Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बामपन्थी राजीतिका श्रेष्ठ नेता रुपलाल विश्वकर्मा :प्रचण्डका पनि राजनीति गुरु थिए


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०७७

बामपन्थी राजीतिका श्रेष्ठ नेता  रुपलाल विश्वकर्मा :प्रचण्डका पनि राजनीति गुरु थिए

रुपलाल विश्वकर्मा र पुष्पकल दाहाल चितवनको कम्युनिष्ट आन्दोलन का उपज हुन् । रुपलाल २०१८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर कम्युनिष्ट आन्दोलनमा होमिएका थिए भने प्रचण्ड यसको एक दशक पछि अर्थात २०२८ सलमा रुपलाल विश्वकर्माको हातबाट कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गरी राजनीतिमा पर्दार्पण गरेका थिए । प्रारम्भमा दुवै जना पुष्पलाल समुहमा आवद्ध थिए । रुपलाल जस्तै प्रचण्ड समुहबाट बाहिरिएका प्रचण्ड ने क पा मा आवद्ध भए । रुपलाल ४० को दशकसम्ममा निरन्तर नेपालको कम्युनिष्ट आन्दोलमा तिलस्मी पाराले प्रभाव पारि रहँदा प्रचण्ड केन्दीय समितिमा भए पनि शीर्ष नेतूत्वमा थिएन्न । प्रचण्ड सम्मिलित पार्टी पटक पटकको विभाजन र विग्रह कारण कमजोर भइरहेको थियो । प्रजातन्त्र पुनर्वहालीका लागि भएको २०४६ सालको जनआन्दोलन ताका प्रचण्ड पार्टीको शीर्ष नेतृत्वमा पुगिसकेका थिए । रुपलाल जस्तै प्रचण्ड पनि प्रारम्भमा २०४६ सालमा हुन गइरहेको जनआन्दोलन प्रति विमति जनाएका थिए ।तर पछि आन्दोलनको परिवेश सघन बन्दै गइरहेको अवस्थामा रुपलालझैँ प्रचण्ड पनि बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुतm राष्टिय जनआन्दोलनको मोर्चा मार्फत आन्दोलनमा लामबद्ध भए । आन्दोलन एउटा उचाइमा पुगे पछि राजाले प्रजातन्त्र पुनस्र्थापनाको घोषणा गरे । तर रुपलाल झैँ प्रचण्डले पनि आन्दोलन जारी राख्न जनता समक्ष अपिल गरे । तर उनीहरुले आव्हान गरेझैँ आन्दोलन अगडि बढ्न सकेन । यसले गर्दा नयाँ परिस्थितिको आँकलन गदै रुपलाल र प्रचण्ड माओ विचारधारालाई मान्ने गैर संसदीय कम्युनिष्ट घटकहरुलाई समेटेर सशतm पार्टी गठन गर्नै प्रयासमा लागे फलस्वरुप नया पार्टी ने क पा (एकता केन्द( गठन भयो । रुपलाल तथा प्रचण्ड दुवै एकता केन्दका शीर्षस्थ नेता भए । एकता केन्द गठन पछिको एकता महाधिवेशनमा एक दशक पहिले रुपलालले (२०३८) मा नै निरुपण गरेको गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्धको कार्यनीतिलाई एकता महाधिवेशनबाट पास गरियो उक्त कार्यनीति पारित गराउन प्रचण्डको पनि भुमिका थियो । विस्तारै सोही कार्यनिति अनुसार वि सं २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी गरी प्रचण्डले रुपलालको पदचापलाई पच्छ्याउन पुगे । यस अर्थमा हेर्दा रुपलाल प्रचण्डका गुरु नै हुन् भन्ने कुरा प्रष्ट रुपमा उजागर भएको देखिन्छ ।

नेपालको राजनीतिमा रुपलाल विश्वकर्माको योगदान :नेपालको दलितको इतिहासमा रुपलाल विश्वकर्मा एक क्रन्तिकारि आदर्सको रुपमा परिचय स्थिपित गर्ने आदर्सको रुपमा उनलाइ लिनुपर्दछ। हरेक दलित आनदोलन मा उनके आदर्सको आवश्कता खडकिन्छ l उनको बाल्यकाल रुपलाल विश्वकर्मा जन्म वि सं १८८७ वैशाख १० गते पर्वत जिल्ला पकुवा गा वि स को दवाङ (हालको कुस्मा नगरपालिका वडा नं ११) मा भएको हो । भतmबहादुर विश्वकर्मा तीन श्रीमती मध्ये जेठी श्रीमती रम्मभादेवी (लली) को गर्भबाट जन्म भएको थियो । जेठो छोराका रुपमा जन्मिएका रुपलालका एकजना दिदी तीनजना भाइ र पाँच जना बहिनीहरु रुपलाल सानै उमेरदेखि बोक्सी भूतप्रेत जस्ता अन्धविश्वास कुराहरुमा पटक्कै विश्वास राख्दैनथे । समाजमा बिधमान जातिगत छुवाछुत र विभेद किन र कसरी भयो भन्ने विषय उनकाके बालमस्तिकलाई सदैव घचघच्याइरह्रयो । ठूलाबडाका छोराहरु पिँठीमा बसेर पढेको देख्दा उनलाइ पनि रहर जागेर बुबालाई पाटी र खरी किन्न लगाएर बुबाकै सहयोगमा अक्षरारम्भ गरे । बुबाको कामको सिलसिलामा नौ बर्षको उमेरमा भारतको कलकत्ता पुगेककका रुपलाल औपचारिक शिक्षाको लागि कक्षा तीनमा भर्ना भए तर छिटै नै नेपाल फर्कनुपरेका कारण औपचारिक शिक्षा पाउने उनको अभिलाशा अधुरै रह्रयो

राजनीतिमा प्रवेश :रुपलाल २१ बर्षको उमेरदेखि राजनीतिमा सक्रिय भए । बुबा भतmबहादुर विश्वकर्माको साथमा २०१५ सालमा पर्वत बाट बसाई सरी चितवनमा आएर बसोबास सुरु गरेका रुपलालको राजनीतिक यात्रा घरबाट नै सुरु भएको देखिन्छ । बुबा भतmबहादुर विश्वकर्मा कम्युनिष्ट विचारबाट प्रभावित थिए । बुबाको कम्युनिष्ट विचारबाट प्रभावित भएका रुपलाल छिमेकी छवीलाल आचर्यको सम्पर्कबाट कम्युनिष्ट विचार प्रति निकै आकर्षित भए । रुपलाल २०१८ साल र्र्काितक १० गते कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । चितवन जिल्ला संगठन समितिका सचिव पुण्यप्रताप राणाबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका रुपलाल सोही समयबाट चितवन जिल्ला संगठन समितिमा आबद्ध भए । २०१७ सालमा राजा महेन्द्ले संसदीय व्यवस्था नेपालमा अफापसिद्ध भएको भन्दै शासनाधिकार आफ्नो हातमा लिए । प्रतिक्रिया स्वरुप नेपाली काङ्गेसले प्रजातन्त्रको पुनर्वहालीका लागि सशस्त्र आन्दोलन प्रारम्भ ग–यो । चितवनमा पनि विदोह भयो । यस अवसर मा चितवन को कम्युनिष्ट पार्टीको न्तूत्व लगायत कतिपय नेताहरुले राजा महेन्द को कदमको समर्थनमा दिपावली गरे भने गुण बहादुर घले यमुना न्यौपाने लगायत का कम्युनिष्ट नेताहरु चुपचाप बस्न बाध्य भए ।यो घटानाको झन्डै दुई दशक पछि तयार पारिएको एक दस्तावेज मा २०१८ सालमा गरेको कथित विदोहमा नेपाली काङ्गेस ले यो जिल्ला (चितवन) लाई २४ घण्टा आफ्नो अधीनमा राख्यो तर कम्युनिष्ट पार्टीले कान थापेर बस्नु बाहेक अरु केही गर्न सकेन भनी लेखेका छन् यसले रुपलाल तत्कालिन परिवेशमा कम्युनिष्टहरुको भूमिकाप्रति सन्तुष्ट थिएनन् भन्ने प्रष्ट्याउन । राजा महेन्द को कदम नेपाली काङ्गे्रसले गरेको विदोह तथा कम्युनिष्टहरुको भूमिकाका सम्बन्ध मा रुपलालको टिप्पणी काङ्गे्रससंग मिलेर आन्दोलन गर्न भनेर केन्द्र बाट सर्कुलर र पर्चाहरु छापिएर आए । तर पर्चा त्यति कै रहे वितरण गरिएन कुनै काम गर्नु पर्दछ भन्ने मेरो मान्यता थियो । म त्यसको खोजीमा थिए । तर आलटालमा कुराहरु नेताबाटै आउँथे ।राजा महेन्दको कदम नेपाली काङ्गे्रसले प्रजातन्त्र प्नर्वहालीका लागि गरेको फरक विदोह जन्य परिस्थिति तथा कम्युनिष्ट पार्टीका नेताहरुको फरक भूमिका का सन्दर्भमा २०१९ सालमा दरभङ्गामा नेपाल कम्युनिष्ट पार्टीको तेसो्र महाििधवेशन प्रारम्म भयो । सो महाधिवेशन का लागि रुपलाल पनि पर्यवेक्षकका रुपमा छानिएका थिए । तर उनी आफ्नै व्यवहारिकताका कारण सो महाधिवेशनमा सहभागी हुन सकेनन्

रुपलालका उपनामहरुःलामो राजनीतिक जीवनमा रुपलाल थुप्रै उपनामहरुबाट चिनिएका थिए । किसान संघर्ष समुहमा रहदा उनी माने उपनामले चिनिएका थिए भने सर्वहारावादी । श्रमिक संगठनमा रहदा प्रकाश र एकता केन्द्रको गठन पछि उनको उपनाम बन्धु रहेको थियो । गाउँने साइँलाको नाममा थुप्रै साहित्यक रचनाहरु उनले सिर्जना गरेका थिए भने विभिन्न दस्तावेजहरुमा भिन्न भिन्न उपनाम रहने गरेको थियो । मशाल जो चोर उसैको ठूलो स्वर नामक दस्तावेजमा ए के मिश्रा मशालको बाटो ढाँटको बाटो नामक दस्तावेजमा राजेश शर्मा दक्षिणपन्थी मौकावाद र वामपन्थी कट्टरवाद जनआन्दोलनका वाधक नामक दस्तावेजमा श्याम महतो अन्तरविरोध सम्बन्धमा संक्षिप्त छलफल नामक दस्तावेज माने जनमत संग्रह ,विपीको अपिल र तत्कालिन समस्याको समाधान नामक दस्तावेजमा अनिल थापा जस्ता उपनाम प्रयोग भएको पाइन्छ ।

उनले संघर्षको क्रममा विभिन्न सगठन खोलेका थिए :दलित जनविकास परिषद नेपाल , नेपाल मजदुर सगठन ,सर्वहारावादी श्रमिक सगठन ,एकता केन्द्र, नेपाल दलित श्रमिक मोर्चा र राष्टिय प्रजातन्त्रीक मोर्चा खोलेर सगठनका गतिविधिहरुलाई अगडि बढाएका थिए सगठन खोल्ने क्रममा निकै वर्ग सघर्ष गरेको पाइन्छ । उनले कम्युनिष्टका मोर्चामा उतारचढाव सहनु प–यो २०२५ सालमा गोरखपुरमा नेकपा पुष्पलाल समुहको तेसो्र समेलन सम्पन्न भएको थियो कम्युनिष्ट पार्टीको तेसा्रे महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्य रकेन्दीय समिति सुस्ताइरहेको अवस्थामा २०२५ सालमा देउरीएमा तेसो्र राष्टिय सम्मेलन गरी नेकपाको सगठनीक अभियान अगाडी बढाइरहदा पुष्पलाल समुहले नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा देखिएको थियो यसै क्रममा रुपलाल देउरीया सम्मेलनमा वैकल्पिक केन्दीय सदस्यको रुपमा निर्वाचित भएका थिए ।
पुष्पलाल समुहबाट अलग २०२७ सालको जेठमा पुष्पलाल गुरुपसंग संगै भएका रुपलाल छिटै पुष्पलाल समुहबाट टाढिन पुगे पुष्पलाल बाट अलग भए पछि पुष्पलालबाट २०२८ सालतिर आफनै संगठन निर्माण गर्न तिर सघर्षरत भए । त्यसपछि रुपलालले किसान संघर्ष समुह खोले ५ सुत्रीय कार्य निति तयगरिएको घोषण गरे यसै क्रममा केही कम्युनिष्ट विचार बाट प्रभावित साहित्यीक व्यतिmहरुबाट नौलो राँको ,पत्रिका प्रकाशित गरियो भने भित्र पार्टी पत्रिकाको रुपमा नयाँ जुवालो पत्रिका प्रकाशित भयो पछि गएर यसको किसान पत्रिका राखियो २०२९ सालमा समाजको विकास नामको पुस्तक प्रकाशन गरे रुपलालको जनमत सङ्ग्रह घोषण गरे । जुटपानी सघर्ष सघर्ष अगाडी बढाउने सन्दर्भमा जुटपानी को सघर्ष पनि प्रमुख घटनाको रुपमा लिएको छ ।सर्वहारा करणकोनीति २०३८ सालको एकता महाधिवेशन द्धारा पार्टीको नयाँ नाउँ राखे पार्टीलाई सर्वहारा करणको नीति लागु भए पछि सघर्षको दायरा कडा बनाउदै लगे पछि र्र्पूिर्तघाट बैक कब्जा ःमालेमा वाद विचार धार पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गदै आएको सर्वहारा वादी क्रमिक सगठन नेपालले आधार इलाका निर्माण दीर्घकालीन जनयुद्ध सशस्त्र संघर्ष कार्य दिशा तया ग–यो लाल सेनाको निर्माण तथा हातहतियार सकलनमा जोड दिइयो त्यसका लागि आर्थिक संकलनका लागि वैकल्पिक उपाय खोजियो यस क्रममा बैक कब्जा गनै एक मात्र विकल्प थियो पार्टीले यस्तो निर्णय भए पनि बैक कब्जा गनै कुरा सामान्य थिएन तैपनि एउटा अठोटका साथ निर्णय भई सके पछि उपयुतm बैकको खोजी गनै क्रममा गण्डक क्षेत्रका विभिन्न जिल्लामा रहेका बैकहरु मध्ये गुल्मी जिल्लाको पूर्तिघाट को बाणिज्य बैक छनोट भयो बैक कब्जा गर्नका लागि फणिान्द्ध आचार्यको नाम प्रस्तावित भयो २०३५, २०३६ सालमा वामपन्थी विधार्थी आन्दोलन गनै प्रमुख नेता थिए ।हतियार सम्बन्धी व्यवस्था ःबैक कब्जा गर्नको लागि हतियारको आवश्यक भएकाले फणिान्द्ध आचार्य आफै महाकाली महेन्द्धनगर पुगेर भारतीय बजार पुगेर एक पेस्तोल खरिद गरेर ल्याएका थिए भने अन्य साथीहरु मिलेर ४ पेस्तोलको व्यवस्था गरेका थिए ६ थान हतियार जम्मा गरी चितवनको माडी जंगलमा ८,१० दिन तालिम गरी बैक एक्सन कसरी गनै त्यस बारे तालिम लिएका थिए

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn