Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सीमा विवाद समाधान गर्न चीन र भारतका विदेशमन्त्रीबीच मस्कोमा पाँच बुँदे सहमति l


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, भदौ २६, २०७७

सीमा विवाद समाधान गर्न  चीन र भारतका विदेशमन्त्रीबीच मस्कोमा पाँच बुँदे सहमति l

सिजादर्पण ,काठमाडौं । पछिल्लो समय बढ्दै गएको सीमा विवाद र तनापलाई मत्थर पार्न चीन र भारतका विदेशमन्त्रीबीच सहमति भएको छ। मस्कोमा भएको दुई देशका विदेशमन्त्रीबीचको छलफलपछि दुई देशबीच संयुक्त वक्तव्य र पाँच बुँदे सहमति भएको छ।

बिहीवार भएको उक्त छलफलमा अहिलेको विवाद समाधान गर्न लचिलो बनेर अगाडि बढ्ने सहमति भएको ग्लोबल टाइम्सले जनाएको छ। मस्कोमा सांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य राष्ट्रका मन्त्रिस्तरीय बैठकमा सहभागी हुन चीन र भारतका विदेशमन्त्रीहरु मस्को पुगेका बेला भारत र चीनका विदेशमन्त्रीबीच छुट्टै वार्तासमेत भएको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुब्रमनियम जयशंकरबीच साइडलाइनमा भएको तीन घण्टा लामो वार्ताका क्रममा सीमा क्षेत्रमा देखिएको तनाव समाधानका लागि शान्तिपूर्ण संवादबाट अगाडि बढ्ने सहमति भएको थियो।दुई देशका विदेशमन्त्रीबीच भएको छलफलमा यसअघि देशका नेताहरुबीच भएको सहमतिलाई आधार मान्दै भारत चीन सम्बन्धलाई अगाडि बढाउने र विवादहरुको समाधान गर्ने सहमति भएको छ।

भारतीय विदेश मन्त्रालयले दुई देश विदेशमन्त्रीबीचको संयुक्त वक्तव्य सार्वजनिक गरेको छ। वक्तव्यमा अहिलेदेखिको सीमा विवाद दुबै देशको स्वार्थ अनुरुप नभएको र सीमा क्षेत्रमा रहेका सैन्य अधिकारीहरुबीच संवादलाई अगाडि बढाउँदै दुरी कायम गर्ने सहमित भएको छ।त्यस्तै सीमासम्बन्धी दुई देशबीच यसअघि भएका प्रोटोकल तथा सहमतिलाई पालना गर्दै शान्ति कायम गर्ने सहमतिसमेत भएको छ। त्यस्तै दुई देशबीच सीमासम्बन्धी दुई देशबीचको प्रतिनिध संयन्त्रमार्फत अगाडि बढाउने सहमति भएको छ। त्यसका लागि भारत चीन सीमा मामिलाका विषयमा संवाद तथा सहकार्यका लागि कार्य संयन्त्र (डब्लुएमसीसी) को बैठकलाई निरन्तरता दिने सहमतिसमेत भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn