सिँजादर्पण जुम्ला ।एमसिसिको विरोमा नेकपा देशै भरि विरोध सभा गरेको छ । यसै सन्दर्भमा जुम्ला जिल्लाको सदरमुकाम खलंगा वजारमा पनि विरोध सभाको आयोज गरेकोछ । नेकपा जुम्लाका सेक्रेटरी प्रभाजितले कार्यक्रम लाइ सम्वोधन गदै नेपालमा एमसिसि लागु हुन नदिन सरकारमा रहेका संसदवादी दलहरुलाइ कडा चेताउननी दियका छन । मुलुको हितमा नभएको कुनैपनि सम्झौता गर्न नहुने उनको भनाइ छ ।

जुम्ला सदरमुकामको मुख्य वजार मानिने बालमन्दिरमा एमसिसि विरुद्धको विरोध सभा सम्पन्न गर्न नेकपाका कार्यकर्ता हरु भेला भएका छन ।
देउवा सरकार ले एमसिसि लाइ अगाडि वढाय देशमा खतरा वढने सेक्रेटरी शाहीले वतानए । संसद र सडकमा रहेका सवै दलहरुले यसको भण्डाफोर गर्नु पर्नेमा जोड दिदै सरकार लाइ देशको हितमा सचेत चुनौतति दिदै अन्तमा कार्यक्रममा सहभागि कार्यकर्ता हरुलाइ धन्यवाद दिदै एमसिसि विरुद्ध निरन्तर संघर्ष गर्ने पनि वताए ।

