Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नयाँ ध्रुवीकरणको आवश्यकता : विप्लव


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७८

नयाँ ध्रुवीकरणको आवश्यकता : विप्लव

अन्ततः

नेपालको संसद्ले अमेरिकी साम्राज्यवादसामु आफ्नो दलाली, लाचारी र कायरताको नाङ्गो प्रदर्शन गर्दै एमसीसी सम्झौता पास गर्दै देशको सार्वभौमिकता र स्वाधीनतामाथि खुलेआम घात गर्न पुग्यो । दलाल पुँजीवादी सत्ताको संसद् देश बेच्ने दलालहरूको अखडामा परिणत भएको छ । संसद्मै कैयौँ देशभक्त सांसदहरूको चर्को विरोध हुँदाहुँदै स्यालले स्यालकै रूप देखाउँछ भन्ने जनउक्तिलाई सही साबित गर्दै नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी पार्टी० का मुख्य नेताहरू प्रचण्ड र माधवले पुँजीवादी मालिकहरूसामु आफ्नो गुलामी, चाकरी एवम् तुच्छ कुर्सीलालचा दर्साउँदै यो राष्ट्रघाती कुकार्यमा मुख्य भूमिका निर्वाह गर्न पुगे । नेपाली श्रमिक जनता, कम्युनिस्ट, देशभक्त शक्तिहरू साथै आफ्नै पार्टीका इमानदार नेता–कार्यकर्ताले जे नहोस् भन्ने चाहेका थिए प्रचण्ड–माधवहरूले निर्लज्जतापूर्वक त्यही विश्वासघाती चरित्र प्रदर्शन गर्न पुगे । यो राष्ट्रघाती एवम् जनघाती कर्मको फल उनीहरूले जनताको हातबाट कति कठोरतापूर्वक पाउनेछन्, आउँदा दिनमा प्रस्ट हुनेछ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी का मुख्य नेताहरू प्रचण्ड र माधवले पुँजीवादी मालिकहरूसामु आफ्नो गुलामी, चाकरी एवम् तुच्छ कुर्सीलालचा दर्साउँदै यो राष्ट्रघाती कुकार्यमा मुख्य भूमिका निर्वाह गर्न पुगे । नेपाली श्रमिक जनता, कम्युनिस्ट, देशभक्त शक्तिहरू साथै आफ्नै पार्टीका इमानदार नेता–कार्यकर्ताले जे नहोस् भन्ने चाहेका थिए प्रचण्ड–माधवहरूले निर्लज्जतापूर्वक त्यही विश्वासघाती चरित्र प्रदर्शन गर्न पुगे । यो राष्ट्रघाती एवम् जनघाती कर्मको फल उनीहरूले जनताको हातबाट कति कठोरतापूर्वक पाउनेछन्, आउँदा दिनमा प्रस्ट हुनेछ ।

एमसीसीसँग भएको सम्झौता राष्ट्रघाती छ भन्नेमा हरेक नेपाली नागरिक जो राजनीतिक सोच र स्वार्थबाट बाँधिएका छ्र्रैनन्, स्पष्ट छन् । कुनै पनि व्यक्ति काङ्ग्रेस नभएर वा काङ्ग्रेसको पनि सरकारपक्षीय काङ्ग्रेस नभएर, अमेरिकी मालिकसामु मुन्टो लतारेर याचना गर्ने मन्त्री र नोकरशाह नभएर, विदेशी कमिसन कुम्ल्याएर विदेशी बैङ्कमा पैसा लुकाउने वा नेपालमा महलहरू ठड्याउने दलालहरू नभएर शुद्ध नेपाली नागरिक भएर अध्ययन गर्ने जोसुकैले पनि एमसीसी राष्ट्रको हितविपरीत छ, यसलाई स्वीकार्नु हुँदैन भन्छ । यो कसरी राष्ट्रघाती छ भन्ने विषयमा सडकमा जति बहस र तथ्यहरू सार्वजनिक भएका छन् संसद्मै पनि जनता र राष्ट्रप्रति इमानदार सांसदहरूले जोडतोडले धारा र बुँदाहरू पढेर सुनाएका छन् ।

हिजो नै पनि सांसदहरू झलनाथ खनाल, भीम रावल, तीर्थ सिलुवाल, गिरिराजमणि पोखरेल, दुर्गा पौडेल, राजेन्द्र लिङ्देनलगायतले एमसीसीका विषयमा बुँदाबुँदा पढेर सुनाउँदै यो राष्ट्रघाती छ भन्ने बहस र सङ्घर्ष गर्नुभयो । तर केपी वली सरकारका पालामा यही एमसीसीलाई कसी बनाएर पार्टीमा बहुमत देखाउने प्रचण्ड–माधवहरू साँच्चैको लडाइँमा थरथर काँप्दै घुँडा मात्र टेकेनन् पूरै लम्पसार पर्न पुगेका छन् । हुनत प्रचण्डले यस्तो गर्न सक्छन् भन्ने आकलन मजाले गरिएको थियो र त्यहाँ भन्न सकिने मित्रहरूलाई भनिएको पनि थियो किनकि यो चरित्र उनको नयाँ होइन ।

०६४ पछि कटुवाल प्रकरण, दोस्रो संविधानसभा चुनावको परिणाममा, संविधान निर्माण प्रक्रिया, जनमुक्ति सेना विसर्जन र हतियार समर्पण सबैमा देखिएको प्रवृत्ति हो । यसपटक जनमतको प्रभावमा अलि टिक्छन् कि भन्ने कैयौँ माओवादी शुभचिन्तकको आकाङ्क्षामा खरानी छर्दै लाजसरम पचाएर पुरानै प्रचण्ड प्रवृत्तितिर पछारिन पुगे र केही बचेखुचेको प्रभाव पनि समाप्त पार्न पुगे । उनीमा क्रान्तिघाती, जनघाति आरोप त थियो नै, एमसीसीमा पुग्दा भद्दा राष्ट्रघातीको कलङ्क पनि पोतिन पुगेको छ ।

एमसीसीलाई रोक्ने र देशको स्वाधीनता रक्षा गर्नेमा सभामुख अग्नि सापकोटाले केही पहल गर्न सक्छन् भन्नेमा नेपाली जनताको थोरै आशा थियो । उनी अलि नयाँ र परीक्षणमै रहेका साथै उनले बाहिर नबोले पनि भित्र एमसीसी विरुद्धमा छन्, बरु कुर्सी छोड्छु, आत्महत्या गर्छु तर एमसीसी टेवुल गर्दिनँ भन्छन् भन्ने प्रचार आएकाले यो आशा थियो तर उनी त अन्तिम लडाइँमा चुँसम्म नगरेर एउटा नालायक कटुवालेले गर्ने चाकरीभन्दा पनि तल झरेर एमसीसीसामु पूरै पसारिन पो पुगे । उनकै मुखबाट घोर राष्ट्रघाती सम्झौताले पारित हुने सुनौँलो अवसर पायो १

एमसीसी पास गर्ने संसद् र एमसीसी सम्झौता त्यस्तै अमान्य विषय हुन् जसमा नेपाली सर्वशक्तिमान जनताले घरघर, बस्तीबस्ती र सडकबाट अस्वीकार गरेका छन् । देशैभरि हजारौंँहजार जनता राज्यको बुट, लाठी, अश्रुग्याँस, गोली खाँदै यसका विरुद्ध प्र्रतिरोध सङ्घर्ष चलाइरहेका छन् । सयौँजना देशभक्त नागरिकको टाउको फुटेको छ, हात भाँचिएको छ, हजारौँ गिरफ्तार हुने र छुट्ने क्रम चलिरहेको छ । कैयौँ युवाहरू अस्पतालमा छन् । यसले प्रस्ट गर्छ– संसद्ले पास गरे पनि एमसीसीलाई नेपाली जनताले पास गरेका छ्रैनन् । यो जनताका लागि अस्वीकार्य छ ।
एमसीसी अनुमोदन गर्दा जुन सङ्कल्प प्रस्तावको दुर्गन्धित हावा खडा गरे त्योजस्तो लाजमर्दो, बेतुकको कुरा के हुन्छ १ त्यसमा त काङ्ग्रेसका गगन थापा र प्रवक्ता प्रकाशशरण महतले भनेजस्तै एमसीसीमै भएको विषयमा हाम्रो अस्पष्टता हटाएको मात्र हो । अमेरिका जसले पहिले नै कैयौँ माध्यमबाट एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा नीतिसँग जोडिएको, हिन्दप्रशान्त रणनीतिसँग जोडिएको प्रस्ट बताइसकेका छन् त्यसैलाई अनुमोदन गरेर मालिक तपाईंले भने पनि हामीलाई त्यस्तो लाग्दैन, हामी पो अबुझ र मूर्ख रहेछौँ भनेजसरी पत्र लेख्नु कति हास्यास्पद छ १ राज्य सञ्चालनमा बसेका यस्ता लाचार मान्छेहरूको मति देखेर अमेरिकीहरू कति गद्गद होलान्, अनुमान गर्न सकिन्छ । यो १२ बुँदे सङ्कल्प प्रस्ताव भनेको अमेरिकीहरूको दिसा सोहोर्न मात्र काम लाग्ला, अन्यत्र यसको कुनै मूल्य छैन १

