सिजादर्पण सम्वाददाता काठमाण्डौ ।
नेपालको राजनीति परम्परा गत र पुरानो भयको नयाँ युवापुस्ता हरुको क्षमतालाइ पुराना नेता हरुले अग्रगामी दिशा तिर लिन नसकेको भन्दै त्यसको विकल्पमा युवा गतिशिल व्यक्तित्व रतन तिरुवाले आफ्नो नेतुत्वमा नेपाल श्रमीक पार्टीको घोषणा गरेका छन । अहिले पार्टी सानो आकारको वनेको छ पछि यसलाइ देशव्यापि रुपमा विस्तार गर्ने योजना रहेकको छ । २१ सदस्य रहने गरी आफु पार्टीको केन्द्रीय संयोजक भयको तिरुवाले सिजादर्पण सग वताए । माक्स वादी विचार लाइ एक्यसौ शताव्दीको परिवेस अनुसार पार्टीलाइ अगि वढाने र नेपाली सर्वहारा श्रमजीवि वर्गको विकास गदै समाजवादी व्यवस्थमा जाने पार्टीको उद्दश्उ रहेको तिरुवाको भनाइछ । नेपालको वर्तमान राजनीतिलाइ पछिपादै युवातथा कामगरि खाने वर्गलाइ कसरी अगिवढाउने ? परम्परको यथास्थितिवादि राजनीतिको अन्य गर्ने राज्यवाट पिडित पछि परेका जाती हरुलाइ अधिकार प्राप्तीको निम्ती निरन्तर रुपमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।

नेपाल लाइ विकास हुन नदिने विदेशि दलाल पुजी वाद र, साम्राज्य वादी अवसरवादका मिम्ति भगिरथ रुपमा संघर्षगदै अगिवढने त्यसका लागि नेपाली जनता हरु सचेत भयर लाग्न र साथ दिन पनि अपिल गदै तिरुवाले शहिद दिवसको अवसर पारि नेपाल श्रमीक पार्टीको घोषण गरेका हुन ।
सानै वाट खरो स्वभाव भयका तिरुवा अन्यायका लागि निडर भयर वोल्ने सधै समाजमा भयका विसंगती प्रति आवाज उठाथे । उनी शहिद परिवार भयको तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड लाइ राष्ट्रिय सभागृहमा कार्यक्रम भयकै वेला शहिद हरुको अपमान गरेको भन्दै जुताप्रहार गरेका हुन । यहि निउमा प्रहरीले २० दिन हिरासत माराखेको थियो ।
