Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भारी हिमपातले नाग्म-गमगडी सडक अवरुद्ध


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७८

भारी हिमपातले नाग्म-गमगडी सडक अवरुद्ध

सिँजादर्पण,जुम्ला – कर्णालीमा तेस्रो पटक वर्षासहित भएको भारी हिमपातले नाग्म–गमगडीसडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको हो । जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झण्डै तीन फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।

उनका अनुसार जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा छ । घाम लागेको खण्डमा सडक सुचारु गर्ने तयारी छ । उनले भने, ुतत्काल भने सडक खुल्ने सम्भावना छैन । यस्तै बोतादेखि पिनासम्म उकालोमा झण्डै ७ वटा मोडमा भएकोले हिउँ पन्छाइए पनि गाडी चिप्लिने सम्भावना रहेको उनले बताए । त्यसैले पूर्ण रूपमा सडक सञ्चालनमा आउन झण्डै एक हप्ता लाग्ने सक्ने भण्डारीले बताएका छन् ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । मुगुमा हुने आयात निर्यात सबै ठप्प छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनः अवरुद्ध भएको हो ।त्यस्तै जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको त्यहाँका स्थानीयले बताएका छन् । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् ।

ग्रामीण सडकहरू अवरुद्ध

त्यस्तै जुम्लाका आठै पालिका जोड्ने ग्रामीण सडक पनि हिमपातले अवरुद्ध भएका छन् । कर्णाली राजमार्गको त्रिवेणी हुँदै ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक, जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक, जुम्लाबाट गुठिचौर जाड्ने सडक लगायतका दर्जनौं ग्रामीण सडक अवरुद्ध भएका छन् । सुत्केरी बिरामीलाई अस्पताल ल्याउन समेत सकस हुने देखिएको गुठिचौर गाउँपालिका २ का क्षेत्र बुढाले बताए ।

कर्णाली राजमार्ग सञ्चालनमा

हिमपातले विभिन्न ठाउँमा अवरुद्ध कर्णाली राजमार्ग भने बिहीबार रातिदेखिनै सञ्चालनमा आएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताइन् । उनका अनुसार जुम्ला खण्डको एैरेनीदेखि धौलापानीसम्म जाम भएका गाडी खुलेका छन् । त्यस्तै कालिकोटको पिली र बिर्तामोडमा पहिरोले अवरुद्ध सडक पनि खुलेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख भण्डारीले बताए । हिमपातले जुम्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn