Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

११ देशका राजदूत पोखरामा, पदयात्रामा कास्कीकोट जाने


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, अशोज १०, २०७८

११ देशका राजदूत पोखरामा, पदयात्रामा कास्कीकोट जाने

पोखरा ( विभिन्न ११ देशका राजदूत पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निम्तोमा ११ देशका राजदूतसँगै कुटनितीक नियोगका प्रमुखहरु गरि २८ जनाको टोली पोखरा आएको हो । कतार, जर्मनी, श्रीलंका, दुबई, साउदी, कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन् ।

आज पोखरा आएको टोली भोली विश्व पर्यटन दिवसका अवसरमा पदयात्रामा निस्कनेछ । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईका अनुसार भोलि बिहान ८ बजेबाट पदयात्रा सुरु हुने छ । सुरुमा राजदूतहरु कास्कीकोट पुग्नेछन् । नयाँ बनाइएको ट्र्याक र मोडल डेस्टिनेसनका रुपमा बनाइएको कास्कीकोट पुगेपछि राजदूतहरुको टोली सराङकोटसम्म पैदल जाने छ । पछि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिस फल, फेवा ताल पुग्ने यो टोलीले बेलुका पोखरा सडक महोत्सवको अवलोकन गर्ने जनाइएको छ ।

‘पोखरा सुरक्षीत छ र पर्यटक भिœयाउन आतुर छ भन्ने सन्देश दिन राजदूतहरुलाई ल्याएका हौं, प्रदेश सरकारले राम्रो साथ दियो,’ गोपीबहादुर भट्टराई भन्छन् । विश्व पर्यटन दिवसका दिनमै विश्वलाई नै सन्देश दिने गरी राजदूतहरुलाई भ्रमणमा ल्याइएको उनले बताए । रेन्टुरेन्ट एन्ड बार एसोसियसन ९रेवान०पोखराले भोलि १ दिने सडक महोत्सव गर्दैै छ । कोभिड १९ का कारण १८ महिनादेखि ठप्प गरेको पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो । महोत्सव मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले उद्घाटन गर्ने छन् ।

इयुका राजदूत र मुख्यमन्त्रीबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुको पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

२०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निमाणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए ।भेटवार्तामा रानदूत नोना डेप्रेले नेपालको संघयिता सुदृढीकरण लगायतका क्षेत्रमा इयुले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरुले काम गर्दै आएको स्मरण गराइन् ।

कोभिड १९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उनले ती सहयोगको प्रभावकारिताका बारेमा इयुले अनुगमन पनि गरिरहेको बताइन् । यसका साथै शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि पनि इयुले लगानी गरेको भन्दै प्रदेशमा के गर्न सकिन्छ भन्ने बारेमा काठमाडौं फर्केपछि छलफल गर्ने भनाइ राखिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn