Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

वानेश्वरमा एमसिसिको विरोधमा भएको कार्यक्रममा प्रहरीको दमन् , एकजना आन्दोलनकारी गम्भिर घाईते


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७८

वानेश्वरमा एमसिसिको विरोधमा भएको कार्यक्रममा प्रहरीको दमन् , एकजना आन्दोलनकारी गम्भिर घाईते

सिँजादर्पण काठमाडौँ ।राष्ट्रघाती एमसीसी संसद्मा टेबुल गरिएको विरोधमा नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाद्वारा आह्वान गरिएको साताव्यापी आन्दोलनको दोस्रो दिन बिहीबार काठमाडौँ नयाँबानेश्वरको प्रदर्शनमा प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको बताइएको छ । यसैबीच अश्रुग्याँसको मुक्कासमेत लागेर गम्भीर भएका आन्दोलनकारी हेमराज अवस्थीको अवस्था गम्भीर रहेको घटनास्थलबाट प्राप्त समाचारमा जनाइएको छ । गम्भीर घाइते अवस्थीको टाउकोमा गम्भीर चोट लागेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बानेश्वरस्थित एभरेस्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका दलहरूका अनुसार नयाँबानेश्वरबाट मात्र प्रहरीले कयौँ प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । आन्दोलनकारी दलले सरकारको क्रूर दमनको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र गिरफ्तार आन्दोलनकारीको शीघ्र रिहाइको माग गरेका छन् । ६ राजनीतिक दल र २ मोर्चाले १६ गतेसम्म सशक्त आन्दोलनको घोषणा गरेका छन् । हिजो बुधबार अखिल नेपाल जनसांस्कृतिक महासङ्घलगायत पाँच सांस्कृतिक मोर्चामा आबद्ध स्रष्टा र संस्कृतिकर्मीले काठमाडौँलगायत देशैभर सिर्जनाका माध्यमबाट राष्ट्रघाती एमसीसीको विरोध गरेका थिए भने आज काठमाडौँमा संसद् भवन घेराउ र देशभर जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn