नेपाल नोटकै कारण कोही संक्रमित भएको अवस्था नरहेको बताउँछन् ।

एनआईशी एशिया बैङ्कका चिफ बिजनेस अफिसर अर्जुन खानियाँ अहिले आफूहरुले बैङ्कमा आएका सबै नोटलाई छुट्टै कर्मचारीबाट स्प्रे गर्न लगाएर मात्रै काउन्टरका कर्मचारीलाई दिने गरेको छ । त्यसरी संक्रमणरहित बनाउने कर्मचारीलाई पीपीई लगायत सुरक्षा सामाग्री उपलब्ध गराइएको भए पनि उनीहरुले त्यसको प्रयोग गर्नुपर्ने आवश्यकता महशुस नै नगरेको उनी बताउँछन् । नोटकै कारण कोरोना सरेको आशंका अहिलेसम्म नगरिएको खानियाँ समेत बताउँछन् ।

कोरोनाभाइरसको संक्रमणबाट अहिले सबैजसो बैङ्क तथा वित्तीय संस्था अछुतो छैन । ग्लोबल आईएमई बैङ्कबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको कोरोनाको संक्रमण यतिबेला करिब दुई दर्जन वाणिज्य बैङ्कमा पुगिसकेको छ ।

प्राइम कमर्शियल बैङ्कको मुख्य कार्यालयमा एकैपटक डेढ दर्जनलाई कोरोना देखियो । त्यसैगरी, एभरेष्ट बैङ्क, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, एनएमबि बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, नेपाल एसबीआई बैङ्क लगायतका बैङ्कहरुमा कोरोना संक्रमण देखिइसकेको छ । त्यसरी संक्रमितको संख्या मुख्य कार्यालय र शाखा कार्यालयहरुमा उत्तिकै देखिएको छ ।
प्रमुख कार्यालयहरुमा डिस्इन्फेक्ट गर्ने प्रणाली राम्रो हुने भए पनि कर्मचारी अभावका कारण शाखा कार्यालयमा सबै सुविधा उपलब्ध नहुने स्वीकारोक्ति बैङ्करकै छ । तर, नोट संक्रमणरहित नभएकोले कोरोना सर्यो भन्ने अवस्था अहिलेसम्म आशंका समेत गर्नु नपरेको उनीहरु बताउँछन् ।

त्यसो त बैंकिङ क्षेत्रबाहेक सयौँ गुणा बढी नगद कारोबार त्योभन्दा बाहिर हुन्छ । आवतजावतमा सास्याका कारण ठूला र व्यवसायिक कारोबारहरुको भुक्तानी यतिबेला अनलाइन वा वालेटबाट हुन थालेका छन् । तर रिटेल कारोबारमा अहिले पनि आधुनिक भुक्तानीको पहुँच छैन । त्यतिमात्रै होइन, वित्तीय कारोबार गर्ने सहकारी संस्था, रेमिट्यान्स कम्पनी र तिनका एजेन्ट, सब–एजेन्टहरुले ठूलो मात्रामा नगद कारोबार गर्छन् । तर, उनीहरुले यसलाई संक्रमणरहित बनाउने कुनै मापदण्ड अपनाउने गरेका छैनन् । तर, अहिलेसम्म नोटबाट संक्रमण भएको प्रमाण पाइएको छैन । संक्रमणले आधा लाखको बाटो लिँदा अहिलेसम्म नोटबाटै कोरोना फैलिएको खबर अहिलेसम्म कहिँकतै फैलिएको छैन ।

त्यसो त जनस्वास्थ्यविद्हरु नोटलाई कोरोना संक्रमणको माध्यमको रुपमा हेर्न नमिल्ने बताउँछन् । जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित भाइरसको संक्रमण सबै माध्यमबाट हुनसक्ने सम्भावना भए पनि नोट प्रमुख माध्यम नभएको बताउँछन् । ‘कोरोना महामारी कुनै पनि वस्तुबाट सर्नसक्छ, त्यसैले नोटबाट सर्दैन भन्ने होइन । तर, नोट त्यति जोखिमपूर्ण भने मानिँदैन । अहिलेसम्म नोटबाट कोरोनाभाइरस सरेका पुष्टि भएको छैन,’ दीक्षित भन्छन् ।

विश्व स्वास्थ्य संगठनले भने नोटलाई कोरोनाको मात्रै नभएर अरु हजारौं किटाणुको घर भएको बताउँदै सकभर नोटको कारोबार नै नगर्न भनिरहेको छ । तर, जनस्वास्थ्यविद्हरु त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् ।

एकजना अर्का स्वास्थ्यविद् भन्छन्, ‘डब्लुएचओले भनेपछि त्यसलाई सीधै इन्कार गर्न स्वास्थ्यकर्मीलाई ठूलै आँट चाहिन्छ । तर, नोटबाट संक्रमण हुने कुरा सैद्धान्तिक रुपमा मात्रै सही छ । तर नोटबाट संक्रमण त्यसरी फैलिन्थ्यो भने आजको दिनमा विश्वमा निरोगी मान्छे कोही पनि हुने थिएनन् होला ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn