Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कालिका माविमा प्रतिभा पुरस्कार अक्षयकोष स्थापना


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७८

कालिका माविमा प्रतिभा पुरस्कार अक्षयकोष स्थापना

डिवि वुढा
सिँजादर्पण जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ । हरेक बर्ष अक्षयकोषमा संकलित रकमबाट प्रतिभा पुरस्कृत गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको हो । प्रतिभा पुरस्कार अक्षयकोष स्थापनाको लागि अभिभावकले साथ दिएका छन । उनीहरुले ६ लाख ३३ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरेका हुन ।यो अक्षयकोषले अभिभावकलाई जिम्मेवार बनाउनेछ । विद्यार्थीलाई लगनशिल बनाउनेछ । विद्यालयलाई कर्तव्यवोध गराउनेछ,नेपाली काँग्रेसका युवा नेता लक्ष्मण शाहीले भने,‘यो कोष गुणस्तरीय शिक्षाका लागि एक आधार स्तम्भ हो ।

’निर्माण व्यवसायी संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष अभिभावक बिर्खबहादुर शाहीले एक लाख ७५ हजार एक सय ५१ रुपैयाँ अक्षयकोषमा जम्मा गरे । नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले एक लाख ५१ हजार एकसय ५१ रुपैयाँ, हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले एक लाख पाँच हजार एकसय ५१ रुपैयाँ दिने घोषणा गरे ।ज्येष्ठ नागरिक अगुवा मलभिम शाहीले एक लाख एक हजार एकसय एक रुपैयाँ र स्थानीय अगुवा नरबहादुर शाहीले ५१ हजार एक सय एक रुपैयाँ विद्यालयले स्थापना गर्ने प्रतिभा पुरस्कार तथा अक्षयकोषमा सहयोग गरे ।

हिमा १ का सचिव मानबहादुर शाहीले ५० हजार एक सय ५१ रुपैयाँ विद्यालयको अक्षयकोषमा उपलब्ध गराउने घोषणा गरेका छन । शिक्षा सवैभन्दा ठूलो सम्पति हो । विद्यालयको स्तरउन्नतिका लागि सहयोगको कमी हुन दिदैनौँ । उनले भने,‘ विद्यालय व्यवस्थापन र आर्थिक व्यवस्थापन पारदर्शी हुनुपर्छ । विद्यालयको विकासका लागि अभिभावक लागि पर्छौ । ’हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले गाउँपालिकाले शिक्षा क्षेत्रमा पहिलो प्रथामिकता दिएको बताउँदै कालिका माध्यामिक विद्यालय सहित गाउँपालिकाका विद्यालयहरुको भौतिक पूर्वाधार र स्तरउन्नतिका लागि स्थानीय सरकार सकारात्मक हुदै आएको बताइन ।

शिक्षा विना जीवन अन्धकार झैँ हुन्छ । उनले भनिन्,‘त्यसैले सवैलाई पढाउने र गुणस्तरीय शिक्षा दिन अभिभावक, शिक्षक र विद्याथीहरुले स्पष्ट रणनिति बनाएर अगाडि बढ्न जरुरी छ । ’नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमख लक्ष्मण शाही विद्यालयको स्तरउन्नतिका लागि सवैको सहकार्य आवश्यक रहेको बताउँछन । उनले यो विद्यालयबाट उत्पादित आश लाग्दो जनशक्ति देशका विभिन्न ओहदामा पुगेकाले भावी जनशक्तिका लागि अपुग बिषयमा गर्नुपर्ने सहयोगमा लागि पर्ने बताए । नपढेका पुर्खाले विद्यालय जन्माईदिएकोमा स्मरण गर्दै अव राम्रो गर्ने जिम्मेवारी सबैको रहेको बताए ।विद्यालयमा ३६० छात्रा र २५१ छात्र गरि अहिले ६११ विद्यार्थी अध्ययनरत छन । विद्यालयमा प्राविधिक धार सहितका १८ जना शिक्षक दरवन्दी रहेको छ । तीनहजार ८ सय बर्गमिटर जग्गा रहेकोमा बढाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn