Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालः दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि के के भइसक्यो, के के बाँकी छ


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७८

नेपालः दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि के के भइसक्यो, के के बाँकी छ

सिँजादर्पण,नयाँ दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा निकाय लगायतका अत्यावश्कीय कार्यालय स्थापनाको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही निकायले आफ्ना कर्मचारी खटाइसकेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि विभिन्न निकायलाई कार्यालय स्थापना गर्न भनिसकिएको छ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो जेठ २ गतेदेखि नियमित उडान शुरू गरिने र पोखरा विमानस्थलको वैशाखमा उपकरण परीक्षणको उडान गर्ने योजना रहेको अधिकारीहरूले बताएका छन्।

पोखरा विमानस्थल

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बर्सेनि चाप बढ्दै गएको छ। यो चाप कम गर्न र देशका अन्य भागबाट पनि अन्तर्राष्ट्रिय उडान गर्न मिल्नेगरी काम शुरू गरिएका तीनवटा विमानस्थलमध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएको छ।उक्त विमानस्थलबाट जेठ २ गतेदेखि नियमित उडान शुरू गरिने गर्ने भनिए पनि विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अन्य निकायका कार्यालयहरू भने हालसम्म स्थापना भएका छैनन्।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अन्य निकायका कार्यालयहरू राख्ने काम शुरू गरिएको बीबीसीलाई बताए।सबैसँग हाम्रो समन्वय भइरहेको छ। सेनाको दरबन्दी पनि भइसक्यो, नेपाल प्रहरीको दरबन्दी सिर्जना भएर आउन पनि थाल्नुभयो। हामीलाई विमानस्थलमा चाहिने निकायहरू तयारी अवस्थामा छन्ूविमानस्थल सञ्चालनका लागि अध्यागमन, भन्सार, क्वारन्टीन, तीनवटा सुरक्षा निकाय, हुलाक, हेल्थ डेस्क लगायतका निकायका कार्यालय राख्नुपर्ने हुन्छ।

भन्सार र अध्यागनका लागि कार्यालय भवन तयार भइसकेको र सुरक्षाकर्मी बस्न आवश्यक थप भवन बनिरहेको दाहालले बताए। बयानब्बे प्रतिशत निर्माण सकिएको कास्कीस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थको बाँकी निर्माण कार्य द्रुत गतिमा भइरहेको जनाइएको छ। वैशाखसम्ममा उपकरण परीक्षणका लागि उडान गर्ने योजना रहेको उक्त विमानस्थलमा पनि सबै निकायलाई आफ्ना कार्यालय राख्न भनिसकिएको पोखरा विमानस्थलका निर्देशक विक्रम गौतमले बीबीसीलाई बताए।

विमानस्थल सञ्चालनका लागि हामी सरोकारवाला निकायसँग अगाडि बढिरहेको अवस्था छ। विमानस्थलका सबै सेवाका लागि हामीले समन्वय गरिसकेका छौँ, उहाँहरूलाई आआफ्नो जनशक्तिको विषयमा पनि आवश्यक प्रक्रिया अगाडि बढाउन हामीले अनुरोध गरिसकेकाछौँ। पोखरा विमानस्थलमा निर्माण सक्नुपर्ने सम्झौताको अन्तिम म्याद आउँदो असार २५ गतेसम्म छ।

परीक्षण उडानका लागि एउटा डाँडालाई १४ मिटर काट्नुपर्ने र त्यसका लागि स्वीकृति प्रक्रिया अगाडि बढाइसकिएको गौतमले जनाए।तर विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्यान्डफिल साइट समस्याको रूपमा रहेको र त्यसलाई अर्को ठाँउमा सार्न नगरपालिकासँग लगातार छलफल भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn