Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालको घरेलुमैदानमा नेदरल्यान्ड्सको लज्जास्पत हार, पहिलो त्रिदेशीय टी२० उपाधि नेपाललाई


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, बैशाख १२, २०७८

नेपालको घरेलुमैदानमा नेदरल्यान्ड्सको लज्जास्पत हार, पहिलो त्रिदेशीय टी२० उपाधि नेपाललाई

सिँजादर्पण सम्वाददता काठमाण्डौ । कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।युवा खेलाडीहरू कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतले नेपालले तीन विकेट गुमाएर कीर्तिमानी २३८ रन बनाएको थियो।प्रतियोगिताको लीगका दुई खेलमध्ये एउटामा नेपाललाई हराएको नेदरल्यान्ड्सले १७।२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।टी२० क्रिकेटमा मलेशियामाथि नेपालको प्रभावशाली जित क्रिकेटमा नेपालको लगातार दोस्रो ठूलो विजय, मलेशिया नौ विकटले पराजितयो नेपालको रनको हिसाबले सबैभन्दा ठूलो जित हो। यसअघि सबैभन्दा ठूलो जित भुटानविरुद्ध १४१ रनको थियो।नेदरल्यान्ड्सका लागि यो रनका हिसाबले सबैभन्दा ठूलो हार हो। यसअघि उसको सबैभन्दा ठूलो हार सन् २०१८ मा स्कटल्यान्डविरुद्ध ११५ रनको थियो।

कीर्तिमानको खेल

नेपालले सन् २०१४ को टी२० क्रिकेट विश्वकपसहित यसअघि सात प्रतियोगिता खेलेको भए पनि कुनै उपाधि जितेको थिएन।यसअघि नेपालको पोल्टामा यूएई र सिङ्गापुरसँगको दुई टी२० शृङ्खला उपाधि मात्रै थिए।पहिलो उपाधिका लागि युवा खेलाडीहरूले राम्रो प्रदर्शन गरेका थिए।आफ्नो पाँचौँ खेल खेलिरहेका कुशल भुर्तेलले आफ्नो फर्म कायम राख्दै चौथो अर्धशतक बनाए भने कुशल मल्लले आफ्नो दशौँ खेलमा पहिलो अर्धशतक बनाए।नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको थियो। यो प्रतियोगितामा नेपालले बनाएको लगातार तेस्रो दुई सयभन्दा बढी रन हो।नेदरल्यान्ड्सविरुद्धको स्कोर नेपालको सर्वाधिक टी२० रन हो। यसअघिको कीर्तिमान भुटानविरुद्ध सोही मैदानमा सन् २०१९ को दक्षिण एशियाली खेलकुदमा बनाएको २३६ रन थियो।

भुर्तेलले ५३ बलमा ७७ रन बनाए। उनले आठ चौका र तीन छक्का प्रहार गरे।मल्लले भने २४ बलमा नटआउट रहँदै पाँच छक्का र दुई चौकासहित ५० रन बनाए।अन्तिम बलमा छक्का प्रहार गरेर अर्धशतक बनाउन सक्ने अवस्थामा रहेका ऐरीले चौका मात्रै बनाए र ४८ रनमा नटआउट रहे।ऐरीले १८ बल खेल्दै पाँच चौका र तीन छक्का प्रहार गरे।यीबाहेक कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन र आसिफ शेखले आठ बलमा १६ रन बनाएका थिए।नेदरल्यान्ड्सका लागि फिलिप बोइस्सेभेनले दुई र सेभास्टिअन ब्राटले एक विकेट लिए।

नेदरल्यान्ड्सको कमजोर ब्याटिङ

लीग खेलमा नेपालले बनाएको २०६ लाई पछ्याएर विजयी भएको नेदरल्यान्ड्सले भने फाइनलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन।दोस्रो ओभरदेखि विकेट गुमाउन शुरू गरेको नेदरल्यान्ड्सले आठ ओभर सकिँदा छ विकेट गुमाइसकेको थियो।नेदरल्यान्ड्सका ब्राटले नटआउट २६, म्याक्स ओडाउडले २० र पिटर सेलारले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।नेपालका लागि चुस्त फिल्डिङले दुई विकेट रनआउटका रूपमा आएका थिए।करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछाने दुई(दुई विकेट लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn