Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

संसदवादी दलहरु संसदियराजनीतिको आफैवाट भण्डाफोर गदैछन यो असफल सिद्ध भैसक्यो: वैद्य


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८

संसदवादी दलहरु संसदियराजनीतिको आफैवाट भण्डाफोर गदैछन यो असफल सिद्ध भैसक्यो: वैद्य

सिँजादर्पण सम्वाददाता काठमाण्डौ । कृष्णशेन इच्छुकलाइ नेपाको साहित्य कला संस्किृतिमा दियको योगदान लाइ नेपाली जनताले सम्झने गरेकाछन । उनले तत्कालिन दशवर्षे जनयुद्धमा निकै योगदान गरेको र माओवादी भएकैकारण शाहि सरकारको कुरुर अमानविय यातना वाट उनको मृत्व भएको थियो । जनतlको मुक्तिका खातिर वलिदान दिन पछि नपर्ने साहित्यकार इच्छुकलाइ परिवर्तन शिल ,प्रगति जनवादि  लेखकका रुपमा परिचित व्यक्तित्व हून । उनले दियको योगदान लाइ भने नेपाली हरुले विर्षेका छैनन । उनका थुप्रै कविता संग्रह प्रकाशित भएकाछन । उनको योगदान लाइ सम्झिन कालागि इच्छुक सांस्कृतिक पुरुस्कार को स्थापना गरियका हो । इच्छुक प्रतिष्ठान २०६३ सालमा स्थापना गरियको थियो । प्रत्यक वर्षको जेठ १३ गतेका दिन इच्छुक सांस्कृतिक प्रतिष्ठान द्वारा विभिन्न विधामा जनवादि साहित्य कला संस्कृतिमा योगदान गर्ने प्रगति वादि साहित्यकार लाइ यो पुरुस्कार दिने व्यवस्था गरियकोछ । यस वर्षको पुरुस्कार कोभिडका कारण भने ढिलो वितरण गर्नुपरेको प्रतिस्ठानका अध्यक्ष हिरामणि दुःखीले वताए ।

यसपालिको पुरुस्कार भने ३ जनालाइ प्रर्दान गरिको दुःखीले वताए । जसमा इच्छुक स्मृति पुरुस्कार बलराम तिमिल्सिना १ लाख राशि सहिद सम्मानित भएका छन । लामो समय जनवादि प्रगति शिल साहित्य कलामा कलम चलाउने जनवादि साहित्यकार सिता (सम्झना वि क) लाइ इच्छुक प्रतिभा पुरुषकार रु २५००० सहित कदरपत्र द्धlरा सम्मानि भयकी छन l भने अर्का कला तर्फ लामो समयमा संगित तिर योगदान दिने कलाकार रमण थामी लाइ पनि रु २५००० । नगद कदर पत्र वाट सम्मान गरेको कार्यक्रमका अध्यक्ष दुःखीले वाताए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा क्रान्तीकारी माओवदीका अध्यक्ष मोहनवैद्य ले गर्नु भएकोहो । कार्यक्रममा वोल्दै वैद्यले भने अहिले जनवादि साहित्यलाइ आजको वजार र पुजिँवादी व्यवस्थाको धमिराले खान थालेकाले यस प्रति जनवादी सात्यिकार हरु ससक्त भएर अघि वढने वेला आयको वैद्यको भनाइ छ । अहिले पुँजिवादी हरुले आफुअनुकुलको साहित्य सृजना गर्नलाउछन जनवादी साहित्यलाइ निशेध गर्न उद्धत हुन्छन यसलाइ सवै प्रगति वादि साहित्यकार हरुले प्रतिरोध गर्नु पर्छ । अहिलेको व्यवस्था संसदवाद आफै खुइलीदै गयको र यसलाइ नयाँ जनवादि व्यवस्थामा वदल्न सवै कम्युनिस्ट हरु एक भयर लाग्ने वेला भइको पनि उनको भनाइ छ । कार्यक्रमका अध्यक्ष हिरामणि दुःखीले जनवादी साहित्य लाइ सवैले वचाउनु पर्छ र इच्छुकको वाटोलाइ कोहिकसैले भुल्न नहुने वजारवादी संस्कृतिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn