सिँजादर्पण काठमाडौं । शिक्षा मन्त्रालयको पछिल्लो निणयले एसईई परीक्षा खारेज हुने हल्लाले विद्यार्थी हरु अन्यौलमा परेका छन् ।‘अब एसईई हुन्छ कि हुँदैन भनेर विद्यार्थीहरुले सोध्न थालेको विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु बताउँछन् । गयको पुस ८ गते संसदीय समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा एसईई ‘खारेज गर्न निर्देशन दिएको समाचार प्रकाशनमा आयपछि विद्यार्थी तथा अभिभावकमा दोधरान परेका छन ।तर राष्ट्रिय परीक्षा बोर्डले भने हल्लाको पछि नलाग्न र एसईईको तयारी जारी राख्न आग्रह वद्यार्थी हरु ला आग्रह गरेको सरोकार वाला निकाय हरुले वताएका छन ।
