काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डा। प्रकाशशरण महत चयन भएका छन् । यसभन्दा पहिले विश्व प्रकास शर्मा प्रवत्ता वनेका थिए । उनी महा मन्त्रीको जिम्मेवारी समाले पछि नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए ।
