Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सरकारले कोरोना नियन्त्रण, पिडित र वेरोजगारलाई व्यवस्थापन गर्न सकेन


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७

सरकारले कोरोना नियन्त्रण, पिडित र वेरोजगारलाई व्यवस्थापन गर्न सकेन

नेपालको राजधानी काठमाडौ उपत्यकामा कोरोना महामारीको सक्रमण समुदाय स्तरमा फैलिएर सक्रमणको बृद्धि दर बढन थालेको छ । सक्रमण बढे पछि सरकारले उपत्यकामा प्रजिअहरुको निर्णयमा सडडाउन,निषेधाज्ञा लगाउदा पनि सक्रमणको बृद्धि दरमा कमि आएन । सक्रमणको बृद्धिमा कुनै नियन्त्रण नआए पछि उपत्यकाका प्रजिअहरुले दशैसम्म कर्फयु लगाएर प्रवेश नाकाहरुमा सेना परिचालनको प्रस्ताव ल्याएका थिए । तर स्थानिय नागरिक तथा व्यवसायीहरुले त्यसको विरोध गर्ने जनाए पछि त्यो प्रस्तावले मुर्त रुप लिन पाएन ।
अहिले काठमाडौमा २४ घण्टामा सक्रमण दर ३ सयको हाराहारीमा सक्रमित भई रहेका छन । २०७७÷५÷२६ गतेको तथ्याङक अनुसार देशभर १४ सय बढी सक्रमित देखिएकोमा त्यस मध्य ४ सय बढी काठमाडौमा भेटिएका छन् । यो सक्रमण दरलाई हेर्न हो भने नेपालमा सक्रमितका सख्या ५० हजार मात्र होईन ।दशैसम्म त्यसको ठिक डबल हुने सम्भावना छ । यस तर्फ सरकार र सरोकारवाला निकायहरु गम्भिर हुनु आवश्यक छ । सरकारले आफनो सत्ता र सरकार बचाऊ अभियानका कारण कोरोना सक्रमण र त्यसबाट उत्पन्न रोग,भोग र शोकलाई उचित व्यवस्थापन गर्ने विषयमा ध्यान नदिएका यो सरकार जनताको स्वास्थ्य र ज्यु ज्यानको क्षेतीको जिम्मा लिनु पर्ने हुन्छ ।
यो एउटा सरुवा रोग हो । सबै क्षेत्र यसबाट होशियार र सावधान हुनु पर्छ । यसबाट आम नागरिक र मुलुकमा पर्न जाने सक्रमण नियन्त्रणमा साझादायित्व निर्वाह सकेसम्म निःस्वार्थ गर्नु मानविय कर्तव्य हो । त्यसमा पनि राज्य नागरिकको रक्षा र सुरक्षाका जिम्मा पाएको सरकारको प्रथम् दायित्व र कर्तव्य हुन्छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार एक जना सक्रमितले ३ हजारसम्मलाई सक्रमण सार्न सक्ने राय छ । काठमाडौ उपत्यकामा सक्रमितको सख्या झण्डै ९÷१० हजारको हाराहारीमा पुगेको छ ।साच्चै सक्रमितको सख्याको आधारमा एक जना सक्रमितले १ हप्तामा ३ हजारको दरले सक्रमण सार्ने विज्ञहरुको सुझावलाई आधार मान्नेको भने काठमाडौ उपत्यकामा मात्र २७ करोड सक्रमित हुनु पर्ने देखिन्छ । त्यो हुन सकेको छैन,तै पनि दशैसम्म वेवास्ता गरेको अहिलेसख्यामा डबल हुन्छ नै ! त्यसैले यस विषयमा थप अनुसन्धान हुन आवश्यक छ भने उपत्यकामा बृद्धि दरलाई हेर्ने हो भने यसको नियन्त्रणका लागि सरकारले विशेष ध्यान त दिनै पर्छ ।कोरोना महामारीले गर्दा एकातिर नागरिकको ज्यु ज्यानका खतरा पुराएको छ भने यसको नियन्त्रणका लागि सरकारले अपनाएको विकल्पहरु लकडाउन र निषेधाज्ञाले गर्दा नागरिकले दैनिक जिवन गुजाराका लागि गर्नु पर्ने काम दाम ६ महिना यता गर्न नपाएर गाँस वासमा समस्या थपिएको छ ।त्यस्तै गरि उद्योग व्यवसाय तथा व्यापार गर्न नपाएर व्यवसायीहरु चर्को मारमा परेका कारण कहिले काँही खोल्ने पसल व्यवसायीहरुले सानानमा चर्को मुल्य थपिन जाँदा त्यसको मार पनि जनतालाई पर्न गएको छ । उद्धार तथा अति आवश्यकिय हवाई उडान र स्थानिय प्रशासनको निगरानीको दिईने सवारी पासका गाडीहरुको भाडादर पनि डवल तेब्बर बनाईएको छ । कतिपय अवस्थामा सवारी पासमा व्यापारीकरण गरिएको पाईएको छ ।अहिले सरकारले सवारी पास रोक लगाए पछि लुकीचोरी सवारी साधन चलि रहेका छन,त्यसमा पनि ठाउँ ठाउँमा सुरक्षा जाँचका लागि खटाईएकाहरुलाई नजराना टक्रयाउने हो भने प्रशासनको विना सिफारिश सवारीमा आवतजावत गरि रहेको पाईएको छ । अनि राज्यद्धारा गरिने विकास निमार्ण लगायतका कामहरु मन्दगतिमा हँुदा मुलुकको अर्थ व्यवस्थामा ठुलो गिरावट आएको छ । विश्वमा कोरोना महामारीको सक्रमण बढे पछि स्वदेश भित्रिएका नेपालीहरु अहिले वेरोजगार भएर घरधन्दा सञ्चालन गर्न नसक्ने अवस्था सृर्जना भए पछि उनीहरु अहिले कामको खोजीमा कोरोना महामारीको प्रवाह नगरि विदेश तिर जान थालेका छन ।विशेष गरि कोरोना कहरमा सरकारले विदेशबाट स्वदेश फर्केका वेरोजगार नेपाली जो दुर्गम वस्ती ७ प्रदेशका अछाम,बाजुरा, दार्चुला र ६ नम्बर प्रदेश जागरकोट, कालिकोट,सुर्खेतका पहाडी क्षेत्र, रुकुम ,रोप्पा लगायतका नागरिकहरु कामको खोजीमा विशेष गरि भारत तर्पm नेपालगन्जको रुपैडिया नाका,गौरीफण्ट नाकाबाट हजारौको सख्यामा प्रवेश गरि रहेकाछन्। उनीहरुलाई रोक्ने कुनै विकल्प सरकारले दिन सकि रहेको अवस्था छैन । भारत तर्फ गएका नेपालीहरु दशै मान्न पुनः नेपाल फर्कदा कोरोना बोकेर आउने निश्चित छ । यस्ता सवेदनशिल विषयमा सरकारले वेवास्ता गर्नु भनेको नै सरकार नागरिकका ज्यु ज्यान र स्वास्थ्य अधिकार प्रति सचेत छैन भन्ने बुझनु पर्छ ।
अहिले सरकारले कोरोना नियन्त्रणका लागि गर्ने गरेको लकडाउन,निषेधाज्ञा लगायत आवतजावतमा हुने जस्ता बन्देजहरु हटाउन सरकारलाई चौतर्फि दवाव बढी रहेको छ । सरकारले झण्डै ६ महिना लकडाउन र निषेधाज्ञा लागु गर्दा आमनागरिक र पेशा व्यवसाय तथा काम गरि खाने वर्गहरुको रोजगारी गुमेर खान लगाउन अर्थात गासवासको समस्या आएको र ति प्रकृयाहरु अपनाउदा कोरोना सक्रमणमा नियन्त्रण हुनु भन्दा बृद्धि भएकोले लगडाउन र निषेधाज्ञा हटाई नागरिकको जनजिवन सामान्य बनाई सुरक्षा मापदण्ड अपनाएर पेशा,व्यवसाय र काम गर्ने वातावरण सृर्जना गर्न सरकार समक्ष माग भई रहेको छ । त्यसैले सरकारले विस्तारै बन्दाबन्दीलाई खुकुला बनाउनको लागि पुनः काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न थालेको छ ।
निश्चित रुपमा कोरोना महामारी एक प्रकारको सबै भन्दा छिटो स्वासप्रस्वासमा माध्यमबाट एकबाट अर्कोमा सर्ने सरुवा रोग हो । यसमा दुईमत छैन । यो महामरीका भाईरस कृतिम हुन वा प्राकृतिक जे होस यो एकबाट अर्कोमा छिटो सर्ने भाईरस हो । यस्ले अहिले विश्वलाई नै आक्रान्त पारेको छ । विश्वमा यस भन्दा अगाडि ल्पेक,विफर,दावदुरा,हैजा,वर्ड फुलु,सईन फुलु,एड्स जस्ता सरुवा रोग महामारीका रुपमा फैलिएर करोडौ करोड मानिसहरु मेरको तथ्याङ छ । त्यसैले महामारी बाट बच्नका लागि स्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्नु गराउनु आवश्यक छ । लकडाउन र निषेधाज्ञा पनि भिड्भाड,आवत जावत र अनावश्यक सम्पर्क नगर्ने खानपिन लगायतबाट होशियारी अपानाउन आदिका लागि नै हो । त्यसैले लकडाउन र निषेधाज्ञाबाट महामारीमा केही कमि आए पनि खासै यस्ले प्रभावकारी भुमिका निर्वाह गर्न सकेन भन्ने कुराको पुष्टि शुरुका दिनहरुमा भन्दा आजभोली कोरोना सक्रमणको बृद्धिदर र मार्नेहरुको सख्या प्रमाणित गरेको छ । सरकारले अबका दिनहरुमा कोरोनाबाट बच्नका लागि लकडाउन र निषेधाज्ञा भन्दा स्वास्थ्य मापदण्ड कसरी प्राभावकारी रुपमा लागु गराउने त्यस तर्फ ध्यानु पर्छ र सबै तिरको अनुत्पादक खर्च,अनिमितता ,कोही कसैलाई खुशी पार्न र आफनो बनाउन रकम वितरण गर्ने परिपाटी,भ्रष्टा«चार तथा राज्य स्तरमा हुने चुवावट रोकेर भए पनि कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने र नागरिकको सबै तहमा जाँच गराउने तर्फ गम्भिर भएर सोच्नु पर्ने समय आएको छ ।
नेपाल एक विकासन्मुख मुलुक भएकोले यसको आर्थिक अवस्था आफैमा कमजोर हो । त्यसमा पनि ६÷६ महिना कोरोना महामारीको सक्रमणको त्रासले लकडाउन तथा निषधाज्ञा गर्नु परेकाले विशेष गरि काम गरेर आफनो जिवन निर्वाह गर्ने नागरिकहरु सबै धन्दा प्रभावित भएर रोग भोग र मानसिक तनावबाट पिडित भएका छन। कोरोनाको तनावमा सरेर हत्यागर्नेहरुको सख्या पनि २ सयको हाराहारीमा पुगेको अपराध अनुसन्धान निकायले बताई रहेको छ भने यातायात व्यवसायी श्रोतले बताए अनुसार ६ महिना यता मुलुकमा ४०÷४१ लाख मानिसहरु वेरोजगार बनेको बताएको छ । भने मुलुकमा व्यापार व्यवसाय तथा उद्योगधन्दाहरु सञ्चालनमा आउन नसक्दा अर्थ व्यवस्थामा गिरावट आएको निश्चित हो । अहिले सबै भन्दा लाजमर्दा विषय के भएको छ भने भारत लगायत खाडी मुलुकमा रहेका कामदार नेपाली जनताहरु त्यहाँ कोरोना सक्रमणको डरले स्वदेश फर्केका लाखौ नेपालीहरु अहिले नेपालका कामदाम नहुदा जिवन गुजाराको समस्या परे पछि कामको खोजिमा हजारौ नेपालीहरु भारत तर्फ पलायन भएका छन । सरकारले यिनीहरुलाई रोकेर स्वदेशमा आर्यआर्जनका कार्यक्रमको कार्य योजना ल्याउन नसक्नु सरकारको ठुलै कमजोरी रहेको नेपालीहरुको गुनासो रहेको छ । यस  तर्फसरकार गम्भिर नभए दशैसम्म विदेश गएकाहरु स्वदेश फर्केर आएमा रोग र शोक बढने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn