सिजादर्पण जुम्ला । ईलाका स्वास्वास्थ्य चौकी हाटसिँजामा विरामिलाइ सामान्य विरामिकालागि सामान्या प्रकारका औषधि जस्तै ः सिरफ पारा सिटामोल ।। सिरफ मेट्रोनिडाजोल ,सिरफएमोक्ससिपलन , भिटाभिन विकम्पेलेक्स, कोटिमोक्साजोल, र व्रोफिन जस्ता प्रयाप्तता रुपमा नभयपछि स्थानिय सेवाग्रहि मारमा परेका छन । दैनिक रुपमा स्वास्थ्य सेवा लिन आउने विरामि औषधी नपाउनेको गुनासो स्थानिय मनप्रसाद उपाध्यायले वाताए उनलेभन्े अस्पताल हातको उपचार गर्न अस्पताल पुगे तर औसधी गुनासो व्यक्त गरे । रुगा, खोकी ,ज्वरो ,निमोनिया जस्ता रोगको औषधि प्रयाप्तता छैन स्थानिय सरकारले ध्यानकेन्द्रित नभयकाले जनगुनासो आफुकहा आउने गरेको । र दैनिक जसो करिव २० देखि ३० जन अस्पतल आउने गरेकाले पनी सेवाग्राही को रोग अनुसारका औषधी उपलव्धगराउन नसकेको ईलाका स्वास्वास्थ्य चौकी हाटसिँजाका विरेन्द्र उपाध्यायले सिजादर्पणलाइ जानकारी दिएकाछन ।

कनकासुन्दारी गाउँपालिकाकले कोटेस अनुसार औषधी खरिद गर्ने प्रचलन रहेकाले यसलाइ अवदेखि टेन्डर प्रक्रिया वाट औषधी खरिद गर्दा प्रभाकारी हुने ईन्चार्ज उपाध्याको सुझाव रहेकोछ । कोरोनाको स्थीति दिनप्रति नि मुलुकमा जटिल समस्या आयको वेला ईलाका स्वास्वास्थ्य चौकी हाटसिँजामा ले पनि सम्यममित हुनुपर्ने सरा्ेकार वालानिको को भनाइ छ ।
अहिले कोभिड( १९) कार्यक्रमकालागि पनि अस्पताल संञ्चालन गर्ने तयारी भैरहे्को पनि जानकारि प्राप्त भएको स्वास्थ्य चौकी हाटसिँजा ईन्चार्ज उपाध्याको ले वताए । ईमरजेन्सी र सुत्केरीका जटिल केसलाइ ईलाका स्वास्वास्थ्य चौकी हाटसिँजामा उपचार हुननसकेका विरामी हरुलाइ स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा तत्काल लिनका लागि स्वस्थ्य चौकीको आफ्नै एम्वुलेन्स नभएकोले स्थनिए विरामि हरुको जनगुनासो छ । कोभिडकका विरामीलाइ पनि जिल्लामा रिफरगर्न पनि समस्या रहेकोे ईलाका स्वास्वास्थ्य चौकी हाटसिँजाको भनाई छ ।
