Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

रक्सी खाएर कार्यालय गइन् महिला, कम्पनीले निकालेपछि अदालतले दियो लाखौँको क्षतिपूर्ति


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, अशोज १, २०७८

रक्सी खाएर कार्यालय गइन् महिला, कम्पनीले निकालेपछि अदालतले दियो लाखौँको क्षतिपूर्ति

काठमाडौं । दुनियाँमा अनौठा खबरहरुको कुनै कमी छैन । स्कटल्याण्डको इडिनबर्गमा एउटा यस्तै घटना भएको छ । त्यहाँ मदिरा सेवन गरेर कार्यालय गएकी एक महिलालाई जागिरबाट निकालिएपछि एकाएक लखपति बनेकी छिन् ।

मालगोर्जाता क्रोलिक नामकी ती महिला एकदिन रक्सी पिएर आफुले काम गर्ने कार्यालयमा गइन् । उनले कुनै एक काराखानामा काम गर्दथिन् । उनको कार्यालय समय दिउसो २ बजेबाट सुरु हुन्थ्यो । आफ्नो कार्यालय समय सुरु हुनुभन्दा ९ घण्टा अगाडि अर्थात् बिहान ५ बजे उनले रक्सी पिएकी थिइन् ।क्रोलिक रक्सी खाएर काममा आएको थाहा पाएपछि कम्पनीका म्यानेजरले उनलाई सोधपुछ गरे । मदिरा सेवनप्रति शून्य सहनशीलता नीति अपनाएको कम्पनीले ती महिलालाई जागिरबाट निकाल्ने निर्णय गर्यो ।

जागिरबाट निकालिएसँगै क्रोलिक निकै आक्रोसित भइन् । उनले अदालतको ढोका ढक्ढकाइन् । अदालतले उनको भाग्य नै बदलिदियो । बिहानै रक्सी पिएर दिउसो अफिस गएकी क्रोलिकको पक्षमा फैसला गर्दै अदालतले उनलाई ५ हजार युरो क्षतिपूर्ति दिन कम्पनीका नाममा आदेश दियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn