Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

संसदीय व्यवस्था गम्भीर संकटमा छ ,वैज्ञानिक समाजवादी व्यवस्थानै नेपालका लागि विकल्प हो : प्रवक्ता प्रकाण्ड


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस १३, २०७८

संसदीय व्यवस्था गम्भीर संकटमा छ ,वैज्ञानिक समाजवादी व्यवस्थानै नेपालका लागि विकल्प हो : प्रवक्ता प्रकाण्ड

सिँजादर्पण सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जनमत संग्रहबाट वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको बताएका छन् जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थामा गम्भीर संकट आएकाले जनमत संग्रहमा जानुको विकल्प नभएको बताएका हुन् ।

उनले अहिलेको व्यवस्था पूर्ण असफल मात्र होइन चरम संटकतर्फ धकेलिएको भन्दै यसको निकास संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनतामा जानु पर्ने बताए ।प्रवक्ता प्रकाण्डले अहिलेको मुख्य समस्या राज्य व्यवस्थाको चरित्र मुठ्ठीभर दलालहरुको हातमा भएको र जसले गर्दा राष्ट्रघात र जनघातहरु बढिरहेको ठोकुवा गरे ।उनले पत्रकारको प्रश्नको जवाफ दिदै जनताको लोकतान्त्रिक तथा प्रजातान्त्रिक अधिकार भनेको चुनाव हो र जनमत संग्रहको चुनावबाट जनतालाई आफ्नो व्यवस्थाको फैसला आफै गर्न पाउने अधिकार दिनु पर्ने बताए ।

उनले इतिहासको सबैभन्दा बढि राष्ट्रघाती सम्झौता एमसीसी सम्झौता भएको र यो सम्झौताले देशलाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन खोजिएको दाबी गरे ।उनले जनुसुकै मुल्यमा पनि सबै नेपालीहरुले एमसीसी खारेज अभियानमा लाग्नु पर्ने बताए ।प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी विरुद्ध अफवाह फैजाउने गरिएकाले त्यो सत्य नभएको भन्दै पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामा प्रतिबद्ध भएर लागेको र विचार मिल्ने क्रान्तिकारी, प्रगतिशील र राष्ट्रवादी शक्तिसग सहकार्य गर्न तयार भएको बताए ।एमसीसी जस्तो राष्ट्रघाती कदम विरुद्ध जनताको खबरदारी भइरहदा पनि दलालहरुले वेवास्था गरे र नेकपासँग भएका तीन बुँदे सहमति कार्यन्वय नगरे आफ्नो पार्टीले शान्तिपूर्ण धक्का दिने पनि चेतवानी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn