Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सिँजाका प्रशान्त र अज वडले वनाए सोलर वाट चल्ने गाडी


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख ४, २०७८

सिँजाका प्रशान्त र अज वडले वनाए सोलर वाट चल्ने गाडी

सिँजादर्पण ४ बैशाख जुम्ला । सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन । उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन । सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन ।
गाउँमै युवाले गाडी बनाएर गुडाईदिएपछि स्थानीय चकित भएका छन ।

दुवै जना सानै देखि नयाँ प्रविधि संग खेल्न रुचि राख्थे । तर घरपरिवारले त्यो क्षेत्रमा लाग्न दिएका थिएनन । गत कार्तिक देखि गाडी बनाउने योजना बनाएका दुई युवाले फागुन महिना देखि गाडी बनाउन थालेका थिए ।पुजीँको अभाव थियो । गाडी बनाउनको लागि साधनस्रोत खरिद गर्न सकिने अवस्था थिएन,प्रशान्त वडका दाजु रतन वडले भने,‘कालापहाड गएर रुपैयाँ कमाएर आएपछि गाडी बनाउन शुरु गरेका थिए । बनाएर छाडे । ’

घरपरिवारले गाडी बनाउने प्रस्ताव लैजाँदा वाहियात भनेका थिए । गाउँमा बस्ने केटाले गाडी बनाउलान भन्ने आश थिएन । तर एक्कासी सडकमा ल्याएर गुडाउन थालेपछि मात्र विश्वास लाग्यो । उनले भने,‘साधनस्रोत र व्यवहारीक ज्ञान प्रदान गर्न सकेको खण्डमा खासै टाढाको बिषय रहेनछ । ’
पहिलो दिन एक किलोमिटर सम्म गाडी गुडाए । सिँजा क्षेत्रभरी चर्चा चल्यो । अर्को दिन गाउँपालिका अध्यक्ष सहितको जनप्रतिनिधिको टोली बोलाएर औपचारिक रुपमा उद्घाटन गरे । त्यो दिन एक सय मिटर सम्म गाडी गुडाए । उनीहरुलाई गाउँलले सम्मान गरे ।
केही सामान भारतबाट ल्याएका उनीहरुले सामान्य मेसिन र वल्डिङ गर्ने मेसिन नजिकैको हार्डवयरबाट खरिद गरेका थिए । यो गाडी डिजेल र पेट्रोलबाट चल्दैन । प्रशान्तले भने,‘सोलार सिस्टमले काम गर्छ ।

’ अहिले सम्मको जम्मा खर्च ७० हजार रुपैयाँ पुगेको छ । भर्खर सडकमा हिड्ने सम्म बनायौँ,उनले भने,‘आवश्यक फिनिसिङ गर्न बाँकी छ । आर्थिक अभावका कारण अघि बढ्न सकिएको अवस्था छैन । कसैले साथ दिएको खण्डमा जुम्लामै गाडी बनाउन सकिन्छ । सिँजा गाउँपालिकाका प्रवक्ता वडा नं। २ का अध्यक्ष नविन कुमार शर्मा कर्णालीमै पहिलो पटक गाडी बनाएर सडकमा गुडाउनु निकै ठुलो उपलब्धि भएको बताउँछन ।गाडी बनाउन शुरु गर्दा कसैले संभव देखेका थिएनन । तर प्रत्यक्ष सडकमा गाडी गुडेपछि चकित नै भए । उनले भने,‘गाउँमै गाडी बनाएपछि गाउँपालिकाको पहिचान बदलिएको छ । युवाहरुको यो काम प्रसंसनीय छ । ’

रतन वडले भने,‘असंभव मानेको थियौँ । अन्य काम गर गाडी बनाउन नलाग । अनावश्यक समय खर्च नगर भनेर परिवारले सुझाव दियौँ । उनीहरुले गाडी बनाएर देखाउने बचन दिए । अन्त्यमा सडकमा पनि गुडेको देखाएर छाडे । आवश्यक ज्ञान सीप नलिइकन गाडी बनाउनु कम चुनौति थिएन । ’ घरपरिवारले दिउँसो घरायसी काम गर्न लगाउँथे । विहान बेलुकाको समयमा गाडी तयार बनाइ छाडे ।

प्रशान्त एसएलसी पढेर छाडेका हुन । अज अहिले जेटिए पढ्दैछन । तर जे बिषय पढेपनि गाडी बनाइछाडे । प्रशान्त सानै देखि बिग्रिएका घडि, रेडियो, मोवाइल बनाउथे । एक पटक उनले रिमोटबाट खोल्ने ढोका बनाए । उनको ढोकामा ताला झुण््डाउनु पर्थेन । उनले मोवाइलमा पासवर्ड बाट ढोका खोल्ने प्रविधिको विकास गरे । आफ्नो घरको लागि मात्रै हावाबाट विजुली उत्पादन गरे । फलस्वरुप उनीहरुले प्रशान्त र अज नामको गाडी निर्माण गरेर चलाउन थालेका छन ।

सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल गाउँमै साधनस्रोतको अभावका बीच गाडी बनाएर गुडाउन सक्नु निकै चुनौतिपुर्ण कार्य भएको बताउँछन । उनले भने,‘गाउँका युवा पनि गाडी बनाएर सडकमा गुडाउन सक्ने हैसियत राख्छन भन्ने सन्देश सिँजाले दिएको छ । यी युवाहरुलाई आवश्यक पर्ने तालिम दिन गाउँपालिका तयार छ । आवश्यक स्रोत साधनको जुगाड समेत गरिदिन्छौँ । गाडीको बोडीमा काठ र प्लाइउडको प्रयोग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn