Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चुनाव नजिकिदै जादा सरकारी पैसामा मस्ति गदै प्रदेश १ का सांसद


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ २१, २०७९

चुनाव नजिकिदै जादा सरकारी पैसामा मस्ति गदै प्रदेश १ का सांसद

सिजाँदर्पण काठमाण्डौ ।। बजेट अभावको सकसले विकास आयोजनाहरूलाई गति दिन नसकेको भन्दै प्रदेश १ सरकार लामो समयदेखि भौंतारिइरहेको छ। तर, स्रोत अभावको यही बेला सरकार भने प्रदेशका सांसदहरू घुमाउन दैनिक लाखौं खर्च गरिरहेको छ। प्रदेशसभामा रहेका विभिन्न संसदीय समितिका सभापति तथा सदस्यहरू यतिबेला देश दौडाहामा छन्।अनुभव आदान–प्रदान’ का नाममा प्रदेशका सांसदहरू बागमती प्रदेश र गण्डकी प्रदेश पुगेर सरकारी पैसामा घुमघाम गरिरहेका छन्। प्रदेशसभाका सात संसदीय समितिमध्ये यतिबेला पाँच वटा समिति देश दौडाहामा छन्।

तीमध्ये आर्थिक समिति र पर्यटन वन वातावरण समिति प्रदेशभित्रैका जिल्लाहरू घुमिरहेका छन्।संसदीय अनुगमनका लागि समिति प्रदेशका विभिन्न जिल्ला पुगेको संसद् सचिव गोपालप्रसाद पराजुलीले बताए।विधायन समिति, सुशासन समिति र सार्वजनिक लेखा समितिका माननीयज्यूहरू संसदीय भ्रमणका क्रममा प्रदेशबाहिर हुनुहुन्छ’, उनले भने ‘यो संसदीय भिजिट हो।’ प्रदेशसभा सचिव पराजुलीले सांसदहरूको भ्रमणलाई ‘संसदीय भ्रमण’ दाबी गरे पनि संसदीय समितिका सभापति र सदस्यहरूको तस्बिर र घुमाइले उनको दाबी पुष्टि गर्दैन।प्रदेशको सार्वजनिक लेखा समितिका सभापति शिवनारायणसिंह गनगाइँसहितको टोली शनिबार बिहान पोखराबाट मुस्ताङतिर लागेको छ।समितिका सदस्यहरूले घुमघामको फोटो सामाजिक सन्जालमा राखेर ‘अबको यात्रा मुस्ताङतिर’ भनेर लेखेका छन्।

प्रदेश १ को संसद् सचिवालय स्रोतका अनुसार जेठ २५ मा सरकारले वार्षिक नीति तथा कार्यक्रम संसदमा पेस गर्दैछ। त्यसअघि नै भ्रमणका लागि छुट्याएको बजेट सक्न संसदीय समितिहरू घुमघाममा निस्किएका हुन्।‘पोहोरकै बजेटमा सांसदहरूको भ्रमणका लागि बजेट छुट्टिएको थियो’, सचिवालयका एक कर्मचारीले भने ‘सोही अनुसार उहाँहरू भ्रमणमा जानुभएको हो।’सांसदहरूको घुमघामका लागि कति खर्च लाग्यो भन्ने कुरा टोली फर्केपछि मात्रै थाहा हुने सचिवालय स्रोतको भनाइ छ।‘कोही पोखरा र मुस्ताङतिर जानुभएको छ, कोही काठमाडौंसहित बागमती प्रदेशतिर हुनुहुन्छ’, ती कर्मचारीले भने, ‘केही सांसदहरू प्रदेशकै पहाडी जिल्लातिर हुनुहुन्छ। उहाँहरू फर्केपछि कति खर्च भयो भन्न सकिन्छ। अहिले सकिन्न।

’प्रदेशको सांसद भएवापत मासिक पारिश्रमिक, इन्धन खर्च, बैठक भत्ता, स्वकीय सचिव नियुक्ति जस्ता सुविधा राज्यकोषबाटै उपभोग गरिरहेका जनप्रतिनिधिहरूले घुमघामका नाममा बजेट सकाउने बाटो रोज्नु गलत भएको कर्मचारीहरू बताउँछन्। प्रदेशले केही काम गरेन, प्रदेशको औचित्य नै छैन भन्दै आलोचना लगातार भइरहेको छ’, आर्थिक मामिला मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘ठीक यहीबेला सांसदहरू हुल बाँधेर घुमघाममा निस्केको ठीक भएन। यसले हुने खर्चभन्दा पनि जनमानसमा जाने सन्देश गलत हुन्छ।अहिलेको घुमघाम टोलीमा सबैजसो दलका सांसदहरू सहभागी छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn