Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका विरुद्ध रणनीति बनाउन अलगै बैठक बस्यो


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, भदौ २०, २०७७

रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका विरुद्ध रणनीति  बनाउन अलगै बैठक बस्यो

सिजादर्पण काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बेलाएको छ । शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको नेता अर्जुनरसिंह केसीले रातोपाटीलाई जानकारी दिए ।
विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा दबाब दिन छलफल केन्द्रित हुने उनले जानकारी दिए । सभापति देउवाले विभागमा मनोनयन नरोकेपछि पौडेल पक्ष ‘एक्सन’मा उत्रिन खाजेको सभापति देउवाले बुधबार र बिहीबार सूचना सञ्चार तथा प्रचार र शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्य गरी ९६ जनालाई मनोनयन गरेका छन् । जसबाट पौडेल समूह थप आक्रोशित बनेको छ । पौडेल समूहले सभापतिका निर्णय फिर्ताका लागि आजको बैठकबाट दबाबका कार्यक्रम तय गर्नेछ ।निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ । पौडेल समूहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा बस्नेसम्मको रणनीति बनाइरहेको केसीले बताए ।
यसअघि तत्कालीन सभापति सुशील कोइरालाले तीन–साढे तीन वर्षमा विभाग गठन गर्दा देउवाले पनि केन्द्रय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा उत्रिएपछि निर्णय फिर्ता भएको थियो । केसीले भने, ‘उहाँ अहिले आफैँले स्थापित गरेको मान्यताविपरीत निर्णय गर्दै जानुभएको छ। हामी पनि उहाँले हिजो अवलम्बन गरेको बाटोमा जान बाध्य हुन्छौं। यसको निर्णय आज छलफलबाट लिइन्छ ।रामचन्द्र पौडेलसहितका नेताहरु केन्द्रीय सदस्यराजीनामा दिने तयारीमा सभापति देउवाले गत फागुन १७ गते पहिलो पटक विभाग गठन गर्दा पौडेल समूहले विरोध जनाएको थियो । तर उनीहरुको विरोधका बाबजुत देउवाले ४७ मध्ये २० वटा विभाग गठन गरी पूर्णता पनि दिइसकेका छन् । यो बीचमा पौडेल समूहले देउवालाई भेटेरै विरोधपत्र बुझाएको छ ।
पार्टीको निर्वाचन समितिमा पनि विभाग गठनको निर्णय खारेजीका लागि उजुरी पनि दिइएको थियो । त्यसको सुनवाइ भएन । त्यसपछि सार्वजनिक रुपमै पार्टी केन्द्रय कार्यालयमै पत्रकार सम्मेलन गरी पौडेल पक्षले विरोध जनाएको थियो ।त्यसपछि पनि देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह राजीनामादेखि धर्नासम्म दिनुपर्ने निष्कर्षमा पुगेको छ । यसको औपचारिक निर्णय आजको बैठकले गर्ने केन्द्रीय सदस्य गुरु घिमिरेले बताए ।
देउवाबाट विधान विपरीत भएका निर्णय केलाउन पौडेल समूहद्वारा गठित समितिका सदस्यसमेत रहेका घिमिरेले भने, ‘सुरुमा सभापतिलाई निर्णय सच्याउन ३ दिनको अल्टिमेटम दिने, त्यसपछि धर्ना दिने, त्यसबाट पनि हाम्रो मागको सम्बोधन नभए अनशन बस्ने भन्नेबारे छलफल भइरहेको छ । सामूहिक राजीनामा दिनुपर्ने कुरा पनि उठेको छ ।’सामूहिक राजीनामा दिँदा विरोधको नैतिक पक्ष बलियो हुने उनको बुझाइ छ । सभापतिद्वारा मनोनित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिँदा अन्य विरोधका कार्यक्रम सशक्त हुने पौडेलका नेताको बुझाइ छ ।
वरिष्ठ नेता पौडेल, नेता केसी र दिलबहादुर घर्ती मगरलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । १३औं महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित भएपछि पौडेललाई केन्द्रीय कार्यसमितिमा मनोनित गरिएको हो भने महामन्त्रीमा पराजित केसी पनि मनोनित सदस्य हुन् । घर्ती भने २५ प्रतिशत केन्द्रीय सदस्य मनोनयनको क्रममा परेका थिए ।पौडेल समूहले दुई साताअघि केन्द्रीय सदस्य गुरु घिमिरे, बन्द्री पाण्डे र जीवन परियारलाई सभापति देउवाले विधानविपरीत गरेका क्रियाकलापविरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे सुझाव दिन जिम्मेवारी दिएको थियो । त्यसमाथि आज छलफल भएर ठोस निर्णय लिने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn