सिँजादपर्ण सम्वाददाता । जुम्लाको कनकासुन्दरी गाँउपालिकामा कर्णाली प्रदेशका ऊर्जा तथा जलस्रोत मन्त्री दिनबन्दु श्रेष्ठको भ्रमण भएपछि सिँजाली जनताले भव्यरुमा स्वागत गरेका छन । सिँजा गाँउपालिकाको नराकोटमा कार्यकर्ताको भेटघाट पछि छिमेकी गाँउपालिका कनकासुन्दरीको गोठीजिउलामा मन्त्री श्रेष्ठ पुगेपछि नेपाली काग्रेसका स्थानिय नेता कार्यकर्ताले भव्यय स्वागत गरेका छन । कर्णाली प्रदेशको ऊर्जा मन्त्रालयको जिम्मेवारी समाले पछि गृह जिल्ला जुम्लाको पहिलो भ्रमण भएको सिँजा क्षेत्रमा कार्यकर्तालाई विस्वत पादै तत्काल सिँजा हुदै मुगु जिल्ला सम्म विद्युतको राष्ट्रिय प्रशारण लाईन छिटै पुर्याउने स्थानिय जनता लाई विस्वत पारेका छन ।
