कोरोनाकहरमा हाम्रो प्रयास कार्यक्रमा गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिवहादुर भण्डारी सग केवि गाँउले गरेको अन्त्रवार्ता
तपाइलाई कोरोनाकहरमा हाम्रो प्रयास कार्यक्रमा स्वागतछ ।
धन्यवाद ।
यहाँले गाउँपालिका स्थानिय जनसमुदाय हरुका लागि कोरोना कहरमा के प्रयास गर्नुभयो ?
कोरोनाका व्यवस्थापनका गाउँपालिका स्तरिय एक समिति वनायका छौ र सवै वडाका जनतालाइ माक्स, सेनिटाइजर, चामल दाल, तथा अन्य राहात समाग्री वितरण गरेकाछौ ।
राहत प्रत्यक वडाका जनताहरुलाइ वितरण गर्नु भयो कि केहि वडामा मात्र गर्नु भयो ?
सवै वडामा राहात वितरण गरेकाछौ जिल्ला वाहिर काठमाण्डौ, खाडिमुलुक ,भारत लगायल विभिन्न ठाउमा काम काजमा गयका ,विद्यार्थी, मजदुर लगायत लाइ घरफर्कने लाइ काठमाण्डौ जुम्ला वास फ्रिसेवा गरेका छौ त्यो सवै गाउँपालिकाको वजेट वाटै सहयोग भएकोछ । १४ दिन सम्मकालागि क्वारेन्टाइन वनायर राखेका थियौ । खान पिनको व्यवास्था कालागि प्रत्यक जनालाइ रु ५००।कादरले नगदपनि दिइयको छ । विभिन्न संञ्चार माध्यमवाट जनचेतना फैलायका छौ । कोरोनाको लागि यसपालि पनि वजेट छुटयायकाछौ ।
कोरोनाको लागि यसपालि कतिवजेट विनियोजन गर्नु भयकोछ ?
गतआव मा ५५लाख र ०७७ ।०७८ मा ७५ लाख विनियोजन गरियकोछ । आवश्यकता अनुसर रकमअन्तर गरेरपनि कोरा्ेनाको संक्रमण लाइ न्युनिकारणगर्न सहयोग गछौ ।
अहिले गोठिचौर गाउँपालिकामा कोरोना संक्रमितको संख्या छनकि छैनन ?
अहिले सम्म त्यस्ता संक्रमितको संख्या सुन्यमा झरेकाछन । पहिला केहि संक्रमित थिए उनिहरु अहिले आफ्नो घरमा फर्कीसर्केका छन । कोरोना वाट कुनै समस्या नआउन दिन सचेतता अपनाएका छौ ।
गाउँपालिकामा स्वास्थ्य जनशक्ति कतिको परिचालन गर्नुभयको छ ?
स्वास्थ्य जनशक्ति परिचालन गरियकोछ । हालका लागि आइसियु वेड ५०ओटा छन भेन्टीलेटर पनिउपलव्ध छ । आवश्यकता अनुुसार कोरोनाकहरमा हामि जनाताको लागि प्रत्नरत भयर लागेका छौ । स्वास्थ्य कर्मि पनि निरन्तर रुपमा लागी परेकाछन ।
गाउँपालिका वाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि नजिकै छ कोरोनाको आसंंका भयका विरामिका लागि समन्वय गर्नु भयको छ?
समन्वय राम्रोछ पालिकामा प्रतिष्ठान वाट डाक्टर पनि पठायका थिय धेरै प्रकोप नफैलेकोले फर्कनु भयो । आवश्क भयमा प्रतिष्ठान वाठ जनशक्ति हरु आउने गर्छन । सदरमुकाम वाट नजिकको गाउँपालिका भयकोले पनि प्रतिष्ठान वाट फाइदा लिन सफल भयका छौ ।
हल गुठिचौर गाउँपालिकामा स्वास्थ्य चौकिको संख्या कतिछन नी ?
तिन ओटा स्थाइ स्वास्थ्य चौकी २ ओटा आधारभुत स्वास्थ्य चौकी पनि छन २५, ३० जना जती जनशक्ति रहेका छन । एक जना डक्टरको अभावछ आउन सकेका छैनन । विज्ञापन गर्नुपर्ने छ ।
प्रत्यक वडा हरुमा कोरोना वाट नागरिक हरुलाइ सचेत गर्न स्थानिय संञ्चार माध्यामको व्यवस्था छकी ?
त्यसकालागि पनि निकै प्रयास पालिका वाट भयकोछ । गुठिचौर गाउँ पालिकाको आफ्नै एफ एम र्ेडियोको स्थापना पनि गरियको छ । कर्णाली रेडियो जुम्ला वाट पनि सुचना प्रचार प्रसार गरिको छ । यसवाट नागरिक हरुलाइ सचेतना गरि कोरोना वाट सचेत रहन सवैलाइ सुचना गरेका छौ ।
कर्णाली जडिवुटिको भण्डार भनेर परिचत छ । तपाइको गाउँ पालिकामा कोरोना रोकथामका लगि जडिवुटिको उपयोगिता वारे नागरिक हरुलाइ प्रयोग गर्न प्रोत्साहान गर्नु भाछ ?
हो सहिकुरा गर्नु भयो जडिवुटि वाट कोरोना संक्रमित कालागि निकै लाभदायिक हुने जनविश्वास वढेकाले पनि स्थानिय वनमा भएको चिराइतो ,कटुकी ,यार्चागुम्वा ,गुच्ची च्याउ, वेुार पानि , सतुवा जस्ता शक्तिवर्दक जडिवुटि प्रयोग गरि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले त्यसको प्रयो गर्न सवैलाइ भनेका छौ । जडिवुटि जुम्लाको वास्तविक ओखति पनि हो ।
यहाँआर्थिक प्रशासनमा निकै दक्ष र लामो अनुभव प्राप्त अध्यक्ष हुनुहुन्छ गाउँ पालिकाका नागरिक हरुलाइ प्रभावकारी रुपमा सेवा प्रदान गर्न कस्तो योजना वनाउनु भाछ?
सार्वजनिक सेवा प्रवाहका रुपमा सेवाप्रदान गर्न जिल्लाको मुल्याङ्कनमा गुठिचौर अहिले अग्रस्थानमा पर्छ । म आफैनपी सरकारी सेवा गरि रिटायर्ड पछि यो जनप्रतिनिधि वन्ने जनताले अवसर प्रदान गरे त्यसको लागि मैले गाउँ पालिकाको कामकाजमा पारदर्सिता र शुसासन मा निकै जोडदियको छु । जनताको सेवानै धर्म आफ्नो कर्तव्य सम्झेर कामगरेको महुसु गरेको छु । जनतानै सर्वेसर्वा ठानेका छौ जनसेवा मा ढिला सुस्ती गर्न दिने छैन ।
अन्तमा यहाँको कार्यकाल रहुन्जेल भावियोजना के के छन ? भ्रष्टाचार न्युनिकरण गर्न केप्रयास गर्नु भयको छ ?
भावि योजना पर्यटन , कृषि , र जडिवुटी खेती गरी स्थानिय हस्को जिवत स्तिर माथि उठाउने कार्यमा जोड दियको छु । भ्रष्टाचारलाइ युनिन्यकरण गर्न मीतव्ययिता मा जेlड दियको छु । कर्मचारी लाइ सचेत वनाएका छौ वेला वेलामा तालिमा प्रदान गरेकाछौ । यसवाट पनि अरु पलिका भन्दा हाम्रो कामकार्य मा पारदर्सिता छ ।