सबैले बुझ्नुपर्छ– यो एमसीसी सम्झौता नेपालका हकमा सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को दिल्ली सम्झौताजत्तिकै घातक रहेको छ । अझ २१ औँ सदीको भूमण्डलीकृत परिस्थितिमा त्योभन्दा पनि खतरनाक हुनसक्ने देखिन्छ । जस्तो कि अमेरिकी प्रवेशको विश्वराजनीतिक परिवेश त्यस बेलाको भन्दा निकै पेचिलो रहेको छ । यस्तो सम्झौता नेपाली जनताको असहमतिमा लाद्नु भनेको निकै हानिकारक रहेको छ ।

हरेक नागरिकलाई थाहा छ–

देशको रक्षा, विकास र समृद्धिको नेतृत्व गर्न दिएको जनमतलाई काङ्ग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादीले पूरै दुरुपयोग र बेइमानी गर्दै देशघाती कुकर्ममा प्रयोग गरेका छन् । पाँच वर्षका लागि चुनिएका सांसदहरूलाई कुनै पनि हालतमा देशलाई सदीऔँसम्म कुप्रभाव पार्ने राष्ट्रघाती सम्झौता गर्ने अधिकार छैन । कुनै पनि पार्टीलाई देशको सार्वभौमिकता बेच्ने छूट छैन । जनताको सहमतिबिना लादिने कुनै पनि कानुन देश र जनताभन्दा माथि हुन सक्दैनन् । एमसीसी पास गर्ने संसद् र एमसीसी सम्झौता त्यस्तै अमान्य विषय हुन् जसमा नेपाली सर्वशक्तिमान जनताले घरघर, बस्तीबस्ती र सडकबाट अस्वीकार गरेका छन् । देशैभरि हजारौंँहजार जनता राज्यको बुट, लाठी, अश्रुग्याँस, गोली खाँदै यसका विरुद्ध प्र्रतिरोध सङ्घर्ष चलाइरहेका छन् । सयौँजना देशभक्त नागरिकको टाउको फुटेको छ, हात भाँचिएको छ, हजारौँ गिरफ्तार हुने र छुट्ने क्रम चलिरहेको छ । कैयौँ युवाहरू अस्पतालमा छन् । यसले प्रस्ट गर्छ– संसद्ले पास गरे पनि एमसीसीलाई नेपाली जनताले पास गरेका छ्रैनन् । यो जनताका लागि अस्वीकार्य छ ।

नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीभित्रका इमानदार युवा, नेता तथा कार्यकर्ताले त्यहाँबाट आफूलाई अलग गर्दै दलाल पुँजीवादी सत्ताको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा समर्पित गर्न आवश्यक छ ।नेपालको स्वाधीनताको माया तिनलाई हुन्छ र छ जसले देशलाई निःस्वार्थ माया गर्छन् । जो देशलाई कुनै पनि स्वार्थ, पद, कुर्सी, धनदौलत, निजी सुखभन्दा माथि राख्छन् । त्यसमा सबैभन्दा अगाडि जनता हुन्छन्, युवाहरू हुन्छन् र जनताको नेतृत्व गर्न तयार देशभक्त एवम् क्रान्तिकारीहरू हुन्छन् । आज हामी देख्छौँ देशलाई हृदयदेखि माया गर्ने श्रमिक जनता, युवा र नेताहरू चारैतिर छरिएर रहेका छन् ।

खासगरी राजनीतिक पार्टी, विभिन्न जनवर्गीय सङ्गठन र व्यवसायहरूमा आवद्ध छन् । तर आज कैयौँ पार्टीहरूले जसरी राष्ट्रघाती कार्य गरेर देशभक्त नागरिकहरूलाई पार्टी राजनीतिको रङ दिएर राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने पवित्र कार्यबाट अलमल र भ्रमित पार्न खोजेका छन् त्यस जाललाई च्यातचुत पारेर राष्ट्र रक्षाको जिम्मेवारी पूरा गर्न बाहिर आउन जरुरी छ । आफ्नो राष्ट्र प्रेमलाई कुनै पनि दलाल, कमिसनखोर, भ्रष्ट, राष्ट्रघाती तत्वको चङ्गुलमा फस्न नदिएर वास्तविक देशभक्त, अग्रगामी, क्रान्तिकारी आन्दोलन र शक्तिवरिपरि गोलबन्द गर्न जरुरी छ । सबै देशभक्त, क्रान्तिकारीहरूलाई गोलबन्द गर्न, नेतृत्व लिन र राज्य रूपान्तरणका पक्षमा योगदान गर्न जरुरी छ । तसर्थ नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीभित्रका इमानदार युवा, नेता तथा कार्यकर्ताले त्यहाँबाट आफूलाई अलग गर्दै दलाल पुँजीवादी सत्ताको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा समर्पित गर्न आवश्यक छ । यो नयाँ परिस्थितिले माग गरेको नयाँ ध्रुवीकरणको आवश्यकता हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn