Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप २,५६८ जना सङ्क्रमित छन भने १८ जनाको मृत्यु भएको छ


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, साउन १७, २०७८

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप २,५६८ जना सङ्क्रमित छन भने १८ जनाको मृत्यु भएको छ

सिँजादर्पण काठमाण्डौ । पछिल्लो २४ घण्टायता कोभिडका कारणनेपालमा थप २,५६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १८ जनाको कोभिड(१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,६३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।तीमध्ये ४,२३४ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८७५ पुगेको छ।काठमाण्डू उपत्यकामा मात्र पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८,७८७ छ।धेरै मानिसले परीक्षण नगराएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विज्ञहरूको भनाइ छ।अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,०२० जना सङ्क्रमणमुक्त भएका छन्। जनता हरुमा भने नयाँ भेरिएलको सन्त्रास फैलिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn