Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिडका कारण नेपालमा थप ३८ सय जनामा कोरोना भाइरस, ३३ जनाको मृत्यु


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०७८

कोभिडका कारण नेपालमा थप ३८ सय जनामा कोरोना भाइरस, ३३ जनाको मृत्यु

सिँजादर्पण सम्वाददाता काठमाण्डौ । नेपालमा थप ३,८४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३३ जनाको कोभिड(१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,८०८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।तीमध्ये ४,९२२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९९३ जना सङ्क्रमणमुक्त भएका छन्।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ४६,००० नाघेको छ भने मृतकको सङ्ख्या ९,७९१ पुगेको छ।सङ्क्रमण पुष्टि हुने दर वृद्धिअहिले कुल परीक्षणको झन्डै २४।३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण पुष्टि हुने दर बढेका तथा जोखिम अझै कम नभइसकेको भन्दै सबैलाई सावधान हुन आग्रह गरेका छन्।विज्ञहरूले पनि यसलाई उच्च दर मानेका छन्।स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अहिले २९,४०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। यो विगतका सातामा भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।तीमध्ये झन्डै २,८०० सय जना संस्थागत आइसोलेशनमा र अन्य घरमै छन्।संस्थागत आइशोलेशनमा सङ्क्रमितमध्ये अहिले ६११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६८ जना भेन्टिलेटरमा छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn