सिँजादर्पण काठमाण्डौ । राष्ट्रिय वाणिज्यबैंक लिमिटेडले नं २ प्रदे्शको सर्लाही जिल्ला स्थित ईश्वरपुर नगरपालिकाको वडा नं ६ को बयलवासमा आप्mनो शाखा विस्तार गरेको छ । बुधवार देखि बैंकले शेवा शुभआरम्भ गरेको जानकारी गरियको छ। स्थानि हरुलाइ बैंक स्थापना भए पछि बैंकको सेवा लिन पाउने भएपछि सेवाग्राहि हरु खेसि भएकाछन ।
बैंकले बयलवासमा शाखा विस्तार गरेपछि नेपाल भरि जम्मा शाखा २५५ रहने भएका छन । बैंक अन्य सुविभधा हरु मुलुकका सात ओटै प्रदेशमा बैंक शाखा हरुले सेवा प्रदान गरेका छन । २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको केन्द्रीय कार्यालयले जनाएको छ ।
