Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली प्रदेशसभामा नयाँ अनुहारका १७ जनाले गरे संसदमा प्रवेश अब कोबन्ला मुख्यमन्त्री


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९

कर्णाली प्रदेशसभामा नयाँ अनुहारका १७ जनाले गरे संसदमा प्रवेश अब कोबन्ला मुख्यमन्त्री

सुर्खेत ।। कर्णाली प्रदेशसभामा ०७४ सालको तुलनामा यो पटक नयाँ अनुहारको वर्चश्व देखिएको छ । समानुपातिकतर्फबाट समेटिनेहरूको सूची आउन बाँकी नै छ ।​ प्रत्यक्षतर्फ २४ सिट रहेको प्रदेशसभामा १७ जनाले पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । डेब्यु गर्नेमा पनि धेरैजसो युवा र पढेलेखेका भएकाले अघिल्लो पटक भन्दा प्रदेश सरकारको काम कारबाही र नीति निर्माणका क्षेत्रमा अपेक्षाकृत नतिजा आउनसक्ने अपेक्षा गरिएको छ ।
पहिलो पटक संसदीय यात्रा गर्नेमा सुर्खेतबाट २ जना रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १  बाट निर्वाचित नेपाली कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोख्रेल, १ (२) बाट निर्वाचिन नेकपा ९माओवादी केन्द्र० का कृष्णबहादुर जिसीले पहिलो पटक संसदीय यात्रा तय गरेका हुन् ।

कांग्रेस नेता पोख्रेल पार्टीभित्र पाका नेता भएपनि अहिलेसम्म संसदीय चुनावमा लडेका थिएनन् । १ पटक भने स्थानीय चुनाव लडेका थिए । माओवादी केन्द्रको प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका जिसी माओवादीभित्र युवा र आशालाग्दा नेताको रुपमा गनिन्छन् ।

दैलेख जिल्लाबाट पहिलो पटक संसदीय यात्रा तय गर्नेमा ३ जना छन् । १ (२)बाट कांग्रेसका पूर्णबहादुर खत्री , १ (२) बाट कांग्रेसकै कृष्णबहादुर विसी र २  (२) बाट कांग्रेसकै घनश्याम भण्डारीले पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । खत्री नेविसंघ दैलेखको संस्थापक हुन् भने नेपाल रेडक्रस सोसाइटी र नेपाल परियोजन संघमा लामो समय काम गरेको अनुभव उनीसँग छ । बिसीले संसदीय यात्रा तय गर्ने वातावरण पाउँदा पनि विजय हात पार्न सकेका थिएनन् । ०७४ मा पराजित भएका उनी यो पटक गठबन्धनको बलमा चुनाव जित्न सफल भए । उनी कांग्रेसको पूर्वजिल्ला सभापति समेत भइसकेका नेता हुन् ।

यस्तै भण्डारी कर्णाली प्रदेशसभामा सबैभन्दा कान्छा सांसद हुन् । यसअघि पाँच वर्ष दुल्लु नगरपालिकाको मेयर भएर काम गरेका उनी युवाहरूबीच परिचित छन् । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीलाई कांग्रेसभित्र मन्त्रीको लागि समेत दाबेदार नेताको रुपमा हेरिएको छ । उनी स्वयमले पनि मन्त्रीका लागि आकांक्षा जाहेर गरिसकेका छन् ।

सल्यान ९१० बाट निर्वाचित माओवादीका भीमप्रकाश शर्मा र ९२० बाट निर्वाचित कांग्रेसका सुरेश अधिकारीले पनि पहिलो पटक संसदको यात्रा तय गर्न सफल भए । शर्माले यसअघि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा रहेर काम गरेका थिए भने अधिकारी यसअघि सारदा नगरपालिकाको नगर प्रमुख भएर पाँच वर्षे कार्यकाल पूरा गरिसकेका व्यक्ति हुन् छन् । अधिकारी कांग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति हुन् ।

रुकुम पश्चिमबाट निर्वाचित दुवै जना नयाँ अनुहार हुन् । १ ९क० बाट निर्वाचित महेन्द्र केसी जनयुद्ध लडेर आएका नेता हुन् भने ं(२ ) बाट निर्वाचित राजकुमार शर्मा माओवादीभित्र सिनियर नेता हुन् ।

केसी पनि माओवादीबाट नै निर्वाचित भएका हुन् । शर्माले यसअघि पाँच वर्ष रुकुम जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरेका थिए । यद्यपि संसदीय निर्वाचनमा भने पहिलो पटक भाग लिएर निर्वाचित भएका हुन् ।

माओवादीबाट मुख्यमन्त्रीको दाबेदार मानिएका शर्मा माओवादीको प्रदेश अध्यक्ष समेत भइसकेका नेता हुन् । जाजरकोट ९१० बाट निर्वाचित कांग्रेसका बेदराज सिंह पनि नयाँ अनुहारमा पर्दछन् । ०७४ मा सोही पदमा पराजित उनले दोस्रो प्रयासमा संसदको यात्रा तय गरेका हुन् । सिंह कांग्रेसको जिल्ला सभापति हुन् ।

कांग्रेसभित्र पाका नेता मानिएका कालिकोटका हिक्मत विष्टले तेस्रो प्रयासमा संसदीय यात्रा तय गर्न सफल भएका छन् । कालिकोट ९२० बाट गठबन्धनको बलमा निर्वाचित भएका उनी यसअघि दुई पटक पराजित भएका थिए ।

यस्तै डोल्पा (१) बाट निर्वाचित एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा, हुम्ला (१ं )बाट निर्वाचित माओवादीका रणसिंह परियार, मुगु (१.)बाट निर्वाचित एमालेका जितबहादुर मल्ल, २ बाट निर्वाचित माओवादीका मंगलबहादुर शाही पनि पहिलो पटक संसदीय यात्रा तय गर्नेमा पर्छन् ।

यस्तै जुम्ला (१) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाही र २ बाट निर्वाचित एमालेका टेकराज पछाई पनि सोही सूचीमा पर्दछन् । यद्यपि उनी यसअघि ०७४ मा प्रतिनिधि सभा चुनाव लड्दा पराजित भएका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवं राजनीतिक विश्लेषक पिताम्बर ढकालले नयाँ अनुहार संसदमा आउनु सकराात्मक भएको बताए । यद्यपि उनीहरुले सभाका आफ्नो ‘पफर्मेन्स’ कस्तो देखाउँछन् भन्ने कुरा महत्त्वपूर्ण हुने उनको भनाइ छ । ‘यसअघिको प्रदेश सभामा युवाहरू भएपनि खासै ‘पफर्मेन्स’ देखाउन सकेनन्,’ उनले भने,‘ अहिलेका युवा सांसदहरु पढेलेखेका अनुभवी पनि भएकाले विगत भन्दा केही अपेक्षाकृत काम गर्न सक्छन् की भन्ने लागेको छ ।’

ढकाल युवा अनुहार मन्त्रिपरिषदमा पनि हावी हुनुपर्ने तर्क राख्छन् । प्रदेश सभामा दोहोरिनेमा डोल्पा (२)ं बाट बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही, सुर्खेत २ (१)बाट एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल २ (२ं )
. बाट निर्वाचित माओवादीका विन्दमान विष्ट, हुम्ला (२) बाट निर्वाचित बहालवाला मुख्यमन्त्री जीवन बहादुर शाही रहेका छन् ।

यस्तै जाजरकोट (२) बाट निर्वाचित कांग्रेसका राजिवविक्रम शाह, दैलेख २ (२) बाट निर्वाचित एमालेका विनोद कुमार शाह, कालिकोट (१)बाट निर्वाचित दुर्गबहादुर रावतले यसअघि नै प्रतिनिधि सभाको अनुभव बटुलिसकेका छन् । कांग्रेसका शाहले ०७०, एमालेका शाहले ०५१ र माओवादीका रावतले ०७४ मा प्रतिनिधि सभामा चुनाव जितेका थिए ।रातोखवर वाट लिएको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn