Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

फेब्रुअरी अन्त्यसम्म एमसिसी पास नभए फिर्ता लैजाने सुमारको चेतावनी


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७८

फेब्रुअरी अन्त्यसम्म एमसिसी पास नभए फिर्ता लैजाने सुमारको चेतावनी

सिँजादर्पण,अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० ले नेपाललाई फेरि फेब्रुअरी अन्त्यसम्मको समयावधि दिएको छ। उक्त अवधिमा नेपालले एमसिसी पारित नगरे फिर्ता लैजाने चेतावनी पनि एमसिसी मुख्यालयले दिएको छ।बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी अन्त्यसम्मको समयावधि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको हुँदा फेरि समय थप्न नसकिने बताएकी हुन्। ‘अब फेरि ढिला गर्न कुनै बहाना हामी स्वीकार गर्दैनौँ,’ उनले भनिन्।

माओवादी केन्द्र वा एकीकृत समाजवादीले चाहेजस्तो एमसिसी परियोजनामा कुनै फेरबदल नहुने पनि सुमारले बताइन्।उनले नेपालजस्तै थुप्रै मुलुक एमसिसी परियोजना लिन पर्खिरहेकाले उनीहरुलाई अझ कुराउन नसक्ने पनि बताइन्।एमसिसीले तीन अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनका पालामा नेपाललाई दिन ५ सय मिलियन डलर रोकिराखेको भए पनि अब यो धेरै समय जारी राख्न नसकिने उनले बताइन्।

उनले निर्णय गर्ने अधिकार नेपालको संसद्लाई भएको भन्दै धेरै कुर्न नसकिने पनि स्पष्ट पारेकी छन्।सत्तामा हुँदा एमसिसीका पक्षमा रहने नेपालका नेताहरुको शैली प्रतिपक्षमा हुँदा फेरिने आरोपसमेत सुमारले अन्तर्क्रियाका क्रममा लगाएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn