सिँजादर्पण, काठमाडौँ । तत्कालीन जर्मन चान्सलर एवं तानाशाह हिटलरले स्व. राजा त्रिभुवन शाहलाई उपहार दिएको कार निरीक्षण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले ।
मर्सिडिज बेन्ज ब्रान्डको उक्त कार अहिले नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको छ
