सिँजादर्पण सम्वाददाता काठमाण्डौ । जापानकी १३ वर्षीया मोमिजी निशियाले टोक्यो ओलिम्पिक्स-२०२० मा महिला स्ट्रीट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी छन्।”मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु,” उनले भनिन्।
उनी टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन्।स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो।”म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु,” उनले भनिन्।नामै नसुनिएका यी किशोरले ओलिम्पिक्सको पौडीमा स्वर्ण जितेर सबैलाई छक्क पारे के टोक्यो ओलिम्पिक्सका खाट यौन सम्पर्क रोक्न बनाइएको हो रजत पदक जित्ने ब्रजिलकी रेयसा लिएल पनि १३ वर्षकै छिन्। कांस्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी छन्।
अबको भविष्य
महिला स्ट्रीट स्केटबोर्डिङ ओलिम्पिक्स गेम्सको इतिहासमा सबैभन्दा कम उमेरको व्यक्तिगत स्पर्धा हो।यसमा खेल्ने खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन थियो।हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान मार्जोरी गेस्टिङको नाममा छ।उनले सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्रिङबोर्डमा पदक जितेका थिए।उनी निशियाभन्दा ६३ दिनले कान्छा छन्।पहिलो नेपाली ओलम्पियन जो ६ दशकअघि हङ्कङबाट ओलिम्पिक्सका लागि सोझै जापान पुगेटोक्योमा पहिलो पटक सन् १९७२ को म्युनिख ओलिम्पिक हमलाका मृतकको सम्झना, त्यस बेला के भएको थियो <
आयोजक जापानका २२ वर्षीय युतो होरिगोमेले मेन्स स्ट्रीट इभेन्टमा पनि स्वर्ण पदक प्राप्त गरेका छन्।ओसाका सहर निवासी निशियाले आफ्नो दाजुको प्रेरणाले पाँच वर्षको उमेरमा स्केटबोर्डिङ खेल्न सुरु गरेकी थिइन्।दोस्रो स्थानमा आएकी ब्रजिलकी रेयसा लिएलले पनि इतिहास रच्न सक्ने थिइन्।
यदि उनले जितेको भए उनी हालसम्मकै ओलम्पिक च्याम्पियन हुने सबैभन्दा कनिष्ठ खेलाडी बन्ने थिइन्।रजत पदक जित्ने ब्राजिलकी रेयसा लिएल पनि १३ वर्षकै छन् भने कास्य पदक जित्ने जापानकै फुना नाकायामा १६ वर्षकी छन्
रजत पदक जित्ने ब्रजिलकी रेयसा लिएल १३ वर्ष र कांस्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षका छन्उ नी १३ वर्ष २०३ दिन उमेरकी थिइन्।
“म मेरो र मेरो पिताको सपना साकार पार्न सफल भएँ,” उनले भनिन्।संवाददाताहरूले सोधेको प्रश्नमा खेलका निम्ति कुनै पनि लैङ्गिक अवरोध हुनु नहुने बताइन्।
उनले भनिन्, “मलाई लाग्छ स्केटबोर्डिङ सबैका लागि हो।अगस्ट ४ मा हुने महिला पार्क स्केटबोर्डिङमा सहभागी भएपछि १३ वर्ष २८ दिनकी स्काई ब्राउन ब्रिटेनकी सबैभन्दा कान्छी ओलम्पियन हुनेछिन्। जापानकी १२ वर्ष ३४३ दिनकी कोकोना हिराकी पनि त्यही प्रतिस्पर्धामा सहभागी हुँदैछिन्।

उनी खेलमा सहभागी हुने दोस्रो सबैभन्दा कनिष्ठ जापानी ओलम्पियन हुनेछिन्।भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलम्पिक्सको सबैभन्दा कान्छी खेलाडी चाहिँ १२ वर्षकी सिरियाली टेबल टेनिस स्टार हेन्ड जाजा हुन्।उनी शनिवार पहिलो चरणको खेलमै अस्ट्रियाका लिउ जायसँग हारेपछि खेलबाट बाहिरिएकी छन्।अन्य कम उमेरका ओलम्पिक जित्ने आशा गर्ने खेलाडीहरूमा ब्रिटेनको जिम्न्यास्टिक टूमका १६ वर्षे जुम्ल्याहा जेसिका र जेनिफर गादिरोभा पनि हुन्।
त्यस्तै चीनका १४ वर्षीय गोताखोर क्वाङ होङ्चन पनि प्रतिस्पर्धामा छन्। श्रोत विविसि
