Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

हिन्दू समाजमा जातीय भेदभाव तथा छुवाछुत कलंकका रूपमा रहेको छ।


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस १३, २०७८

हिन्दू समाजमा जातीय भेदभाव तथा छुवाछुत कलंकका रूपमा रहेको छ।

 

 

सिजादर्पण काठमाडौं, । गएको मंसिरमा दुईवटा विवाहमा सहभागी हुने अवसर पाएँ। अन्य धेरै लगनलाई फेसबुकमार्फत बधाई दिएँ। बधाई र शुभकामना दिएकामध्ये दुई नवदम्पती जोडीले विशेष ध्यानाकर्षण गरायो। ती जोडीको विवाह अन्तर्जातीय थियो। दुलाहादुलही तस्बिरमा खुसी देखिन्थे।

मलाई भने केही वर्षअघि अन्तर्जातीय विवाह गरेकी भतिजीको सम्झना भयो। कहिलेकाहीँ फोनमा गफ हुँदा ऊ मलाई केही पीडाका कुरा सुनाउँथी। उसको पीडा सुन्दा र देख्दा अन्तर्जातीय विवाह किन गर्छन् भन्ने लाग्छ। वास्तवमा अन्तर्जातीय विवाहले समाजमा अन्तर्घुलन त गर्छ, तर विवाहित दम्पतीलाई तनाव र पीडा पनि कम छैन।

तीक्ष्ण बुद्धिकी ती मेरी भतिजीलाई आमाबुबाले राम्रै शिक्षादिक्षा दिएका थिए। प्रवेशिका उत्तीर्ण गरेपछि ऊ उच्च शिक्षाका लागि टीकापुरदेखि नेपालगन्ज आई। पछि सँगै पढ्ने खड्का थरका युवकसँग उसले भागी विवाह गरेको खबर आयो। ज्वाइँ तनमनका राम्रै थिए, नेपाल प्रहरीमा जागिरे पनि। केही वर्षपछि उनीहरूले एउटी छोरीलाई जन्म दिए। सबै राम्रै चलिरहेको थियो, तर ज्वाइँका परिवारले सम्पूर्ण रूपमा स्वीकार गरेका थिएनन्।

विवाह गरेर सुरु वर्ष उनीहरू घरबाहिरै बसेका थिए, विशेषगरी ज्वाइँको पोस्टिङ अनुसारको ठाउँमा। विवाहको चार वर्षपछि भतिजी घरमा जान चाही। घरमा विशेषगरी सासु र बुहारीबीच राम्रो हुन सकेन। बुहारी कथित तल्लो जातकी भनेर सासुले कहिल्यै राम्रो गरिनन्।

एकपटक दशैँमा उनले नातिनीलाई टीका लगाइदिइन्, तर बुहारीलाई लगाइदिइनन्। पातमा टीका दिएर ‘आफैँ लगा’ भनी छुवाछुत गरिन्। यसरी दिनहुँ कलह बढ्दै गयो। यो झगडा अझै रोकिएको छैन। कहिलेकाहीँ सासुले आफूलाई कुटपिट तथा गालीगलौज गर्ने पनि भतिजीको गुनासो हुन्छ।

पछिल्लो समय प्रगतिशील कानुन बनेको, विशेषतः केही नयाँ पुस्तामा चेतना फैलिएका कारण अन्तर्जातीय विवाह बढेका छन्। तर, अन्तर्जातीय विवाह रोकिएको, हत्या र कुटपिटसम्म हुन पुगेको पनि हाम्रा लागि नयाँ होइनन्। गत वर्ष नवराज विक र उनका साथीहरूको हत्या भयो। उनी साथीहरू लिएर आफ्नी प्रेमिकालाई लिन गएका थिए। उनको दोष यति नै थियो कि उनले कथित उच्च जातकी केटीलाई प्रेम गरेका थिए।

केही वर्षअघि छोराले ठकुरी जातकी विवाह गरेका कारण दैलेखका सेते दमाईलाई केटी पक्षकाले हत्या गरे। यो बलिदानीले पनि होला, उनका छोरा सन्ते दमाई र बुहारी राजकुमारी शाहीको घरजम चलिरहेको छ। यसपालि अन्तर्जातीय विवाह गरेका चन्द्र कामीलाई केटी पक्षबाट कुटपिट गरेर छुटाइयो।

चर्चित भनाइ छ– प्रेम अन्धो हुन्छ। प्रेमले प्रेमबाहेक केही देख्दैन। त्यहाँ जातभात, वर्ग, धर्म गौण हुन्छन्। विश्व साहित्यमा अमर प्रेमका थुप्रै कथा छन्। वास्तविक जीवनमा प्रेमका लागि सर्वस्व त्याग्नेहरू पनि छन्।

समाजका रुढीवादी मान्यतालाई चिर्दै अन्तर्जातीय विवाहको हिम्मत गर्ने युवा बढेका छन्। अर्कोतिर समाज अति नै क्रूर छ। कैयौँ दलित युवायुवतीले आफ्नो प्रेमलाई तिलाञ्जली दिनुपरिरहेको छ। मैले धेरै दलित युवायुवतीको प्रेमको पीडा सुनेको छु– अन्तर्जातीय प्रेम भएको तर जात नमिलेर छाड्नुपरेको।

यसविरुद्ध दलितहरूले संगठित रूपमा आवाज उठाउन थालेकै ७० वर्ष भयो। २०२० सालयता कानुनले पनि सम्बोधन गरेकै छ। नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएकै १६ वर्ष भयो। २०६३ जेठ २१ मा अन्तरिम व्यवस्थापिका संसद्ले नेपाललाई ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको थियो। २०६८ सालमा जातीय भेदभाव तथा छुवाछुत ९कसर तथा सजाय० ऐन ल्याइयो। विडम्बना, त्यसयता बर्सेनि दलितमाथि कुटपिट र हत्या रोकिएको छैन। दलितले विधिको शासनको अनुभूत गर्न सकेका छैनन्।

कानुन छ, कार्यान्वयन छैन। प्रहरी प्रशासन छ तर दलितलाई सुरक्षा छैन। उनीहरू पशुसरह कुटपिट हुन्छन्। समाजका कथित अभिजातलाई कानुनको कुनै त्रास छैन। जातीय भेदभाव तथा छुवाछुत जघन्य अपराध हो। मानिसलाई जातकै आधारमा विभेद गर्न कानुनले दिएको छैन। कानुनका नजरमा सबै मानिस समान छन्, कोही ठूलो सानो छैन। तर, समाजमा परम्परावादी व्यवहार अन्त्य हुन सकेको छैन।

दलितले कहिलेसम्म जातकै कारण कुटपिट सहनुपर्ने ? ज्यान गुमाउनुपर्ने ? जातका आधारमा कहिलेसम्म मानिस ठूलो वा सानो भइरहने रु आजका युवाले यो कुरा बुझ्नैपर्छ। युवाले नै समाजमा चेतना फैलाउन सघाउने हुन्।

यद्यपि कतिपय युवा दलितले आवाज उठाएको मन पराउँदैनन्, यो सानो भएर पनि बोल्दैछ भन्ने जसरी सोच्छन्। उनीहरूको नजरमा अहिले पनि ठूलो र सानो जात छ। जब कि कानुनले यसलाई खारेज गरिसकेको छ, सबै समान भनेर।

कम्तीमा समाजका युवा वर्गले विभेद हटाउन पहल गर्नुपर्छ। कुतर्क गर्न र समाजलाई पछाडि फर्काउन कोसिस गर्नुहुँदैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn