Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालमा किन बढ्यो एकाएक चिनियाँ राजदूतको राजनीति सक्रियता


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८

नेपालमा किन बढ्यो एकाएक चिनियाँ राजदूतको राजनीति सक्रियता

सिँजादर्पण सम्वाददाता काठमाण्डौ ।  श्रावण २ २०७८ एकाएक किन बढ्यो चिनियाँ राजदूतको सक्रियता प्रम देउवा र प्रचण्डदेखि माधवसम्म भेट्दा यस्तो छ भित्री तयारी काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल(झलनाथ खनाल एमाले उपेन्द्र यादव(बाबुराम भट्टराई जसपा र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धन सत्तामा आएसँगै चिनियाँ राजदूतको दौडधुप बढेको छ ।राजदूत होउ यान्छीले एकैदिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् ।

देउवा आएसँगै चिनियाँ मात्र होइन अन्य राजदूतहरुको पनि दौडधुप बढेको छ । अमेरिका र भारतका राजदूतले पनि भेटघाट बढाएका छन् ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा अहिले सत्ता गठबन्धनमा रहेका ५ जना पूर्वप्रधानमन्त्रीहरुले वैदेशिक हस्तक्षेप निम्तिएको भनेर विज्ञप्ति जारी गरेका थिए । तर अहिले आफ्नो किचनमै घरमै राजदूतका राजदूतलाई लस्करै भेटिरहेका छन् । कम्तिमा ओलीले आफ्नो कार्यकालमा घरमा राजदूत भेटेका थिएनन् ।

तर अहिले अदालतको परमादेशबाट सत्तामा पुगेका पाँचै जना पूर्वप्रधानमन्त्रीहरु लस्करै घर घरमा राजदूत निम्त्याएर भेटिरहेका छन् । प्रचण्ड र माधव नेपाललाई त युरोपियन युनियन लगायत पश्चिममा राष्ट्रका राजदूतहरु अस्वभाविक रुपमा भेट्न पुगेका छन् ।चिनियाँ राजदूत यान्छी भने अमेरिकी परियोजना एमसीसी रोक्न सक्रिय भएकी छन् । उनी कतै न कतै पुन कम्युनिस्ट एकता हुन सक्छ कि गठबन्धन बनाएर चुनावमा जान सकिन्छ भन्ने तयारीमा अघि बढेकी छन् । माधव नेपाल र प्रचण्डबिच एकीकरणदेखि चुनावी गठबन्धनसम्म चिनियाँ रणनीति देखिन्छ ।चिनियाँ रणनीति अघि बढे कांग्रेसलाई घाटा हुने निश्चित छ । चिनियाँ चासो कम्युनिस्ट एकता गराएर एमसीसी रोक्ने रहेको कुटनीतिक मामिलाका जानकार बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn