Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

गिडी दहको कुल लम्बाइ १५१० मिटर मापन


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख १६, २०८२

गिडी दहको कुल लम्बाइ १५१० मिटर मापन

सिँजादर्पण, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित तीन हजार ४८५ मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र गिडी दहको कुल लम्बाइ एक हजार पाँच सय १० मिटर मापन गरिएको छ।

काठमाडौं विश्वविद्यालयले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गिडी दहको सानो र ठूलो तालको गरी कुल लम्बाइ एक हजार पाँच १० मिटर रहेको छ। जसमा ठूलो दह ९ताल०को लम्बाइ एक हजार ६० मिटर, चौडाइ तीन सय १० मिटर, गहिराइ ४३।३ मिटर रहेको छ। यस्तै गिडी दहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१।३ मिटर रहेको छ।

समग्र गिडीदह क्षेत्र २९।११ हेक्टर क्षेत्रफलमा फैलिएको छ।यहाँ १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर, ७४ प्रजातिका चराचुरुंगी रहेका छन्। गिडी दह उचाइका हिसाबले कर्णालीको दोस्रो अग्लो स्थानको तालका रूपमा रहेको छ। पहिलोमा से–फोक्सन्डो र तेस्रोमा राराताल रहेका छन्।

विश्वविद्यालयकी उपप्राध्यापक रामदेवी तचामो शाहका अनुसार टोलीले नौ दिन लगाएर गिडी दहको लम्बाइ, चौडाइ, गहिराइ, जीवजनावर, रुखबिरुवा, क्षेत्रफललगायतको अध्ययन गरेको थियो।

कर्णाली राजमार्गको हाकुबाट गिडी दहसम्मको दूरी २९ किलोमिटर रहेको छ। यो दूरीमा फुलचौल्या, बाइस पाटनलगायतका पर्यटकीय क्षेत्र छन्। पूर्वाधार विकासका लागि डिपिआर, वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम भइसके पनि लगानी अभावले पूर्वाधार निर्माण हुन सकेको छैन।

घोषणापत्रमा दहको नापजाँचलाई प्रथामिकता दिने उल्लेख भएअनुसार कुल १५ लाख रुपैयाँ लगानीमा नापजाँच गरी प्रतिवेदन सार्वजानिक गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। उनले भने, ‘राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र गाउँपालिकाको १० लाख गरी १५ लाख लगानीमा नापजाँच गरिएको हो। यो वर्षमै गिडी दह जाने २७ सय मिटर घोरेटो बाटो निर्माण भइसकेको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn