Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नवजात शिशुलाई अब भिटामिन के खुवाइनेनवजात शिशुलाई अब भिटामिन के खुवाइने l


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७

नवजात शिशुलाई अब भिटामिन के खुवाइनेनवजात शिशुलाई अब भिटामिन के खुवाइने l

सिजादर्पण,काठमाडौं । सरकारले पहिलोपटक नवजात शिशुलाई ुभिटामिन केु ुके वानु दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ुभिटामिन केु दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ुभिटामिन केु दिने गरिन्छ । ुभिटामिन केु को नाम ुके वानु राखिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ुभिटामिन केु दिन थालिएको जानकारी दिए ।

दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाई मात्र दिँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो । साउनदेखि नै सुरु गर्ने भनिएको कोभिड(१९ को कारणले ुभिटामिन केु कार्यक्रम लागू गर्न नसकिएको उनले बताए।उनले शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भइ शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ुभिटामिन केु दिन थालिएको बताए। जन्मिना साथ आमाको दूध चुसोपछि सुईमार्फत शिशुलाई ुभिटामिन केु दिनुपर्दछ । नवजात शिशुमा ुभिटामिन केु को मात्रा कमी हुन्छ र सोही कारणले बच्चामा कुनै चोटपटक लागेमा रक्तस्राव बढी भइ मृत्युसमेत हुने गर्छ ।

ुभिटामिन के वानु मानिसमा दुई प्रकारले, खानाको मध्यम तथा आान्द्राभित्र रहेका ब्याक्टेरियाबाट प्राप्त हुन्छ । ुनवजात शिशुले खाने खाना आमाको दूधबाट प्राप्त हुने ुभिटामिन केु रक्तस्राप रोक्न प्रयाप्त हुँदैन भने नवजात शिशुमा आन्द्राभित्र रहेका ब्याक्टेरिया पनि सक्रिय रुपमा नहुने हुँदा शिशुमा ुभिटामिन केु को कमी हुन्छ,ुउनले भने, ुसो अवस्थामा ुभिटामिन केु मा निर्भर भइ रगत जम्न सहयोग गर्ने तत्वको पनि कमी भइ शरीरमा कुनै कारणले चोटपटक हुन गएमा रक्तस्राव भइरहने हुन सक्छ । रक्तस्राव रोक्न ुभिटामिन केु दिन थालिएको हो ।ु

उनका अनुसार यसै आवदेखि छ लाख २० हजार नवजात शिशुका लागि ुभिटामिन केु दिइने छ । अन्तरराष्ट्रिय तथ्याङ्कमा जन्मेको पहिलो हप्तामा ६० देखि २५० नवजात शिशुमध्ये एकजनामा रक्तस्राव र जन्मेको दुईदेखि १२ हप्तामा १४ हजारदेखि २५ हजार नवजात शिशुमध्ये एक जनामा रक्तस्राव हुने गरेको देखिएको छ ।रक्तस्राबबाट शिशुहरुको मृत्युसमेत हुने गरेको हुँदा रक्तस्राव समस्याको न्यूनीकरण गरि शिशुको स्वास्थ्य रक्षा गर्न आवश्यक देखिएकाले निःशुल्क रुपमा ुभिटामिन केु दिन थालिएको हो । उहाँका अनुसार आमा सुरक्षा कार्यक्रमअन्तर्गत रहेर ुभिटामिन केु कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।

शिशुको जन्म तौल एक किलोभन्दा माथि भए एक मिलिग्राम र एक किलोभन्दा कम छ भने ०।५ मिलिग्राम दिइनेछ । ुभिटामिन केु दिनका लागि सबै प्रदेशले बजेट र निर्देशिका पठाइसकेको खोप शाखा प्रमुख डा। गौतमले जानकारी दिए । प्रदेश नं। १ ले रु ३८ लाख ५४ हजार, प्रदेश नं। २ ले रु ४२ लाख ६६ हजार, वाग्मतीले रु ५४ लाख ८३ हजार, गण्डकीले रु ३१ लाख ६४ हजार, कर्णालीले रु २७ लाख ७७ हजार र सुदूरपश्चिम प्रदेशले रु ३८ लाख ३० हजार बजेट ुभिटामिन केु का लागि विनियोजन गरेका छन् । विनियोजन बजेटबाट ुभिटामिन केु र एक एमएल बराबरको सुइ खरिद गर्ने छन् ।

रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn