Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

केन्द्रमा अनिवार्य हेल्थ डेस्क कक्षा १२ को परीक्षाको तयारी पूरा,


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, मंसिर ९, २०७७

केन्द्रमा अनिवार्य हेल्थ डेस्क कक्षा १२ को परीक्षाको तयारी पूरा,

सिजादर्पण ९ मंसिर जुम्ला । कक्षा १२ को परीक्षा भोलि मंगलबार देखि सुरु हुँदै छ । कोरोना भाइरस ९कोभिड–१९० का कारण ८ वैशाखका लागि तोकिएको परीक्षा मंगलबारदेखि हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

‘परीक्षाको तयारी सकिएको छ,’ राष्ट्रिय परीक्षाका बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्ककासाथ विद्यार्थीले परीक्षा दिन सक्छन् ।’ सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्‍याइसकिएको छ ।’

होम सेन्टरबाट परीक्षा

कोरोना भाइरस ९कोभिड( १९० का कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । ‘कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । ती सबै परीक्षा केन्द्र हुन्,’ उनले भने, ‘१२ को पढाइ हुने ४ हजार १ सय विद्यालय छन् ।’

डेढ घण्टामा ४० पूर्णाङ्कको परीक्षा

कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । ‘डेढ घण्टाको परीक्षा हुन्छ । ४० पूर्णाङ्कमा लिखित परीक्षा लिन हुन्छ । महामारीमा विद्यार्थीको मानसिकता बुझेर छोटो परीक्षा लिन लागेका हौँ,’ अध्यक्ष पौडेलले भने ।

४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने उनले बताए । आफूलाई पायक पर्ने सेन्टरमबाट परीक्षा दिन फारम भरेका विद्यार्थीले मात्र एक जिल्लाबाट अर्को जिल्लामा वा एउटा सेन्टरबाट अर्को सेन्टरमा गएर परीक्षा दिन पाउनेछन् ।

‘एक जिल्लाबाट अर्को जिल्लामा वा एउटा सेन्टरबाट अर्को सेन्टरमा परीक्षा दिनका लागि फारम कलेक्सन गरिसकेका छौँ,’ अध्यक्ष पौडेलले भने, ‘फारम नभरेकाले अब अर्को ठाउँमा गएर परीक्षा दिन पाउँदैनन् । जम्मा ४ लाख ३३ हजार परीक्षार्थीमा ४ प्रतिशत जतिले मात्र सेन्टर सार्ने फारम भरेका छन् ।’

स्वास्थ्यको मापदण्ड अनिवार्य

स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । ‘सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । एउटा कोठामा २० जना विद्यार्थी राख्नुपर्छ । अनिवार्य मास्क लगाउने र विद्यार्थीलाई २ मिटरको दूरीमा राखेर परीक्षा गराउँछौँ,’ उनले भने, ‘परीक्षा अगाडि र परीक्षा सकिएपछि भीडभाड गर्न दिइने छैन ।’

मन्त्रीको अपिल स् स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नू

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गरेका छन् ।

‘परीक्षा केन्द्रहरूमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरूको व्यवस्थापन गरिएको हुँदा ढक्क भएर परीक्षामा सहभागी हुन म यहाँहरूलाई अनुरोध गर्दछु,’ मन्त्री पोखरेलले अपिलमा भनेका छन् ।

कोरोनासम्बन्धी सचेतना समाजमा अपुग भएको मन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् । ‘केही समयअघि म आफू पनि कोरोना संक्रमित भएको थिएँ । मेरो अनुभवमा कोरोनासम्बन्धी सचेतना हाम्रो समाजमा अपुग छ । सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा हातधुनेजस्ता सामान्य कुराको पालनामा पनि हेलचेक्र्याइँ गर्दा महामारी गहिरिएको मेरो अनुभव छ,’ मन्त्री पोखरेलले भनेका छन् । घरमा रहँदा होस् वा परीक्षा केन्द्र आउँदा जाँदा आवश्यक सचेतना अपनाउन मन्त्री पोखरेलले अपिल गरेका छन् ।

संक्रमित भए पुनः परीक्षा

कोरोना भाइरस संक्रमित भए पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । ‘परीक्षाको सिलसिलामा परीक्षार्थीहरूलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएमा पुनः परीक्षा दिन पाउने आवश्यक व्यवस्था मिलाइएको समेत जानकारी गराउँदछु,’ मन्त्री पोखरलले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn