सिँजादर्पण ४बैशाख काठमाण्डौ । जुल्ला हिमा गाउँपालिकाको ओदी गाउँका कमल रोकाया पेटको गम्भिर विरामिका कारण विगत ५,६ महिनादेखि काठमाण्डौ स्थितित महाराजगंञ्ज अस्पतालमा उपचार आर्थ भर्ना भयका छन ।उपचार गर्न आर्थिक अभावका कारण निकै समस्या भयको जुम्लाका वरिष्ठ पत्रकार एवं अधिवक्ता नरेन्द्रनाथ योगी ले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन ।
उहाँ अगाडि लेख्नु हुन्छ रोकायाको उपाचार खर्चजुटाउनका लगि प्रधानमन्त्री कार्यालय राहातकोष कार्यालय काठमाण्डौ र कर्णाली प्रदेश सरकारको कार्यालयमा निवेदन गरेको करिव हप्ता समय भैसको छ । त्यसको अझै प्रतिक्रिया नआयको योगी वताउछन ।
सरकार आफ्नो सत्ता र कुर्सिको खेलमा नत मस्तक रहेकोछ । नागरिक हरुको स्वास्थ्य शिक्षाकात कुरै छैनन । दुर्गम वाट काठामाण्डौ आयर उपचार गर्न नसक्ने स्थिति कर्णाली वासिको छदैछ तर रोकायाको अस्पतालको शैयामा छटपटाइ रहेको स्थथिति प्रति सरोकार वालाको समयमैै ध्या जान नसकेकोलेको पत्रकार योगी चिन्तित भयका छन ।
रोकायाको उपाचारका लागि विभिन्न सघ संस्था हरुलाइ सहयोगका लागि पनि अनुरोध गरेका छन । नागरिक हरुको वाच्नपाउने धिकार छ सरकारले यस्ता विरामीका घटना हरु लाइ गम्भिरताका साथ लिनु पर्ने योगीको भनाइ छ ।
