Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सुदुरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न :जनपत्रकार संगठनका अध्यक्ष वने प्रकाश थापा


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, अशोज ४, २०७८

सुदुरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न :जनपत्रकार संगठनका अध्यक्ष वने प्रकाश थापा

सिँजादर्पण डडेल्धुरा ।
नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन जनपत्रकार संगठन सुदुर पश्चिम प्रदेश समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । प्रकाश थापाको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति चयन गर्दै प्रथम सम्मेलन डडेलधुराको सदरमुकाममा सम्पन्न भएको हो ।समारोहका प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेर विश्वकर्माले सम्बोधन गर्दै जनपत्रकार संगठनको उदेश्य, भूमिका र कार्ययोजनाबारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता जोड दिने बताए । आम श्रमजीवी, उत्पीडित, निमुखा सर्वहारा वर्गको पक्षधरतामा उभिएर समाजका विकृति विसंगतिको विरुद्धका दृढ प्रतिबद्धताका साथ नयाँ राज्यव्यवस्था स्थापनाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु नै जनपत्रकारहरुको मूल धर्म रहेको उनको भनाई थियो ।

आगामी दिनहरुमा देशकै सच्चा क्रान्तिकारी जनपत्रकार उत्पादन गर्ने र समाज परिवर्तन गर्ने मुख्य भूमिकामा रहने विषयवस्तुलाई जोड दिने कुरा राख्दै नयाँ निर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमका विशिष्ट अतिथि तथा नेकपाका डडेल्धुरा सचिव विजयले यो दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी देशमा देखिएका समस्यालाई समाधान दिन नसक्ने बताएका छन् ।

उनले भने , “ संगठित तरिकाले दलाल राज्य व्यवस्थाको अन्त्यका लागि र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पत्रकारिता क्षेत्रबाट दृढ भएर लाग्न सबै जनपत्रकारहरुलाई अपिल पनि गरेका छन् ।प्रकाश थापाको अध्यक्षतामा भएको उक्त सम्मेलनमा पत्रकार महासंघका डडेल्धुराका सचिव पुष्कर भण्डारी र अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष गणेश बोहोराले शुभकामना मन्तव्य राखेका थिए भने प्यानल प्रस्तुत कार्यक्रमका प्रमुख अतिथि शेर बहादुर विश्वकर्माले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन धर्म विकले गरेका थिए । श्रोत इरातो खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn