Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आजको राशिफल


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७

आजको राशिफल

१ असोज २०७७, बिहिवार ,सुभ चतुश्पथ पूर्व फाल्गुनी , विश्वकर्मा पूजा र कन्या संक्रान्ति र राष्ट्रिय चलचित्र दिवस र राष्ट्रिय विज्ञानदिवसरवास्तु दिवसरऔंसी श्राद्धर पितृ विसर्जन l

मेष:

अरुको लागि ज्ञान खर्च गर्ने समय छ । शिक्षमा मन नलागने देखिन्छ । पहिला देखि गरि आएका कार्यमा लाभदायी हुने छ । तर आजको दिन चुनौतीको सामाना भने पक्कै गर्नुपर्ने छ । साथी भाईको सहयोग भने मिल्ने देखिन्छ ।

     बृषः

परिवारमा समय खर्चनु पर्ने छ । भावानामा बगेर कुनै निर्णय नलिनु होला । आज गरिएको मेहनतले सफलता पु–याउने छ । छोटो दुरीको यात्रा राम्रै हुने देखिन्छ ।

मिथुनः

सुख र धन प्राप्ती हुनेछ । आफन्त र साथी भाईको साथ रहने छ । शत्रु माथि वि जय प्राप्त हुने छ । व्यापार ,व्यवसायमा सफलता मिल्ने नै छ । नयाँ कार्यको थालानी होला । न्यायक्ष्त्रमा पनि रामो्र हुने देखिन्छ।

   कर्कटः

बोलीमा विचार पु–याउनु होला । भावानामा बगेर निर्णय नलिनु होला । दिर्घकालीन योजना बनाउनु भए पकै रामो्र हुने देखिन्छ । आफ्नो स्वास्थ्यमा बिशेष ध्यान दिनु होला खर्चमा बृद्धि हुने देखिन्छ ।

       सिँह

नयाँ अवसरहरु प्राप्ती कृषिक्षेत्रमा सफलता हुनेछ अपुरा अधुरा कामहरु सुचारु ह्ुने देखिन्छ । कार्य सफलता हुनेछ ,साथीभाईको र दाम्पत्यसाथ रहने छ । भेटघाटको वातावरण बन्ला ,सुख र आनन्दमय दिन रहने छ ।

  कन्याः

मन केही अशान्त रहला । परिवार बाट टाढा रहनुपर्ला ,अनावश्यक यात्रा र अरुको निम्ति खर्च बढ्ने छ । विश्वासिला पात्रहरुबाट धोका पाइएला ।

तुला :

आजआफुलाइ मनलागेको कुरा खरि।द गर्नसकिनेछ ।आफन्तजनवाट सहयोग हुने योग रहेको छ । कसैकालगि सन्तान लाभपनि ह्ने योग रहेको छ ।

  बृश्चिकः

सामाजिक भेटमा व्यस्ता रहला । भेटघाटको फल प्राप्ती हुने छ । आकस्मिक धन लाभको सम्भावाना देखिन्छ । यात्रामा अवसर जुट्ने छ । अपुरा कार्यहरु पुरा हुनेछ ।

धनुः

व्यापार व्यवसायमा हुने अनुरुप सफलता नरहला शत्रुको सामाना गनुपर्ने हुन सक्छ । सम्पत्ति लाभ गर्न अनुकुल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

कुम्भः

रमाईलो यात्राको सम्भावना छ र त्यसबाट दिर्घकालीन फाईदा पुग्ने छ । समयदेखि रोकिएका कामहरु पुरा हुनेछन्  स्वास्थ्य सबल रहनेछ ।

मकर :

आफन्त संग मनमुटाव बढ्ला । स्वास्थ्यमा समस्या देखापर्न सक्छ अतः सचेत रहनुहोला । मानसिक चिन्ता र आफुलाई कमजोर भएको अनुभूति हुनेछ ।

 मिन:

परिश्रम अनुसार उपलब्धि पनि रामै्र पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn