सिँजादर्पण । जनवादी गणतन्त्रचिन विश्मा शक्ति जमाउदै गयको छ । उसले हरेक नयाँ वस्तुको खोज अनुसन्धान गरेर दुनिँयालाइ चकित पारेको छ । अव अहिले बेइजिङमा अधिकारीहरूले स्वचालित ट्याक्सी चलाउन अनुमति दिएका छन्।रोबोट्याक्सी भनिने त्यस्ता सवारसाधनहरू राजधानीका दक्षिणपूर्वी भेगमा चलाइनेछ।
अहिले बेइजिङको यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा सो सेवा उपलब्ध छ।यो परीक्षण सफल हुँदै गए ठूलो सङ्ख्यामा यस्ता ट्याक्सी चलाउने योजना छ। चिनले यस अघि कितृम चन्द्रमा वानाएको छ । अव उसले कितृम सुर्य वनाउने महत्वको योजना अघि सारेको छ । विश्वमा अर्थतन्त्रले समेत अमेरिकालाइ पछि पार्दै विश्वमा चिन एक शक्तिको रुपमा उदायको छ । नयाँ आविस्कारले चिन अरुको तुलनामा अगाडि वढेको छ । यसवाट नेपालले पाठ सिक्नेकी ?
