सिँजादर्पण जुम्ला । स्थानिय चुनावको रौनक देश भरि वढन थालेको छ । मुलुक संघियतामा प्रवेस गरे सगै चुनाव पनि समावेसि रुपमा लोकतान्त्रीक मुल्यमान्यता अनुरुप अघि वढेको छ । यस पलिको चुनावमा भने विभिन्न क्षेत्रमा काम गरेका उमेद्धार राजनीतिमा लागेका छन । लामो समय पत्रकारीतामा लागेका केवि गाउँले यस भने कनकासुन्दरी गाउँपालिकामा स्वतन्त्र रुपमा अध्यक्षको उमेद्धारी दियका छन । पालिकालाइ भ्रष्टाचारमुक्त गर्न र समृद्ध गाउँपालिका वनाउनका लागि आफुले उमेद्धारी दियको नयको भनाइछ । लामो समय राजनीति र पत्रकारिता वाट समाज सेवामा लागेका गाउँले एक वौद्धिक व्यात्तित्व को रुपमा परिचित छन । स्थानिय सरकार नयाँ तरिकाले चलाउने भिजन उनमा रहेकोछ ।
कम्तिमा स्नातक पास गरेको र राजनीति शास्त्र अध्ययन गरेको पलिकाको अध्यक्ष वन्दा उपयुक्त हुने उनको धारणा छ । सिँजा सभ्यतालाइ विश्वमा चिनाउन र रैथाने मार्सिचामल तथा जडिवुटि संकलन तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने उनको भनाइ छ । आफुले आफुलाइ जनताले विश्वास गरे कनकासुन्दरी पालिकालाइ सुुन्दर वनाइउने उनले वताए । चुनव गरिव हरुका लागि निकै महगो भएकाले चुनाव प्रर्णाली कम खचिलो वनाउनु पर्ने पनि गाउलेले सिँजा दर्पण सग वताए । चुनाव चिन्ह हासँ मा मतदान गरि भोट दिन पनि अपिल गरेका छन ।
